
मार्जिन ट्रेडिङका लागि थप दुई ब्रोकरले जुटाउँदै कर्जाTwo More Brokers Prepare for Margin Trading Facility
दुवै कम्पनीको आम्दानी अहिले मुख्यतः ब्रोकर कमिसनमा निर्भर छ। मार्जिन कारोबार सुरु भएपछि ब्याज आम्दानी थपिँदा ब्रोकर कम्पनीको आय स्रोत विविधीकरण हुने अपेक्षा गरिएको छ। सर्ट सेलिङ, इन्ट्राडे कारोबार र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश दिने सरकारी योजनाले पनि पुँजी बजारको कारोबार थप विस्तार हुन सक्ने देखिएको छ।Two More Brokers Prepare for Margin Trading Facility

















