
1 min read
सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, जीडीपीको ४४.८७ प्रतिशत पुग्यो दायित्व
सरकारले विकास निर्माण र आर्थिक गतिविधि विस्तारका लागि ऋणलाई आवश्यक वित्तीय स्रोतका रूपमा प्रयोग गरिरहेको भए पनि ऋणको बढ्दो दायित्व, कमजोर वैदेशिक ऋण परिचालन तथा बढ्दो ब्याज भारले आगामी दिनमा ऋण व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण बन्न सक्ने संकेत देखिएको छ।
NEPSE TRADING
·17 Jun, 2026
















