
राष्ट्र बैंकको सम्पत्ति २३ खर्ब नाघ्योNRB's Total Assets Exceed NPR 2.3 Trillion
नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो छ महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। राष्ट्र बैंकको कुल सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि मुख्यतः विदेशी ऋणपत्र, विदेशी बैंकमा राखिएको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी विस्तारका कारण भएको हो। पुस मसान्तसम्म विदेशी ऋणपत्रको लगानी १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने विदेशी बैंकमा राखिएको निक्षेप ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ भएको छ।The total assets of Nepal Rastra Bank (NRB) have significantly increased in the first six months of the current fiscal year. The bank's total assets grew by NPR 237.91 billion, reaching NPR 2.304 trillion. This growth is primarily attributed to the expansion of investments in foreign bonds, deposits in foreign banks, and gold certificates. By the end of Poush (mid-January), investments in foreign bonds reached NPR 1.253 trillion, while deposits in foreign banks amounted to NPR 691.97 billion.


















