
याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन Last day to apply for Yambaling Hydropower IPO
याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले बैशाख १६ गतेदेखि खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज (बैशाख २२ गते) बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ।Last day to apply for Yambaling Hydropower IPO Today marks the final day to apply for the Initial Public Offering (IPO) of Yambaling Hydropower Limited, which was opened for subscription from Baisakh 16. Investors must submit their applications within banking hours today (Baisakh 22) to participate in the offering.


















