
आइतबार सुन–चाँदीको मूल्य घट्योGold and Silver Prices Fall on Sunday
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा र चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।On Sunday, gold and silver prices fell in the Nepali market. Gold is trading at NPR 309,400 per tola, while silver is at NPR 5,270 per tola.


















