
राइड सेयरिङमा साउन १ देखि कर, भाडा बढ्नेRide-sharing to be taxed from Shrawan 1, fares set to rise
कर लागू भएसँगै भाडा भने बढ्ने भएको छ। पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार ट्याक्सीको भाडा ५ प्रतिशतले बढ्नेछ भने मोटरसाइकलको भाडा कति बढ्ने भन्ने अध्ययन भइरहेको छ। कम्पनीले चालकहरूलाई प्यान अद्यावधिक गर्न आग्रह गरेको छ।Fares are set to rise once the tax takes effect. According to Pathao Nepal Managing Director Yashu Thakali, taxi fares will increase by 5 percent, while a study is underway on how much motorcycle fares will rise. The company has urged drivers to update their PAN.






