latest News
Stay informed and invest with latest NEPSE news and analysis.

आगामी मौद्रिक नीति स्थायित्व, उत्पादन, लगानी, नवप्रवर्तन र पुँजी बजारबीच सन्तुलन कायम गर्ने ऐतिहासिक नीति बन्नुपर्ने भन्दै संघले आफ्ना सुझावलाई प्राथमिकताका साथ समावेश गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ।The association requested Nepal Rastra Bank to include these suggestions with priority and make the upcoming monetary policy a historic policy that balances stability, production, investment, innovation and the capital market.

त्यस्तै, पुँजी बजारको पहुँच देशका हरेक कुनाकाप्चासम्म पुर्याउने, लगानीकर्ताको हकहित संरक्षण गर्ने र राष्ट्रको आर्थिक समृद्धिमा पुँजी बजारको योगदान बढाउने दिशामा बोर्डको नयाँ नेतृत्व सफल हुने विश्वास संघले व्यक्त गरेको छ। तस्बिरमा संघका प्रतिनिधिले धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर पुष्पगुच्छासहित शुभकामना दिएको देखिन्छ।The photo shows representatives of the association meeting the newly appointed SEBON chairperson and offering a bouquet as a gesture of congratulations.

कम्पनीले शाखा विस्तारसँगै धितोपत्र बजारमा लगानीकर्ताको पहुँच थप सहज हुने विश्वास लिएको छ। विशेषगरी भक्तपुरका लगानीकर्ताले अब काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।The new branch was inaugurated by Trishakti Securities Chief Executive Officer Govinda Dahal by cutting a ribbon. According to the company, the Kaushaltar branch has been established to be operated entirely by women. This is the ninth branch of Trishakti Securities.