NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 59 / 234Next
    • एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला
      Investor

      एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुलाApollo Hydropower Opens First Phase of IPO from Falgun 11

      एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला Apollo Hydropower Limited ले आज फागुन ११ गतेदेखि पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्न Securities Board of Nepal बाट माघ २० गते अनुमति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ। छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दालाई, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दालाई र बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका–२ तथा गोकुलगंगा गाउँपालिका–१ का स्थानीयलाई बाँडफाँट गरिनेछ।Apollo Hydropower Opens First Phase of IPO from Falgun 11 Apollo Hydropower Limited has opened the first phase of its Initial Public Offering (IPO) from Falgun 11. The company has issued the IPO targeting local residents of the project-affected areas and Nepali citizens working abroad with valid labor permits. The company received approval from the Securities Board of Nepal on Magh 20 to issue 30 percent of its issued capital of NPR 570 million. Accordingly, it is issuing 1.41 million (14 lakh 10 thousand) ordinary shares worth NPR 141 million. In the first phase, 470,000 shares have been allocated for residents of the project-affected areas.

      NEPSE TRADING·23 Feb, 2026·2 min read
    • आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुला
      Investor

      आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुलाICFC Finance Opens NPR 500 Million Debenture Issue from Falgun 11

      आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुला ICFC Finance Limited ले आज फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ निष्कासन गरेको हो। जारी गरिएका कुल ५ लाख कित्तामध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ। सार्वजनिक निष्कासनतर्फको २ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सात वर्ष अवधिको यस डिबेञ्चरमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। इच्छुक लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।ICFC Finance Opens NPR 500 Million Debenture Issue from Falgun 11 ICFC Finance Limited has opened the sale of debentures worth NPR 500 million from Falgun 11. The company has issued 500,000 units of “8% ICFC Finance Limited Debenture” at a face value of NPR 1,000 per unit. Out of the total 500,000 units issued, 300,000 units will be sold through private placement, while the remaining 200,000 units will be offered to the general public through a public issue. Of the public issue portion, five percent, or 10,000 units, have been reserved for mutual funds. The debenture has a maturity period of seven years and offers investors an annual interest rate of 8 percent. Interested investors can apply through banks and financial institutions participating in the C-ASBA service and their respective branch offices. The issuance will close at the earliest on Falgun 14 and at the latest on Falgun 25, after banking hours. Investors are allowed to apply for a minimum of 25 units and a maximum of 200,000 units.

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने
      Investor

      गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुनेUnit Sale of Garima Suvarna Yojana to Open from Falgun 28

      गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि खुला हुने भएको छ। योजनाको कोष प्रवर्द्धक Garima Bikas Bank Limited र योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक Garima Capital Limited रहेका छन्। योजनाअन्तर्गत कुल १० करोड इकाई निष्कासन गरिने जनाइएको छ। जसमध्ये बीज पूँजीस्वरूप ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिनेछ। प्रथम चरणमा ५ करोड इकाई सार्वजनिक निष्कासनका लागि खुला गरिनेछ। त्यसपछि सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर रूपमा खरिद–बिक्री खुला गरिनेछ। यस योजनामार्फत लगानीकर्तालाई दीर्घकालीन लगानीका अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ।Unit Sale of Garima Suvarna Yojana to Open from Falgun 28 The unit sale of ‘Garima Suvarna Yojana’, a scheme operated under Garima Mutual Fund, is set to open from Falgun 28. The scheme is promoted by Garima Bikas Bank Limited, while Garima Capital Limited has been appointed as the fund manager and issue manager. Under the scheme, a total of 100 million (10 crore) units will be issued. Out of the total units, 6 million units have been reserved as seed capital for the fund manager, Garima Capital Limited, and 9 million units have been allocated to the fund promoter, Garima Bikas Bank Limited. The remaining 35 million units will be offered to the general public.

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्न
      Investor

      एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्नABC Securities Investor Pro Meet 2082 Concludes Successfully in Birgunj

      एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्न विरगञ्ज — एबीसी सेक्युरिटिजको वित्तीय साक्षरता अभियान अन्तर्गत आयोजना गरिएको एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ अन्तर्गत एक दिने शेयर बजार तालिम, प्यानल डिस्कसन तथा विज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लगानीकर्तालाई पूँजी बजारसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले शेयर बजारका विज्ञहरूबाट प्रत्यक्ष रूपमा जानकारी प्राप्त गरेका थिए। एक दिनमै सम्पूर्ण प्राविधिक तथा आधारभूत ज्ञान हासिल गर्न कठिन हुने भएकाले सहभागीहरूलाई रु. २५ सय बराबरको अनलाइन कक्षा निःशुल्क प्रदान गरिएको थियो। उक्त कक्षाको जानकारी सन्दीप चौधरीद्वारा प्रदान गरिएको थियो।ABC Securities Investor Pro Meet 2082 Concludes Successfully in Birgunj Birgunj — Under the financial literacy campaign of ABC Securities, the ABC Securities Investor Pro Meet 2082 was successfully conducted in Birgunj with great enthusiasm. The one-day program included share market training, panel discussions, and interactive sessions with experts. According to the organizers, the main objective of the program was to enhance investors’ knowledge, skills, and confidence in the capital market. Participants had the opportunity to receive direct guidance from market experts. As it is difficult to gain complete technical and fundamental knowledge in a single day, attendees were provided with a free online course worth NPR 2,500. Information about this course was delivered by Sandeep Kumar Chaudhary. Additionally, participants were offered a 50% discount on the Elite Plan of NEPSE Trading. During break times, participants were encouraged to consult with the technical team for further support and information.

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति
      Top

      होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमतिHotel Park Land Applies for Approval to Issue Rs. 150 Million IPO

      होटल पार्क ल्यान्ड लिमिटेडले १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको छ। यस आईपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।Hotel Park Land Limited has applied for approval from the Securities Board of Nepal to issue an IPO worth Rs. 150 million. The company plans to issue 1.5 million ordinary shares at a face value of Rs. 100 per share. Citizens Capital Limited has been appointed as the issue manager.

      NEPSE TRADING·22 Feb, 2026·<1 min read
    • नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालो
      Top

      नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालोNEPSE Falls by 27 Points as Stock Market Declines on First Trading Day

      साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि घटेका छन्। यस दिन करिब ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा कारोबार हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावर सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सबै १३ उपसमूहको परिसूचक घटेको छ।The benchmark index of the Nepal Stock Exchange fell by 27.59 points to close at 2,614.55 on the first trading day of the week. Trading volume declined to around NPR 6.69 billion. Salapa Bikas Bank hit the positive circuit, while Buddhabhumi Nepal Hydropower recorded the highest loss. Ankhu Khola Hydropower led in turnover, and all 13 sectoral indices closed in negative territory.

      NEPSE TRADING·22 Feb, 2026·1 min read
    • आईएमएफको सुझाव: निष्क्रिय कर्जा बढ्दै जाँदा वित्तीय क्षेत्रमा सतर्कता आवश्यक
      Top

      आईएमएफको सुझाव: निष्क्रिय कर्जा बढ्दै जाँदा वित्तीय क्षेत्रमा सतर्कता आवश्यकIMF Advises Caution as Non-Performing Loans Rise in Nepal’s Financial Sector

      काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा बढ्दो निष्क्रिय कर्जाका कारण वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.४ प्रतिशत पुगेको र आगामी दिनमा अझै बढ्न सक्ने सम्भावना रहेको आईएमएफले जनाएको छ । गभर्नर Bishwanath Paudel नेतृत्वको Nepal Rastra Bank सँगको छलफलपछि आईएमएफले नियामक प्रणाली सुदृढ गर्न, खराब कर्जा असुली सुधार गर्न र राष्ट्र बैंक ऐन संशोधनमार्फत स्वायत्तता बलियो बनाउन सुझाव दिएको छ । कार्यकारी बोर्डको स्वीकृतिपछि नेपालले करिब ४३.२ मिलियन अमेरिकी डलर सहायता पाउनेछ । राजनीतिक अनिश्चितता र वित्तीय जोखिमले अर्थतन्त्रमा दबाब रहने भएकाले सुधार प्रक्रिया निरन्तर जारी राख्नुपर्नेमा आईएमएफले जोड दिएको छ ।Kathmandu — The International Monetary Fund (IMF) has warned that rising non-performing loans are increasing risks in Nepal’s financial sector and urged greater vigilance. NPLs have reached 5.4 percent and may rise further, potentially affecting banks’ capital strength. After discussions with Governor Bishwanath Paudel and the Nepal Rastra Bank, the IMF recommended strengthening supervision, improving bad loan recovery, and amending the central bank law to enhance autonomy and governance. Upon Executive Board approval, Nepal is expected to receive USD 43.2 million in financial support. The IMF also cautioned that political uncertainty and financial vulnerabilities remain key risks, emphasizing the need for continued reforms.

      NEPSE TRADING·22 Feb, 2026·1 min read
    • युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७% बोनस शेयर र नगद लाभांश घोषणा
      Top

      युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७% बोनस शेयर र नगद लाभांश घोषणाUnited Modi Hydropower Limited Announces 7% Bonus Share and Cash Dividend

      युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण गरिनेछ। United Modi Hydropower Limited (UMHL) has announced a 7 percent bonus share and 0.36842 percent cash dividend for tax purposes from last fiscal year’s profit. The decision was made during the board meeting held on Falgun 8. The dividend will be distributed after approval from the Electricity Regulatory Commission and endorsement by the upcoming Annual General Meeting.

      NEPSE TRADING·22 Feb, 2026·<1 min read
    • फागुन १० मा सुन र चाँदीको मूल्य वृद्धि, सुन ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार
      Top

      फागुन १० मा सुन र चाँदीको मूल्य वृद्धि, सुन ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबारGold and Silver Prices Increase on Falgun 10; Gold Trades at Rs. 310,300 per Tola

      फागुन १० गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। **नेपाल सुनचाँदी व्यवसायी महासंघ**का अनुसार सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ।On Sunday, Falgun 10, gold and silver prices rose in the Nepali market. According to Federation of Nepal Gold and Silver Dealers’ Association, gold increased by Rs. 5,600 per tola to Rs. 310,300, while silver rose by Rs. 375 per tola to Rs. 5,425.

      NEPSE TRADING·22 Feb, 2026·<1 min read
    • नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ संकलन गर्ने
      Top

      नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ संकलन गर्नेNepal Rastra Bank to Withdraw NPR 30 Billion to Manage Excess Liquidity

      नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३० अर्ब रुपैयाँ संकलन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। आज दिउँसो ३ बजे बोलकबोल हुनेछ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८७ दिने यो उपकरणको साँवा तथा ब्याज २०८३ जेठ ६ गते भुक्तानी गरिनेछ।Nepal Rastra Bank has decided to withdraw NPR 30 billion from the banking system through a deposit collection instrument due to excess liquidity. Bidding will be held today at 3:00 PM, with participation limited to Class A, B, and C financial institutions. The 87-day instrument will mature on Jestha 6, 2083, when both principal and interest will be paid.

      NEPSE TRADING·22 Feb, 2026·1 min read
    • काबु बाहिरका कारण प्रभावित जलविद्युत् आयोजनाको आरसीओडी म्याद दुई वर्ष थप
      Top

      काबु बाहिरका कारण प्रभावित जलविद्युत् आयोजनाको आरसीओडी म्याद दुई वर्ष थपRCOD of Affected Hydropower Projects Extended by Two Years

      काबु बाहिरको परिस्थितिका कारण प्रभावित जलविद्युत् आयोजनाहरूको व्यवसायिक विद्युत् उत्पादन मिति (आरसीओडी) दुई वर्षले थप गर्ने निर्णय गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले भूकम्प, बाढी, पहिरो र कोरोना महामारीका कारण ढिलाइ भएका आयोजनालाई यो सुविधा दिने निर्णय गरेको हो। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा आएको यस निर्णयले करिब ३ हजार मेगावाट क्षमताका निर्माणाधीन आयोजनालाई राहत दिनेछ। निजी क्षेत्रका ऊर्जा व्यवसायी र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले यसलाई स्वागतयोग्य र सकारात्मक कदम बताएका छन्।The government has decided to extend the Commercial Operation Date (RCOD) of hydropower projects affected by force majeure conditions by two years. Projects delayed due to natural disasters and the COVID-19 pandemic will benefit from this decision, with no penalties during the extended period. The move is expected to provide relief to around 3,000 MW of under-construction projects and has been welcomed by private sector energy developers as a positive and timely step for the hydropower industry.

      NEPSE TRADING·20 Feb, 2026·1 min read
    • प्रतिनिधि सभा निर्वाचन अघि दलहरूको घोषणापत्र सार्वजनिक, पूँजी बजार सुधारमा फरक–फरक एजेन्डा
      Top

      प्रतिनिधि सभा निर्वाचन अघि दलहरूको घोषणापत्र सार्वजनिक, पूँजी बजार सुधारमा फरक–फरक एजेन्डाParties Unveil Election Manifestos Ahead of HoR Polls, Divergent Agendas on Capital Market Reform

      आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा पूँजी बजारसम्बन्धी विषयले विशेष स्थान पाएको छ। एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले शेयर बजार सुधार, नियमन र लगानीकर्ता संरक्षणका फरक–फरक योजना अघि सारेका छन्। रास्वपाले संरचनागत सुधार र प्रविधिमैत्री प्रणालीमा जोड दिएको देखिन्छ भने ठूला दलका घोषणापत्र सतही भएको महसुस लगानीकर्तामा छ। विज्ञहरूका अनुसार घोषणापत्र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पूँजी बजार र अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन सक्छ।Political parties have released their manifestos ahead of the House of Representatives election, highlighting different approaches to capital market reform. While CPN-UML and Nepali Congress have focused on regulation and investor protection, the Rastriya Swatantra Party has emphasized structural and technological reforms. Market observers believe RSP’s agenda appears more comprehensive, while major parties’ plans seem superficial. Experts say effective implementation of these policies could positively impact Nepal’s capital market and economy.

      NEPSE TRADING·20 Feb, 2026·1 min read
    • सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो
      Top

      सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्योGold Price Stable, Silver Drops by Rs 10 per Tola

      स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदीको मूल्य पाँच हजार ५० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावले स्थानीय बजारमा पनि प्रभाव पारिरहेको छ।In the local market, the price of gold remained unchanged today, while silver fell by Rs 10 per tola. According to the Federation of Nepal Gold and Silver Dealers' Association, hallmark gold is priced at Rs 304,700 per tola and silver at Rs 5,050 per tola. Fluctuations in the international market continue to impact domestic prices.

      NEPSE TRADING·20 Feb, 2026·1 min read
    • युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १०% हकप्रद सेयर निष्काशन, फागुन १७ मा बुक क्लोज
      Top

      युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १०% हकप्रद सेयर निष्काशन, फागुन १७ मा बुक क्लोजUnited Ajod Insurance Limited Announces 10% Right Share Issue, Book Closure on Falgun 17

      United Ajod Insurance Limited (यूएआईएल) ले १० प्रतिशत हकप्रद सेयरका लागि फागुन १७, २०८२ लाई बुक क्लोज मिति तोकेको छ। फागुन १६ सम्म सेयर कायम रहेका लगानीकर्ता हकप्रदका लागि योग्य हुनेछन्। कम्पनीले २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्दै चुक्ता पुँजी २ अर्ब १० करोडबाट बढाएर २ अर्ब ३३ करोड रुपैयाँ पुर्‍याउनेछ। निष्काशन व्यवस्थापकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीको सेयर मूल्य अन्तिम कारोबारमा प्रतिकित्ता ४५६.६० रुपैयाँमा बन्द भएको थियो।United Ajod Insurance Limited (UAIL) has fixed Falgun 17, 2082, as the book closure date for its 10% right share issue. Shareholders holding shares until Falgun 16 will be eligible to apply. The company will issue 23.1 lakh units of right shares worth Rs. 23.10 crore, increasing its paid-up capital from Rs. 2.10 Arba to Rs. 2.33 Arba. Laxmi Sunrise Capital Limited has been appointed as the issue manager. UAIL’s share price last closed at Rs. 456.60.

      NEPSE TRADING·20 Feb, 2026·1 min read
    • निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरु
      Top

      निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरुElection Commission Launches TikTok Video Contest for Election Promotion and Awareness

      प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यस प्रतियोगितामार्फत मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया र मतदाताको अधिकारबारे जानकारी फैलाउने उद्देश्य राखिएको छ। एक मिनेटसम्मको मौलिक भिडियो तयार गरी फागुन १७ गतेभित्र आयोगमा पठाउनुपर्नेछ। सबैभन्दा बढी भ्युअर्स पाउने तीन उत्कृष्ट भिडियोले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगबाट गरिनेछ। The Election Commission has launched a TikTok video contest to promote voter education for the House of Representatives Election 2082. The initiative aims to spread awareness about voting procedures, election rules, and voter rights. Participants must submit original one-minute videos by Falgun 17. The top three most-viewed videos will receive cash prizes of NPR 50,000, NPR 30,000, and NPR 20,000 respectively. The best entries will be selected by independent experts and the Commission.

      NEPSE TRADING·20 Feb, 2026·1 min read
    • विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट
      Investor

      विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिटOne-Day Share Market Training and ABC Securities Investor Pro Meet to Be Held in Birgunj

      विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट विरगञ्ज । एबीसी सेक्युरिटिज ब्रोकर नं. १७ र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा यही २०८२ साल फागुन ९ गते विरगञ्जमा एकदिने शेयर बजार सम्बन्धी तालीम तथा ‘एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट’ कार्यक्रम आयोजना हुने भएको छ। लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान, सीप तथा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा बजारका अनुभवी तथा दिग्गज व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा बजार जानकार नितिश कुमार अग्रवाल, प्रविधिक विश्लेषक सन्दीपकुमार चौधरी, विश्लेषक सुवासभन्द्र ढुंगाना, अग्रज लगानीकर्ता छोटेलाल रौनीयार, अनुभवी विश्लेषक नवराज सिलवाल तथा वित्त विज्ञ जगन्नाथ ढुंगेलले आफ्नो अनुभव तथा विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ।One-Day Share Market Training and ABC Securities Investor Pro Meet to Be Held in Birgunj Birgunj – A one-day share market training program and “ABC Securities Investor Pro Meet” is set to be organized in Birgunj on Falgun 9, 2082, through the joint initiative of ABC Securities Broker No. 17 and Nepse Trading. The program aims to enhance investors’ knowledge, skills, and practical understanding of the stock market. Several experienced and prominent market experts will participate in the event. The speakers include market expert Nitish Kumar Agrawal, technical analyst Sandeep Kumar Chaudhary, analyst Subash Chandra Dhungana, senior investor Chhotelal Rauniyar, experienced analyst Nawaraj Silwal, and financial expert Jagannath Dhungel.

      NEPSE TRADING·19 Feb, 2026·1 min read
    • कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न
      Investor

      कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्नKalash Stock Market Conducts Free Share Education Program

      कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न काठमाडौँ — बुद्धनगर–१० मा मुख्य कार्यालय रहेको Kalash Stock Market Pvt. Ltd. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूलाई लक्षित गर्दै निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। २०८२ साल फागुन ६ गते, बुधबार काठमाडौँको गोङ्गबुस्थित बी.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा लगानी रणनीति, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको थियो।Kalash Stock Market Conducts Free Share Education Program Kathmandu — Based in Buddhanagar–10, Kalash Stock Market Pvt. Ltd. (Broker No. 74) has successfully conducted a free share market education program targeting investors. The program was held on Wednesday, Falgun 6, 2082, at BG Banquet & Event Center, Gongabu, Kathmandu. The session focused on investment strategies, fundamental analysis, and technical analysis, with the participation of a large number of investors. Capital market analyst Sanjog Koirala served as the resource person for the program. He highlighted various aspects of the stock market, including risk management, long-term investment planning, and current market trends. He emphasized the importance of discipline and knowledge for safe and sustainable investment.

      NEPSE TRADING·19 Feb, 2026·1 min read
    • होटल तथा पर्यटन समूह दबाबमा: ७ मध्ये ५ कम्पनी घाटामा
      Top

      होटल तथा पर्यटन समूह दबाबमा: ७ मध्ये ५ कम्पनी घाटामाHotel and Tourism Sector Under Pressure: 5 Out of 7 Companies in Loss

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूहका ७ कम्पनीमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ वटा कम्पनी घाटामा रहेका छन्। सोल्टी होटल र कालिञ्चोक दर्शन मात्र नाफामा छन्। सोल्टी होटलले सबैभन्दा बढी नाफा कमाएको छ भने अधिकांश कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ। पर्यटन क्षेत्रको सुस्त सुधार र अन्य चुनौतीका कारण होटल समूह दबाबमा रहेको देखिन्छ।Out of seven hotel and tourism companies listed on NEPSE, five have reported losses by the second quarter of the current fiscal year. Only Soaltee Hotel and Kalinchok Darshan remain profitable. While Soaltee leads in profit and revenue, most companies have seen declining performance. Slow tourism recovery and other challenges continue to pressure the sector.

      NEPSE TRADING·19 Feb, 2026·1 min read
    • ई–कमर्स क्षेत्रमा कडा नियमन: दर्ता अनिवार्य, नियम उल्लंघन गर्ने प्लेटफर्म खारेज हुने
      Top

      ई–कमर्स क्षेत्रमा कडा नियमन: दर्ता अनिवार्य, नियम उल्लंघन गर्ने प्लेटफर्म खारेज हुनेStrict Regulation on E-Commerce: Mandatory Registration and Cancellation of Non-Compliant Platforms

      सरकारले विद्युतीय व्यापार (ई–कमर्स) क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार अब सबै ई–कमर्स व्यवसायीले सरकारी पोर्टलमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। दर्ता नगरी सञ्चालन गरिएको प्लेटफर्मलाई सात दिनभित्र सूचीकृत हुन निर्देशन दिइने र अटेरी गरेमा खारेज गरिने व्यवस्था गरिएको छ। निर्देशिकाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने, नगद कारोबारमा समेत विद्युतीय बीजक जारी गर्नुपर्ने र सात दिनभित्र रकम फिर्ता गर्नुपर्ने प्रावधान राखेको छ। साथै, प्रयोगकर्ताको व्यक्तिगत विवरण एनक्रिप्टेड रूपमा सुरक्षित राख्नुपर्ने तथा डेटा चुहावट भएमा तुरुन्त कारोबार बन्द गरी सार्वजनिक जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। यस कदमले ई–कमर्स क्षेत्रमा पारदर्शिता र उपभोक्ता संरक्षण मजबुत हुने अपेक्षा गरिएको छ। The Government of Nepal has introduced strict regulations to manage and regulate the growing e-commerce sector. Under a new directive issued by the Ministry of Industry, Commerce, and Supplies, all e-commerce businesses must register on the government portal. Platforms operating without registration will be given seven days to comply, failing which they may be canceled. The directive requires businesses to use only Nepal Rastra Bank-approved digital payment gateways, issue electronic invoices even for cash transactions, and process refunds within seven days. It also mandates encryption of sensitive user data and immediate suspension of services in case of data breaches, with public disclosure required. The move aims to strengthen transparency and consumer protection in Nepal’s e-commerce market.

      NEPSE TRADING·19 Feb, 2026·2 min read
    • १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्ण
      Top

      १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्णAccounts and Properties of 13,000 Defaulters Frozen, Depositors’ Refund Remains a Challenge

      काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी ठगी प्रकरणमा संलग्न करिब १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर तथा चल–अचल सम्पत्ति रोक्का गरेको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बनाउन यो कदम चालिएको हो। समितिका अनुसार ७४ हजारभन्दा बढी बचतकर्ताबाट करिब ४४ अर्ब रुपैयाँको दाबी परेको छ। तर हालसम्म करिब ४ अर्ब रुपैयाँ मात्र फिर्ता भएको छ। अधिकांश सहकारीमा कमजोर पुँजी संरचना, कानुनी जटिलता र जनशक्ति अभावका कारण पूर्ण राफसाफ हुन समय लाग्ने देखिएको छ। सम्पत्ति जफत प्रक्रिया सुरु भए पनि सहकारी संकटको समाधान तत्काल सम्भव नदेखिएको समितिको निष्कर्ष छ। Kathmandu — The Problematic Cooperative Management Committee has frozen the bank accounts, shares, and properties of around 13,000 loan defaulters involved in cooperative fraud cases to speed up loan recovery and depositor refunds. More than 74,000 depositors have filed claims worth nearly NPR 44 billion, while only about NPR 4 billion has been refunded so far. Weak financial structures, legal complications, and staff shortages have delayed the settlement process. Although asset confiscation has begun, the committee says resolving the cooperative crisis will take significant time.

      NEPSE TRADING·19 Feb, 2026·1 min read