
आइएमई लाईफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणाIME Life Insurance Announces 10.52% Cash Dividend Distribution
आइएमई लाईफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबर हुनेछ। इन्स्योरेन्सको मंसिर २५ गतेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।IME Life Insurance Limited (ILI) has announced a cash dividend of 10.52% from the profits of the last fiscal year, amounting to NPR 52,63,15,000. The decision was made in the board meeting held on 25th Mangsir. The dividend will be distributed after receiving approval from the Nepal Insurance Authority and the upcoming Annual General Meeting.


















