
सुनको मूल्य सामान्य बढ्दा चाँदी इतिहासकै उच्च मूल्यमाGold Sees Moderate Rise as Silver Hits All-Time High
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुन प्रतितोला २०० रुपैयाँ बढेर २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५० रुपैयाँ बढ्दै ३,७५० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।Gold and silver prices increased in the Nepali market on Wednesday. Gold rose by Rs. 200 per tola to Rs. 252,100, while silver jumped by Rs. 150 per tola to Rs. 3,750—its highest level ever recorded.


















