NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Total Domestic Credit of Monetary Sector Rises by 6.2 Percent
    मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धि
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धिTotal Domestic Credit of Monetary Sector Rises by 6.2 Percent

    चालु आर्थिक वर्ष २०८१/८२ मा मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि अघिल्लो वर्षको ६.१ प्रतिशत भन्दा केही उच्च रहेको छ।

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी भने ३.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्ता दाबी ३.८ प्रतिशतले बढेका थिए। यसले सरकारप्रति मौद्रिक क्षेत्रको प्रत्यक्ष दाबीमा गिरावट आएको देखाउँछ।

    त्यस्तै, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.१ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ६.१ प्रतिशत वृद्धि भन्दा उल्लेख्य रुपमा उच्च हो। यसले निजी क्षेत्रलाई दिइएको कर्जामा तीव्र विस्तार भएको संकेत गर्दछ, जसले समग्र आर्थिक गतिविधिलाई थप गति दिन सक्ने अपेक्षा गरिएको छ।

    विश्लेषकहरूका अनुसार, सरकारी दाबीमा कमी र निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि देखिनु अर्थतन्त्रलाई निजी लगानी र उत्पादनशील क्षेत्रमा प्रोत्साहन गर्ने संकेतकका रूपमा लिइएको छ।

    In the fiscal year 2081/82, the total domestic credit of the monetary sector increased by 6.2 percent, according to the data published by Nepal Rastra Bank. This growth is slightly higher than the 6.1 percent recorded in the previous year.

    During the review period, the monetary sector’s net claims on the government decreased by 3.4 percent, while in the previous year such claims had increased by 3.8 percent. This indicates a decline in the sector’s direct claims on the government.

    On the other hand, the monetary sector’s claims on the private sector grew by 8.1 percent, a notable rise compared to the 6.1 percent growth in the previous year. This reflects a significant expansion in credit flow to the private sector, which is expected to stimulate overall economic activity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026