NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Renews Call for Fed Chair Jerome Powell’s Resignation: “It’s Too Late Already”
    ट्रम्पद्वारा फेरि केन्द्रीय बैंकका अध्यक्ष पावेलको राजीनामा माग, ‘अब ढिला भइसक्यो’
    Top
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    ट्रम्पद्वारा फेरि केन्द्रीय बैंकका अध्यक्ष पावेलको राजीनामा माग, ‘अब ढिला भइसक्यो’Trump Renews Call for Fed Chair Jerome Powell’s Resignation: “It’s Too Late Already”

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको पुनः राजीनामा माग गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, "धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ।"

    ट्रम्पले आफ्नै पहिलो कार्यकालमा पावेललाई केन्द्रीय बैंकको प्रमुख नियुक्त गरेका थिए, तर ब्याजदर नघटाएको भन्दै निरन्तर उनको आलोचना गर्दै आएका छन्। सन् २०२५ को सुरुमा भने ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए। तर पछिल्ला दिनहरूमा उनले आलोचना थप चर्काउँदै राजीनामा माग गर्न थालेका छन्।

    ट्रम्प र पावेलबीचको मुख्य मतभेद ब्याजदर घटाउने नीतिलाई लिएर देखिन्छ। ट्रम्पको तर्क छ– ब्याजदर घटाएर आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्नु पर्छ। तर पावेलले भने ट्रम्पका व्यापारिक नीतिहरू विशेषगरी भन्सार करको असरले अर्थतन्त्रमा अन्योलता बढाएको र यही कारण ब्याजदर घटाउन कठिन भएको बताएका छन्।

    मंगलबार पावेलले भनेका थिए, “यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, फेडरल रिजर्भले पहिले नै ब्याजदर घटाइसकेको हुनेथियो।”

    Former U.S. President Donald Trump has once again called for the resignation of Federal Reserve Chairman Jerome Powell. Taking to his social media platform, Truth Social, Trump stated, “It’s too late already — he must resign immediately.”

    Trump had appointed Powell as the head of the U.S. central bank during his first term in office. However, their relationship soured after Powell refused to lower interest rates as Trump desired. Though Trump had earlier said in 2025 that he had no plans to fire Powell, his recent statements mark a return to publicly pressuring Powell to step down.

    The core disagreement between Trump and Powell centers around interest rate policy. Trump believes the Federal Reserve should cut rates to stimulate economic growth. In contrast, Powell has argued that Trump’s trade policies, particularly tariffs, have created uncertainty in the economy — making it difficult for the Fed to justify rate cuts.

    “If it weren’t for the economic impact of Trump’s tariff policies, the central bank would have already cut interest rates,” Powell said on Tuesday.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026