NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Says Iran Peace Deal Near Finalization
    ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणा
    Top
    1 min read
    Updated on May 24, 2026
    NEPSE TRADING

    ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणाTrump Says Iran Peace Deal Near Finalization

    अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँगको शान्ति सम्झौताको मस्यौदा लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उनले अमेरिका, इरान तथा मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीच सहमतिमा आधारित उक्त सम्झौतालाई चाँडै अन्तिम रूप दिइने उल्लेख गरे । ट्रम्पका अनुसार सम्झौताअन्तर्गत रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ खुला गरिनेछ भने बाँकी प्राविधिक र राजनीतिक विषयमा अहिले छलफल जारी छ । यसैबीच उनले खाडी क्षेत्रका नेताहरूसँग टेलिफोन संवाद गर्दै इरानको पछिल्लो प्रस्तावबारे समीक्षा गरेका छन्। साथै, इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग पनि छुट्टै कुराकानी भएको र उक्त संवाद निकै सकारात्मक रहेको ट्रम्पले बताएका छन् ।

    U.S. President Donald Trump has announced that the draft of a peace agreement with Iran is “almost ready.” In a post on the social media platform Truth Social, Trump stated that the agreement is being finalized through coordination among the United States, Iran, and other key Middle Eastern nations. He said one of the major parts of the deal includes reopening the strategically important Strait of Hormuz, while discussions are continuing on the remaining political and technical details before an official announcement is made. Meanwhile, Trump also held telephone conversations with Gulf and regional leaders to review Iran’s latest proposal. He further revealed that he separately spoke with Israeli Prime Minister Benjamin Netanyahu, describing the discussion as highly positive.

    Trending News

    • Trending15 Jun, 2026

      कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

      Read news
    • Trending15 Jun, 2026

      सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

      Read news
    • Trending15 Jun, 2026

      मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

      Read news

    Related News

  • कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता
    Investor

    2 min read

    कलश स्टक मार्केटको निःशुल्क शेयर तालिम सम्पन्न: दैनिक एक हजारभन्दा बढीको सहभागिता

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार
    Investor

    5 min read

    सुशासनको दाबी, भित्र छ संकट: राष्ट्र बैंकको प्रतिवेदनले खोल्यो बैंकिङ क्षेत्रको वास्तविक अनुहार

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा
    Investor

    5 min read

    मौद्रिक नीतिमा पुँजीबजारको आवाज: राष्ट्र बैंकसमक्ष ११ सुझाव, लगानीकर्ताको नजर नीतिको पर्खाइमा

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर
    Top

    4 min read

    अमेरिका–इरान युद्धको अन्त्य: रगत र बारुदपछि आयो शान्तिको खबर

    NEPSE TRADING

    ·

    15 Jun, 2026

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026