NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. US Dollar Reaches Record High Against Nepali Rupee
    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
    Investor
    1 min read
    Published on December 11, 2024
    NEPSE trading

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमाUS Dollar Reaches Record High Against Nepali Rupee

    बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ। यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ रहेको डलरको मूल्य अहिले आफ्नो सबैभन्दा उच्च विन्दुमा पुगेको हो। डलरको मूल्य वृद्धि हुँदै जाँदा नेपाली रुपैयाँ थप कमजोर बनेको छ।

    अन्य मुद्राहरूको मूल्य पनि उचाइमा पुगेका छन्। युरोपियन यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ छ। यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर १५३.९७ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ छ।

    अष्ट्रेलियन डलरको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ छ भने क्यानेडियन डलरको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०४ रुपैयाँ तोकिएको छ।

    साउदी अरेबियन रियालको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ रहेको छ। यस्तै, कतारी रियाल ३७.१६ रुपैयाँमा खरिद र ३७.३३ रुपैयाँमा बिक्री भइरहेको छ। थाई भाटको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ छ।

    नेपाली रुपैयाँ कमजोर हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको बलियो माग र नेपालको आर्थिक अवस्था रहेको विश्लेषकहरू बताउँछन्। अमेरिकी डलरको वृद्धि नेपाली बजारमा थप महँगी ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

    On Wednesday, the exchange rate of the US dollar reached its highest level in history. Nepal Rastra Bank (NRB) set the buying rate for one US dollar at NPR 135.47 and the selling rate at NPR 136.07. Previously, on December 5, the rate had peaked at NPR 135.89. The surge in the dollar's value has further weakened the Nepali rupee.

    The exchange rates of other currencies have also risen. The buying rate for the Euro is NPR 142.68, and the selling rate is NPR 143.32. Similarly, the British Pound Sterling is being traded at a buying rate of NPR 172.89 and a selling rate of NPR 173.66. The Swiss Franc has a buying rate of NPR 153.97 and a selling rate of NPR 154.65.

    The Australian Dollar's buying rate is NPR 86.65, with a selling rate of NPR 87.03. Meanwhile, the Canadian Dollar is being traded at a buying rate of NPR 95.62 and a selling rate of NPR 96.04.

    The Saudi Arabian Riyal is set at NPR 36.06 for buying and NPR 36.22 for selling. Similarly, the Qatari Riyal has a buying rate of NPR 37.16 and a selling rate of NPR 37.33. The Thai Baht is being traded at a buying rate of NPR 4.02 and a selling rate of NPR 4.03.

    Analysts attribute the weakening of the Nepali rupee to the strengthening of the US dollar in the international market and Nepal's current economic situation. The rise in the dollar's value is expected to increase inflationary pressures in Nepal, raising concerns about its impact on the economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026