
कुमारी सुनौलो लगानी योजनाको लाभांश वितरण तथा DRIP सम्बन्धी सूचनाKumari Sunaulo Lagani Yojana: Dividend Distribution & DRIP Notice
- वर्ग:Category:
- Dividend, Bonus & Rights
- प्रकाशित मिति:Published:
- Published on August 7, 2026
यस अगाडी नै लाभांश पुनः लगानी योजनामा दर्ता भइसकेका इकाईधनी तथा मिति २०८१/०५/०४ गतेसम्म दर्ता गर्ने इकाईधनीहरूको प्राप्त प्रतिफल बराबरको इकाई सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा सोझै पठाइने व्यवस्था मिलाइने छ । साथै, उक्त योजनामा सहभागी नहुने इकाईधनीहरूको हकमा मिति २०८१/०५/०४ गते पश्चात् प्रतिफल रकम सम्बन्धित इकाईधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै जम्मा गरिदिने व्यहोरा समेत जानकारी गराउँदछौं ।
Units equivalent to the dividend received by unit holders already registered in the Dividend Re-investment Plan previously and unit holders registering by 2081/05/04 will be directly transferred to the respective unit holders' demat accounts. Additionally, for unit holders not participating in the scheme, the return amount will be directly deposited after 2081/05/04 into the bank accounts mentioned in the respective unit holders' demat accounts.