Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementInterest Rates
27 Oct, 2026
नेपाल लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा छुट सम्बन्धी सूचना

नेपाल लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा छुट सम्बन्धी सूचनाNepal Life Insurance Notice Regarding Late Fee Waiver

वर्ग:Category:
Interest Rates
प्रकाशित मिति:Published:
Published on October 27, 2026

विलम्ब शुल्कमा छुट बारे

प्रकाशित मिति : २०८३/०७/१०

उपरोक्त सम्बन्धमा यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८३/०७/१० देखि २०८३/०८/२४ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा तपसिल बमोजिमको छुट प्रदान गरिएको व्यहोरा जानकारी गराउँदछौँ।

तपसिल

विवरण विलम्ब शुल्कमा छुट

३ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत

३ वर्ष भन्दा माथि ५ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत

५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत

शर्तहरु

  1. यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मिति देखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ।
  2. एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः छुट दिइने छैन।
  3. बीमालेख १८० दिन भन्दा बढी समय व्यतित भएको हुनुपर्दछ।

Regarding Late Fee Waiver

Published Date: 2083/07/10

In this regard, we hereby inform that insureds of this company whose insurance policies have lapsed for more than 180 days due to non-payment of renewal insurance premiums, if they pay the renewal premium and reinstate the policy between dates 2083/07/10 to 2083/08/24, a waiver on the late fee applicable during policy renewal will be provided as detailed below.

Details

Particulars Late Fee Waiver

For policies lapsed up to 3 years 30 percent

For policies lapsed over 3 years up to 5 years 25 percent

For policies lapsed over 5 years 20 percent

Conditions

1. If insurance policies included in this scheme are surrendered within 1 year from the date of reinstatement, the entire amount of the late fee waiver facility provided will be deducted.

2. Insureds who have already received a late fee waiver once will not be granted a waiver again during the entire insurance policy tenure.

3. The insurance policy must have been lapsed for more than 180 days.

Advertisement