आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
17 Jun, 2026
आर.के.डी होल्डिंग्स लिमिटेडको नवौं वार्षिक साधारण सभा सूचना

आर.के.डी होल्डिंग्स लिमिटेडको नवौं वार्षिक साधारण सभा सूचनाR.K.D Holdings Limited's 9th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 17, 2026

आर.के.डी होल्डिंग्स लिमिटेड

दर्ता नं. १५१७२७/०७२/०७३

(प्रथम पटक सूचना प्रकाशन मिति: २०८३/०३/०३)

श्री आदरणीय शेयरधनी महानुभावहरु,

यस कम्पनीको मिति २०८३/०२/२८ गते बिहान ९ बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको आ.व. २०८१/०८२ को नवौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा निम्नलिखित प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नको लागि बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, समय र स्थान

मिति:- २०८३ साल असार महिना २८ गते आईतबार (तदनुसार १२ जुन २०२६)।

समय: बिहान ९ बजे ।

स्थान: बन्दीपुर केवलकार प्राङ्गण (बटम स्टेशन), केबलकार चोक, बन्दीपुर ०४, तनहुँ ।

२. छलफलका विषयहरु:

क. सामान्य प्रस्ताव:

  1. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
  2. आ.व. २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
  3. आ.व. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
  4. संचालक समितिको निर्वाचन गरी संचालक समिति गठन गर्ने सम्बन्धमा ।
  5. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/०८२ को कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत गर्ने सम्बन्धमा ।

ख. विशेष प्रस्ताव:

  1. कम्पनीको आठौं वार्षिक साधारण सभाबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने सम्बन्धमा पारित विशेष प्रस्ताव तथा निर्णयलाई अविच्छिन्न रुपमा ग्रहण गरी नियामक निकायसँग स्वीकृतिका लागि पेश गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
  2. संचालक समितिको निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
  3. प्रिमियम मूल्यमा शेयर जारी गर्ने सम्बन्धमा ।
  4. संचालकको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा ।
  5. लगानी सम्बन्धमा ।
  6. सहायक एवं सम्बद्ध कम्पनीहरुमा रहेको शेयर लगानी बिक्री गर्ने सम्बन्धमा ।

ग. विविध (अध्यक्षको अनुमतिमा) ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

R.K.D Holdings Limited

Registration No. 151727/072/073

(First Publication Date: 2083/03/03)

Dear Shareholders,

As per the decision of the Board of Directors meeting held on 2083/02/28 at 9 AM, this notice has been published to inform all esteemed shareholders about the presence of the 9th Annual General Meeting of this company for the fiscal year 2081/082, which will be held at the following date, time, and place to discuss and decide on the following proposals.

1. Date, Time and Place of the Meeting

Date: - Sunday, 2083 Ashar 28 (corresponding to 12 June 2026).

Time: 9 AM.

Place: Bandipur Cable Car Premises (Bottom Station), Cable Car Chowk, Bandipur 04, Tanahun.

2. Discussion Topics:

a. General Proposals:

1. Regarding discussing and passing the annual report for the fiscal year 2081/082 to be presented by the Chairman on behalf of the Board of Directors.

2. Regarding discussing and passing the financial statements including the balance sheet, profit and loss account, cash flow statement, and related schedules along with the auditor's report for the fiscal year 2081/082.

3. Regarding the appointment of the auditor for the fiscal year 2082/083 and determination of their remuneration.

4. Regarding the election of the Board of Directors and formation of the Board of Directors.

5. Regarding approving the distribution of 5 percent cash dividend (including tax on cash dividend) of the company's paid-up capital for the fiscal year 2081/082 as proposed by the Board of Directors.

b. Special Proposals:

1. Regarding continuously adopting the special resolution and decision passed by the company's 8th Annual General Meeting concerning the issuance of Initial Public Offering (IPO), submitting it for approval to regulatory bodies, and granting authority to the Board of Directors to perform all related tasks.

2. Regarding approving the decisions of the Board of Directors.

3. Regarding issuing shares at a premium price.

4. Regarding determining the remuneration and meeting allowance of the directors.

5. Regarding investments.

6. Regarding selling share investments in subsidiary and associated companies.

c. Miscellaneous (with the permission of the Chairman).

By order of the Board of Directors

Company Secretary