Go Premium — real-time NEPSE signals & analyticsAdvertisement
आधिकारिक सूचनाOfficial AnnouncementShare Registrar
7 Aug, 2026
सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्तSamudayik Laghubitta Appoints NMB Capital as Share Registrar

वर्ग:Category:
Share Registrar
प्रकाशित मिति:Published:
Published on August 7, 2026

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

शेयर रजिष्ट्रार (Registrar to Share) नियुक्ति सम्बन्धी सूचना

यस सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, शेयर अभौतिकीकरण गर्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरूको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौँलाई शेयर रजिष्ट्रार नियुक्त गरिएकोले यस कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनएमबि क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरू लगायत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शेयर रजिष्ट्रारको नाम र ठेगाना:

एनएमबि क्यापिटल लिमिटेड

बालुवाटार, काठमाडौँ

Samudayik Laghubitta Bittiya Sanstha Limited

Notice Regarding Appointment of Registrar to Share

As per the decision of the Board of Directors of Samudayik Laghubitta Bittiya Sanstha Limited, NMB Capital Limited, Baluwatar, Kathmandu has been appointed as the Share Registrar to carry out all tasks related to maintaining records of the company's securities, dematerialization of shares, transfer, ownership transfer, pledge/freeze, and updating the records of shareholders. Therefore, this notice is published for the information of all respected shareholders and concerned parties that all functions under the company's Share Registrar will be performed through NMB Capital Limited.

Name and Address of Share Registrar:

NMB Capital Limited

Baluwatar, Kathmandu

Advertisement