
श्री डिष्टिलरी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा बस्ने सूचनाShree Distillery Limited: Notice of 5th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 20, 2026
वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित २०८३/०६/०४ गते)
आदरणीय शेयरधनी महानुभावहरू,
मिति: २०८३/०५/३१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको पाँचौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ तथा नियमावली अनुसार शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने स्थान, समय र मिति:
मिति: २०८३ आश्विन २६ गते सोमबार (१२ अक्टोवर, २०२६)
समय: बिहानको ११:३० बजे
स्थान: कार्की ब्याङ्केट प्रा.लि. थापाथली हाईट, काठमाण्डौ ।
छलफलका प्रस्तावहरू:
क) साधारण प्रस्तावहरू:
- सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८२/०८३ को वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसूचीहरू सहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चालू आ.व. २०८३/०८४ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- प्राथमिक शेयर निष्काशन (Initial Public Offering) सम्बन्धमा ।
- प्रबन्ध सञ्चालकको सेवा सुविधा अनुमोदन तथा सञ्चालकहरूको बैठक भत्ता सम्बन्धमा ।
ख) विविध:
साधारण सभा सम्बन्धी थप जानकारीहरू :
माथि उल्लेखित विषय बाहेक थप जानकारी आवश्यक परेमा शेयरधनी महानुभावहरूले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौबाट प्राप्त गर्न सक्नुहुनेछ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Notice Regarding Annual General Meeting
(First published on 2083/06/04)
Dear Shareholders,
As per the decision of the Board of Directors' meeting held on Wednesday, 2083/05/31, the 5th Annual General Meeting of this company is scheduled to be held at the following date, time, and venue. Therefore, in accordance with Section 67 of the Companies Act, 2063 and the Articles of Association, this notice is published for the information and attendance of the shareholders.
Venue, Time, and Date of the General Meeting:
Date: Monday, 2083 Ashwin 26 (12 October, 2026)
Time: 11:30 AM
Venue: Karki Banquet Pvt. Ltd., Thapathali Height, Kathmandu.
Agendas for Discussion:
a) Ordinary Agendas:
1. Regarding the discussion and approval of the Annual Report of FY 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2. Regarding the discussion and approval of the Balance Sheet, Profit and Loss Account, Cash Flow Statement, along with the schedules and the Auditor's Report for FY 2082/083.
3. Regarding the appointment of the Auditor for the current FY 2083/084 and determination of their remuneration as proposed by the Board of Directors.
4. Regarding the Initial Public Offering (IPO).
5. Regarding the approval of the service benefits of the Managing Director and meeting allowances of the Directors.
b) Miscellaneous:
Additional Information Regarding the General Meeting:
If any additional information is required apart from the matters mentioned above, shareholders can obtain it from the registered office of the company in Kathmandu.
By Order of the Board of Directors
Company Secretary