Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
16 Sep, 2026
श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाShwet-Ganga Hydropower & Construction Limited: 10th AGM and Financial Highlights

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 16, 2026

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड

दशौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरु,

यस श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको मिति २०८३ साल भाद्र २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको दशौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरी निर्णय गर्ने बसने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ साल असोज २७ गते (तदनुसार १३ अक्टोबर, २०२६), मंगलबार।

समय : बिहान ११:०० बजे।

स्थान : कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाण्डौं।

वार्षिक साधारण सभाका प्रस्तावहरु:

(क) साधारण प्रस्तावहरु

  1. दशौं वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल आषाढ मसान्त सम्मको वासलात, आ.व. २०८२/८३ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने।
  3. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ. व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने।
  4. रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने।
  5. कम्पनीका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने।

(ख) विशेष प्रस्तावहरु

१. कम्पनीको उद्देश्य थप सहित प्रबन्धपत्रमा संशोधन गर्ने।

२. कम्पनीको प्रबन्धपत्रमा नियमावली संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी वा नियामक निकाय/कार्यालयले कुनै फेरबदल/संशोधन/परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

(ग) विविध।

वार्षिक साधारण सभा सम्बन्धी सामान्य जानकारीहरु:

  1. वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१५ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१४ गते सम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन योग्य हुनेछन्।
  2. वार्षिक साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभास्थलमा सभा हुने दिन बिहान १०:०० बजे देखि सभा सञ्चालन रहेसम्म खुल्ला रहने छ।
  3. वार्षिक साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाण कागज तथा हितग्राही खाता खोली शेयर अभौतिकीकरण गरिएको विवरण देखिने DEMAT Account Statement वा शेयर प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन।
  4. सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनीको संक्षिप्त आर्थिक विवरण यसै साथ प्रकाशित गरिएको छ। आर्थिक विवरण लगायतका वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु तथा साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको Website: www.shwetgangahydropower.com मा पनि हेर्न सक्नु हुनेछ।
  5. सभामा आफू उपस्थित नभई प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै यस कम्पनीको केन्द्रीय कार्यालय धुम्बाराही, काठमाण्डौंमा प्रोक्सी फारम दर्ता गरिसक्नु पर्नेछ। सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरी आफैं मुकरर गर्ने भएमा सोको लिखित सूचना सोही अवधि भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत कम्पनीको शेयरधनी हुनु पर्नेछ।
  6. संरक्षक रहनु भएका शेयरधनी महानुभावहरुका तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रुपमा शेयर खरीद गरिएको अवस्थामा शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरधनीको हैसियतले सभामा भाग लिन र मतदान गर्न सक्नु हुनेछ।
  7. छलफलका विषय सूची मध्ये विविध शिर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ। तर त्यसलाई पारित गरिनु पर्ने प्रस्तावको रुपमा राखिने छैन।
  8. शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई यथाशक्य झोला (ब्याग) नल्याउनु हुन अनुरोध छ। सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरु लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला (ब्याग) र शरीर जाँच गर्न सक्नेछन्।
  9. शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ (दुई) जनाको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले तोके बमोजिम हुनेछ। निर्वाचन कार्यक्रम सम्बन्धी जानकारीका लागि यस कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।
  10. सञ्चालक पदको निर्वाचनमा उम्मेदवार हुने शेयरधनीले कम्पनीको कम्तीमा १०० (एक सय) कित्ता शेयर लिई प्रचलित कानुन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक हुन योग्य हुनु पर्दछ। निज शेयरधनीले निर्वाचन कार्यक्रममा तोकिएको अवधि भित्र एकजना शेयरधनी प्रस्तावक र अर्को एक जना शेयरधनी समर्थक सहित कम्पनीले तोकेको ढाँचामा कम्पनीको केन्द्रीय कार्यालय, का.म.न.पा. ०४, धुम्बाराही, काठमाण्डौंमा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नु पर्नेछ।

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आ. व. २०८२/८३ को संक्षिप्त आर्थिक विवरण

आदरणीय शेयरधनी महानुभावहरु,

यस श्वेत-गंगा हाइड्रोवर एण्ड कन्स्ट्रक्सन लिमिटेडको दशौं वार्षिक साधारण सभाको प्रयोजनार्थ आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब लगायत कम्पनीको कारोबारको जानकारीका लागि निम्नानुसार रहेको यस संक्षिप्त आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं। कम्पनीले नेपाल लेखामान बोर्ड (NASB) को निर्देशन बमोजिम आर्थिक वर्ष २०८२/८३ को नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (Nepal Financial Reporting Standards -NFRS) अनुसार वित्तीय विवरण तयार गरि सोहि बमोजिमको संक्षिप्त विवरण यहाँहरुको जानकारीका लागि यसै साथ प्रकाशित गरेको छ।

आ. व. २०८२/८३ को कारोबारको सिंहावलोकन

यस श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको व्यवसायिक उद्देश्य अनुरुप निर्माण गरी सञ्चालनमा रहेको २६.१ मे. वा. जडित क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतीय उर्जा बिक्री मार्फत प्राप्त आम्दानी नै यस कम्पनीको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको छ। विगतका वर्षहरुमा जस्तै प्रस्तुत आर्थिक वर्षमा पनि विद्युत केन्द्र दक्षता पूर्वक सञ्चालन गरी विद्युतीय उर्जा उत्पादनलाई अधिकतम बनाउने प्रयास गरिएको छ। विभिन्न प्रतिकुलताका बाबजुद आयोजनाबाट विद्युतीय उर्जा उत्पादनलाई निरन्तरता दिई प्रस्तुत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु ९७,६३,६७,९१४/- (अक्षरेपी सत्तरी करोड त्रिसठ्ठी लाख सत्सठ्ठी हजार नौ सय चौध रुपैया मात्र) खुद नाफा गर्न सफल भएको छ।

BALANCE SHEET

Figure in NPR

Particulars32 Ashad 208332 Ashad 2082
Assets
Non-Current Assets
Property, Plant & Equipment14,266,10319,187,325
Intangible Assets5,886,489,7686,033,203,918
Intangible Assets Under Development9,648,5809,593,502
Right of Use Assets7,769,1428,727,485
Total Non-Current Assets5,918,173,5946,070,712,231
Current Assets
Advance and Receivables185,829,276158,752,076
Other Assets11,434,79011,316,249
Inventories13,613,4355,710,050
Cash and Cash Equivalents3,486,1772,175,601
Current Tax Assets464,340463,692
Total Current Assets214,828,018178,417,667
Total Assets6,133,001,6116,249,129,898
Equity
Share Capital1,592,979,0001,592,906,000
Other Equity
Other Reserves5,038,6172,633,329
Retained Earnings(265,535,270)(440,198,549)
Total Equity1,332,482,3471,155,340,780
Liabilities
Non-Current Liabilities
Financial Liabilities
Non-current Borrowings4,319,916,6824,497,298,036
Non-current Other Financial Liabilities38,251,70569,552,101
Lease Liabilities8,488,2799,830,194
Provisions1,237,9551,183,368
Total Non-Current Liabilities4,367,894,6214,577,863,699
Current Liabilities
Other Financial Liabilities
Current Borrowings379,873,961443,759,937
Current Other Financial Liabilities47,490,43671,537,370
Current Other Liabilities3,918,331251,416
Lease Liabilities1,341,915376,696
Total Current Liabilities432,624,643515,925,419
Total Liabilities4,800,519,2645,093,789,118
Total Liabilities and Equity6,133,001,6116,249,129,898

STATEMENT OF PROFIT OR LOSS

Figure in NPR

ParticularsFY 2082-83FY 2081-82
Revenue (Construction)-467,594
Cost of Sales (Construction)-(467,594)
Revenue from Sale of Electricity847,095,435786,525,863
Plant Operating Expenses(88,133,658)(100,823,826)
Gross profit758,961,777685,702,038
Other Income1,680,21128,500
Administrative and other operating expenses(24,635,599)(25,605,636)
Depreciation Expenses(5,038,107)(5,084,634)
Amortization Expenses(226,953,828)(226,027,268)
Profit/(Loss) from Operation504,014,454429,012,999
Finance Income766,381900,970
Finance costs(314,792,694)422,790,720
Foreign exchange gain/(loss)(10,020,881)(5,287,115)
Profit/(Loss) Before Bonus & Tax179,967,2591,836,134
Staff Bonus(3,599,345)(36,723)
Profit/(Loss) Before Tax176,367,9141,799,411
Income tax (expense)/income--
Profit/(Loss) For the Year176,367,9141,799,411

Earnings per equity share of Rs. 100 each

Basic Earnings Per Share11.070.11
Diluted Earnings Per Share11.070.11

STATEMENT OF CASH FLOW

Figure in NPR

ParticularsFY 2082-83FY 2081-82
Cash Flow from Operating Activities
Net Profit for the Year (Net of Tax)176,367,9141,799,411
Prior Period adjustment41,051(105,000)
Adjustment for:
Amortization226,953,828226,027,268
Depreciation5,038,1075,084,634
Leave Provision659,603438,224
Interest Expense (Net)314,026,313421,889,750
Cash Flow from Operating Activities723,086,816655,134,288

Cash Flow from Changes in Working Capital

(Increase)/ Decrease in Current Assets(35,099,775)10,682,171
Increase/(Decrease) in Current Liabilities(52,002,523)(76,966,521)
Cash Flow from Operating Activities635,984,518589,119,939
Cash Flow from Investing Activities
(Increase)/Decrease in Intangible Assets(80,294,756)(5,376,992)
Right of Use Asset958,343(8,727,485)
Capitalization/Purchase of Fixed Assets(116,885)(7,919,318)
Cash Flow on Investing Activities(79,453,298)(22,023,795)
Cash Flow from Financial Activities
Increase/(Decrease) in Borrowings(241,267,331)(146,184,374)
Share calls in arrears73,000(94,000)
Interest Expense (Net)(314,026,313)(421,889,750)
Cash Flow from Financial Activities(555,220,644)(568,168,124)
Total Cash Generated1,310,576(1,071,981)
Opening Cash and Bank Balances2,175,6013,247,582
Cash and cash equivalent at the end of the Period3,486,1772,175,601

Shwet-Ganga Hydropower & Construction Limited

Notice of the 10th Annual General Meeting

Dear Shareholders,

This is to inform all shareholders that the 10th Annual General Meeting of Shwet-Ganga Hydropower & Construction Limited will be held on the following date, time, and venue to discuss and decide on the matters listed below, as per the decision of the Board of Directors' meeting held on 2083 Bhadra 25.

Date, Time, and Venue of the Meeting:

Date: 2083 Ashwin 27 (corresponding to 13 October, 2026), Tuesday.

Time: 11:00 AM.

Venue: Kundalini Durbar Banquet, Chandol, Kathmandu.

Agendas of the Annual General Meeting:

(A) Ordinary Agendas

1. To discuss and approve the Board of Directors' Annual Report for the 10th Annual General Meeting.

2. To discuss and approve the Balance Sheet, Profit & Loss Account, and Cash Flow Statement for the fiscal year 2082/83 ended on 32 Ashad 2083, along with the Auditor's Report and related schedules.

3. To appoint the Auditor for the fiscal year 2083/04 as recommended by the Audit Committee and fix their remuneration.

4. To approve the appointment made by the Board of Directors to fill the vacant Director position.

5. To elect 2 (two) Directors representing the public shareholders.

(B) Special Agendas

1. To amend the Memorandum of Association of the company to include additional objectives.

2. To fully authorize the Board of Directors to make necessary amendments/modifications to the Memorandum and Articles of Association if suggested or directed by the relevant regulatory authorities/offices during the amendment process.

(C) Miscellaneous.

By Order of the Board of Directors,

Company Secretary

General Information Regarding the Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the Shareholder Registration Book of the company will remain closed for one day on 2083/06/15. Shareholders who have traded shares on Nepal Stock Exchange Limited until 2083/06/14 and have the shares transferred to their names will be eligible to participate in the meeting.

2. For the convenience of the shareholders attending the Annual General Meeting, the attendance register will remain open at the venue from 10:00 AM on the day of the meeting until the conclusion of the meeting.

3. Shareholders wishing to attend the Annual General Meeting are requested to bring their identity verification documents and DEMAT Account Statement showing dematerialized shares or share certificates, otherwise entry into the meeting hall will not be permitted.

4. For the information of all shareholders, the summary financial statement of the company has been published herewith. The full proposals to be presented at the Annual General Meeting, including the financial statements and other information regarding the AGM, can also be viewed on the company's Website: www.shwetgangahydropower.com.

5. Shareholders who cannot attend in person and wish to appoint a proxy must register the proxy form at the company's Central Office, Dhumbarahi, Kathmandu, at least 48 hours before the scheduled time of the meeting. If a shareholder wishes to cancel the proxy and attend in person after appointing a proxy, written notice must be registered at the company's registered office within the same period. The person appointed as a proxy must also be a shareholder of the company.

6. In the case of minor shareholders, the person registered as the guardian in the company's share register, in the case of jointly purchased shares, the person whose name is listed first or the unanimously appointed representative, and in the case of corporate shareholders, the representative nominated by such corporate entity will be eligible to participate and vote in the meeting.

7. Shareholders wishing to discuss matters under the 'Miscellaneous' agenda must submit their proposals in writing with reasons to the Chairman of the Board of Directors through the Company Secretary at least 7 (seven) days before the meeting. However, such proposals will not be treated as formal resolutions to be passed.

8. For security reasons, shareholders attending the Annual General Meeting are requested not to bring bags if possible. Security personnel deployed for the meeting may search bags and conduct physical checks of everyone entering the meeting hall.

9. The election program for the 2 (two) Director positions representing public shareholders on the Board of Directors will be as determined by the Election Officer. For information regarding the election program, please contact the registered office of the company.

10. A shareholder wishing to be a candidate for the position of Director must hold at least 100 (one hundred) shares of the company and be qualified to be a Director in accordance with prevailing laws and the company's Memorandum and Articles of Association. The candidate must register their candidacy at the Election Officer's office located at the company's Central Office, KMC-04, Dhumbarahi, Kathmandu, within the period specified in the election program, along with one shareholder as proposer and another shareholder as seconder in the format prescribed by the company.

Summary Financial Statement of Shwet-Ganga Hydropower & Construction Limited for FY 2082/83

Dear Shareholders,

For the purpose of the 10th Annual General Meeting of Shwet-Ganga Hydropower & Construction Limited, we hereby present this summary financial statement to provide information on the company's business operations, including the Balance Sheet and Profit & Loss Account for the fiscal year 2082/83. The company has prepared the financial statements in accordance with the Nepal Financial Reporting Standards (NFRS) as directed by the Nepal Accounting Standards Board (NASB) and has published this summary statement for your information.

Review of Operations of FY 2082/83

In line with the business objectives of Shwet-Ganga Hydropower & Construction Limited, the revenue generated from the sale of electricity produced from the 26.1 MW capacity Lower Likhu Hydropower Project, which is under operation, remains the main source of income for the company. As in previous years, efforts were made to operate the power plant efficiently and maximize electricity generation during this fiscal year. Despite various adversities, by maintaining continuous electricity generation from the project, the company has successfully earned a net profit of Rs. 97,63,67,914/- (in words: Ninety-Seven Crore Sixty-Three Lakh Sixty-Seven Thousand Nine Hundred and Fourteen Rupees only) in the current fiscal year 2082/83.

BALANCE SHEET

Figure in NPR

Particulars32 Ashad 208332 Ashad 2082
Assets
Non-Current Assets
Property, Plant & Equipment14,266,10319,187,325
Intangible Assets5,886,489,7686,033,203,918
Intangible Assets Under Development9,648,5809,593,502
Right of Use Assets7,769,1428,727,485
Total Non-Current Assets5,918,173,5946,070,712,231
Current Assets
Advance and Receivables185,829,276158,752,076
Other Assets11,434,79011,316,249
Inventories13,613,4355,710,050
Cash and Cash Equivalents3,486,1772,175,601
Current Tax Assets464,340463,692
Total Current Assets214,828,018178,417,667
Total Assets6,133,001,6116,249,129,898
Equity
Share Capital1,592,979,0001,592,906,000
Other Equity
Other Reserves5,038,6172,633,329
Retained Earnings(265,535,270)(440,198,549)
Total Equity1,332,482,3471,155,340,780
Liabilities
Non-Current Liabilities
Financial Liabilities
Non-current Borrowings4,319,916,6824,497,298,036
Non-current Other Financial Liabilities38,251,70569,552,101
Lease Liabilities8,488,2799,830,194
Provisions1,237,9551,183,368
Total Non-Current Liabilities4,367,894,6214,577,863,699
Current Liabilities
Other Financial Liabilities
Current Borrowings379,873,961443,759,937
Current Other Financial Liabilities47,490,43671,537,370
Current Other Liabilities3,918,331251,416
Lease Liabilities1,341,915376,696
Total Current Liabilities432,624,643515,925,419
Total Liabilities4,800,519,2645,093,789,118
Total Liabilities and Equity6,133,001,6116,249,129,898

STATEMENT OF PROFIT OR LOSS

Figure in NPR

ParticularsFY 2082-83FY 2081-82
Revenue (Construction)-467,594
Cost of Sales (Construction)-(467,594)
Revenue from Sale of Electricity847,095,435786,525,863
Plant Operating Expenses(88,133,658)(100,823,826)
Gross profit758,961,777685,702,038
Other Income1,680,21128,500
Administrative and other operating expenses(24,635,599)(25,605,636)
Depreciation Expenses(5,038,107)(5,084,634)
Amortization Expenses(226,953,828)(226,027,268)
Profit/(Loss) from Operation504,014,454429,012,999
Finance Income766,381900,970
Finance costs(314,792,694)422,790,720
Foreign exchange gain/(loss)(10,020,881)(5,287,115)
Profit/(Loss) Before Bonus & Tax179,967,2591,836,134
Staff Bonus(3,599,345)(36,723)
Profit/(Loss) Before Tax176,367,9141,799,411
Income tax (expense)/income--
Profit/(Loss) For the Year176,367,9141,799,411

Earnings per equity share of Rs. 100 each

Basic Earnings Per Share11.070.11
Diluted Earnings Per Share11.070.11

STATEMENT OF CASH FLOW

Figure in NPR

ParticularsFY 2082-83FY 2081-82
Cash Flow from Operating Activities
Net Profit for the Year (Net of Tax)176,367,9141,799,411
Prior Period adjustment41,051(105,000)
Adjustment for:
Amortization226,953,828226,027,268
Depreciation5,038,1075,084,634
Leave Provision659,603438,224
Interest Expense (Net)314,026,313421,889,750
Cash Flow from Operating Activities723,086,816655,134,288

Cash Flow from Changes in Working Capital

(Increase)/ Decrease in Current Assets(35,099,775)10,682,171
Increase/(Decrease) in Current Liabilities(52,002,523)(76,966,521)
Cash Flow from Operating Activities635,984,518589,119,939
Cash Flow from Investing Activities
(Increase)/Decrease in Intangible Assets(80,294,756)(5,376,992)
Right of Use Asset958,343(8,727,485)
Capitalization/Purchase of Fixed Assets(116,885)(7,919,318)
Cash Flow on Investing Activities(79,453,298)(22,023,795)
Cash Flow from Financial Activities
Increase/(Decrease) in Borrowings(241,267,331)(146,184,374)
Share calls in arrears73,000(94,000)
Interest Expense (Net)(314,026,313)(421,889,750)
Cash Flow from Financial Activities(555,220,644)(568,168,124)
Total Cash Generated1,310,576(1,071,981)
Opening Cash and Bank Balances2,175,6013,247,582
Cash and cash equivalent at the end of the Period3,486,1772,175,601
Advertisement