NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 106 / 143Next
    • नेपालले चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात, रेडिमेड गार्मेन्ट्स अग्रस्थानमा
      Investor

      नेपालले चीनबाट १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात, रेडिमेड गार्मेन्ट्स अग्रस्थानमाNepal's Imports from China Cross Rs. 160 Billion, Readymade Garments Lead the List

      नेपालको चीनबाटको व्यापार निर्भरता झन् बढ्दै गएको देखिन्छ। आयातमा खासगरी उद्योग, निर्माण, कृषि, टेक्नोलोजी, तथा उपभोक्ता सामग्रीको प्रमुख हिस्सा रहेको छ। व्यापार घाटा घटाउन नेपालले निर्यात क्षमता वृद्धि गर्ने, स्वदेशी उत्पादन बढाउने, तथा व्यापार विविधीकरण गर्ने रणनीति अबलम्बन गर्न आवश्यक देखिन्छ।Nepal’s dependence on Chinese imports is growing, with key sectors including industry, construction, agriculture, technology, and consumer goods. However, to reduce the trade deficit, Nepal must enhance its export potential, promote domestic manufacturing, and diversify trade policies to create a more balanced economic relationship with China.

      Dipesh Ghimire·4 Feb, 2025·2 min read
    • नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारी
      Top

      नेपाल टेलिकमको टुजी सेवा बन्द हुने: ६ अर्ब २३ करोड मुनाफा,२५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने तयारीNepal Telecom's 2G service to be shut down: Profit of Rs 6.23 billion, Preparation to Offer 25% Shares to the Public

      नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको कूल आय ४२ अर्ब ११ करोड पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० अर्ब १२ करोड आम्दानी भइसकेको छ । वार्षिकोत्सव अवसरमा ई-सिम टेलिकम एप र वेबसाइटमार्फत उपलब्ध गराउने घोषणा गरिएको छ । साथै, चालु वर्षभित्र १८०० मेगाहर्जको टुजी सेवा बन्द गरिने छ ।Nepal Telecom has earned a net profit of Rs 6.23 billion in the fiscal year 2080/81. The company’s total revenue reached Rs 42.11 billion, while by the end of Poush, it had already generated Rs 20.12 billion. On its anniversary, Nepal Telecom announced that e-SIM will now be available through the Telecom app and website. Additionally, the company has decided to shut down its 1800 MHz 2G service within this fiscal year.

      Nepse trading·4 Feb, 2025·1 min read
    • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गर्यो
      Investor

      सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गर्योSiddhartha Premier Insurance Declares 30% Cash Dividend

      सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। माघ २१ गते बसेको सञ्चालक समिति बैठकले कर सहित ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो लाभांश नेपाल बिमा प्राधिकरण र आगामी साधारणसभाको स्वीकृति पाएपछि सेयरधनीलाई वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ११ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको वित्तीय अवस्थामा सुधार आएपछि यस वर्ष लाभांश दर उल्लेखनीय रूपमा वृद्धि भएको हो। सेयरधनीहरू लाभांश स्वीकृतिको प्रतीक्षामा छन्, जसले उनीहरूको प्रतिफल बढाउने अपेक्षा गरिएको छ।Siddhartha Premier Insurance has announced a 30% cash dividend. The board of directors' meeting held on Magh 21 decided to distribute a 30% cash dividend, including taxes. The dividend will be distributed to shareholders after approval from the Nepal Insurance Authority and the company's upcoming general meeting. In the previous fiscal year 2079/80, the company had provided an 11% cash dividend. With improvements in the company's financial position, the dividend rate has increased significantly this year. Shareholders are now awaiting approval, expecting higher returns on their investments.

      Nepse trading·4 Feb, 2025·<1 min read
    • सेयर धितो कर्जामा तीव्र वृद्धि, ६ महिनामै २६.३ प्रतिशत वृद्धि
      Top

      सेयर धितो कर्जामा तीव्र वृद्धि, ६ महिनामै २६.३ प्रतिशत वृद्धिSharp Rise in Margin Lending, Up by 26.3% in Six Months

      नेपालमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो (मार्जिन) कर्जा ६ महिनामा २६.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रहेको मार्जिन कर्जा पुस मसान्तसम्म १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। पुस महिनामा मात्र ५ अर्ब ८३ करोड कर्जा प्रवाह भएको छ। विशेषगरी १ करोडमाथिको कर्जा ३४.९ प्रतिशतले वृद्धि भई ७५ अर्ब ४४ करोड पुगेको छ। सानो सीमाका कर्जाको वृद्धिदर न्यून देखिएको छ। ठूला लगानीकर्ताको आक्रामक प्रवेशले सेयर बजारमा जोखिम समेत बढ्न सक्ने आँकलन गरिएको छ।Margin lending through banks and financial institutions in Nepal has surged by 26.3% in the past six months. According to Nepal Rastra Bank, margin loans, which stood at NPR 90.09 billion at the end of Asar, have risen to NPR 113.77 billion by the end of Poush. In Poush alone, NPR 5.83 billion in margin loans was issued. Notably, loans exceeding NPR 10 million increased by 34.9% to reach NPR 75.44 billion. Meanwhile, smaller loan segments saw minimal growth. The aggressive borrowing by large investors has raised concerns about potential risks in the stock market.

      Nepse trading·4 Feb, 2025·<1 min read
    • नेपाल माइक्रो इन्स्योरेन्सले ल्यायो IPO : आज अन्तिम आवेदन मिती!
      Investor

      नेपाल माइक्रो इन्स्योरेन्सले ल्यायो IPO : आज अन्तिम आवेदन मिती!Nepal Micro Insurance Issues IPO: Last Day to Apply!

      नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि संचालन गरेको आइपीओ आवेदन दिने अन्तिम मिति आज माघ २२ गते रहेको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेकोमा, त्यसमध्ये २ लाख २५ हजार कित्ता विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यो योजनाले उल्लेखनीय आकर्षण पाएको छ, जसअन्तर्गत हिजोसम्म ७.११ गुणा बढी आवेदन परेको छ। ओभरसब्सक्राइब भएकाले शेयर गोलाप्रथामार्फत बाँडफाँट हुनेछ। इच्छुक आवेदकहरूले बैंक तथा वित्तीय संस्था वा 'मेरो शेयर' अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।Nepal Micro Insurance's IPO for Nepalese working abroad has its last application date today, Magh 22. The company has issued 30% of its total capital, amounting to 2.25 million shares, of which 225,000 shares are specifically allocated for Nepalese employed overseas. This IPO has garnered significant interest, with applications exceeding demand by 7.11 times as of yesterday. Since it is oversubscribed, shares will be allotted through a lottery system. Interested applicants can apply through banks and financial institutions or via the online "Mero Share" system.

      Nepse trading·4 Feb, 2025·<1 min read
    • नेपालमा विद्युतीय भुक्तानी कारोबार उच्च बृद्धिदर: मोबाइल बैंकिङ र वालेट अग्रस्थानमा
      Investor

      नेपालमा विद्युतीय भुक्तानी कारोबार उच्च बृद्धिदर: मोबाइल बैंकिङ र वालेट अग्रस्थानमाElectronic Payment Transactions Surge in Nepal: Mobile Banking and Wallets Lead the Way

      नेपालमा विद्युतीय भुक्तानी प्रणाली द्रुत गतिमा अगाडि बढिरहेको छ। मोबाइल बैंकिङ, वालेट, र क्यूआर-आधारित भुक्तानी माध्यमहरू लोकप्रिय भइरहेका छन् भने नगद प्रयोग केही हदसम्म कम हुँदै गएको देखिन्छ। विद्युतीय भुक्तानीको प्रवर्द्धनलाई निरन्तरता दिँदै डिजिटल नेपाल अभियानलाई अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ।The rise of electronic payment transactions in Nepal underscores the country’s rapid digital transformation. Mobile banking, wallets, and QR-based payments are leading the change, while cash transactions remain relevant but are slowly declining. To sustain this momentum, continued investment in digital infrastructure and awareness campaigns will be essential in establishing Nepal as a truly cashless economy in the coming years.

      Dipesh Ghimire·4 Feb, 2025·2 min read
    • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औं साधारणसभा फागुन १५ गते
      Investor

      नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औं साधारणसभा फागुन १५ गतेNepal Investment Mega Bank’s 38th AGM on Falgun 15

      नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले फागुन १५ गते राष्ट्रिय सभागृह, काठमाडौंमा ३८औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ, जसमा बैंकको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णयहरू गरिनेछन्। बैंकको प्रशासनिक सञ्चालनलाई प्रभावकारी बनाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने विशेष प्रस्ताव अनुमोदन गरिनेछ भने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ। Nepal Investment Mega Bank is set to hold its 38th Annual General Meeting on Falgun 15 at the National Assembly Hall, Kathmandu, where crucial decisions shaping the bank’s future will be made. A special proposal to grant full authority to the board of directors for effective administrative operations will be approved, while elections will be held for four directors from the founder group and two from the general shareholders.

      Nepse trading·4 Feb, 2025·1 min read
    • गरिमा विकास बैंकले संस्थापक समूहका २.६६ लाख कित्ता सेयर बिक्रीमा ल्यायो
      Investor

      गरिमा विकास बैंकले संस्थापक समूहका २.६६ लाख कित्ता सेयर बिक्रीमा ल्यायोGarima Bikas Bank has brought 2.66 lakh promoter shares up for sale.

      गरिमा विकास बैंकद्वारा २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा गरिमा विकास बैंकले संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसलाई हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्। सेयर खरिदका लागि ३५ दिने समयसीमा तोकिएको छ र इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको काठमाडौं, लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यदि तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा, अन्य व्यक्ति वा संस्थाहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।Garima Bikas Bank has put 2,66,044.52 units of promoter shares up for sale, which can currently be purchased only by the bank’s existing promoter shareholders. A 35-day time frame has been set for share purchases, and interested promoter shareholders must submit their applications at the bank’s central office in Lazimpat, Kathmandu. If no applications are received within the stipulated period, the bank has stated that the shares will be made available for purchase by other individuals or institutions.

      Nepse trading·4 Feb, 2025·<1 min read
    • सूर्यज्योति लाइफको नाफा १९ करोड ६१ लाख, बीमा कोषमा २४% वृद्धि
      Investor

      सूर्यज्योति लाइफको नाफा १९ करोड ६१ लाख, बीमा कोषमा २४% वृद्धिSurya Jyoti Life’s Profit Reaches Rs 196.1 Million, Insurance Fund Grows by 24%

      सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३७% वृद्धि हो। कम्पनीको जीवन बीमा कोष २४.०३% ले बढेर ३७ अर्ब ७३ करोड ४० लाख पुगेको छ। बीमाशुल्क आर्जन १८.२४% ले वृद्धि भई ५ अर्ब ६ करोड ४७ लाख पुगेको छ। खुद बीमाशुल्क १९.८३% ले बढेर ४ अर्ब ९८ करोड १५ लाख भएको छ। खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख पुगेको छ। EPS ७.८३ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ।Surya Jyoti Life Insurance has posted a profit of Rs 196.1 million in the second quarter of the current fiscal year, marking a 3.37% increase from the same period last year. The company’s life insurance fund has grown by 24.03% to Rs 37.73 billion. The total insurance premium collection rose by 18.24% to Rs 5.06 billion, while net premium income increased by 19.83% to Rs 4.98 billion. Net claim payments reached Rs 5.63 billion. The company’s EPS has dropped to Rs 7.83, and the net worth per share stands at Rs 123.44.

      Nepse trading·4 Feb, 2025·<1 min read
    • शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन १३ गते
      Investor

      शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन १३ गतेShikhar Insurance to Hold AGM on Falgun 13

      शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा सेयरधनीलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहबारे छलफल हुनेछ।Shikhar Insurance Company is set to hold its Annual General Meeting (AGM) on Falgun 13. The company will propose distributing a 10% bonus share and 0.5263% cash dividend for tax purposes to its shareholders. The meeting will also discuss the annual report, profit and loss, and cash flow for the fiscal year 2080–81.

      Nepse trading·4 Feb, 2025·1 min read
    • कमर्शियल बैंकिङ इन्डेक्समा ट्रेन्ड रिभर्सलको संकेत, लक्ष्य १४५६, १६०३ र १७४० निर्धारण
      Investor

      कमर्शियल बैंकिङ इन्डेक्समा ट्रेन्ड रिभर्सलको संकेत, लक्ष्य १४५६, १६०३ र १७४० निर्धारणCommercial Banking Index Signals Trend Reversal: Analysts Eye Targets at 1456, 1603, and 1740

      कमर्शियल बैंकिङ स्टक अहिले महत्वपूर्ण मोडमा छ, जसमा लगानीकर्ताहरूले १४५६, १६०३ र १७४० मूल्य स्तरहरू पार गर्न सक्दो निगरानी गरिरहेका छन्। यदि मूल्य १३७५ भन्दा माथि टिक्न सक्छ, भने लामो समयको लागि बुलिश ट्रेन्डको पुष्टि हुन सक्छ। बजार विश्लेषकहरूका अनुसार, यस स्टकमा लगानी गर्ने वा व्यापार गर्नेले मूल्य चलखेल र कारोबार मात्रा ध्यानपूर्वक हेर्नुपर्नेछ। अस्वीकरण: यो विश्लेषण प्राविधिक सूचकहरूमा आधारित छ र कुनै पनि प्रकारको वित्तीय सल्लाह मान्न हुँदैन। लगानीकर्ताहरूलाई आफ्नो अनुसन्धान गर्न सल्लाह दिइन्छ।The Commercial Banking stock is currently in a crucial phase, and investors are eagerly watching for further confirmation of the trend reversal. If the price sustains above 1375, it could gain momentum toward 1456, 1603, and 1740 in the coming weeks. Market participants should keep an eye on price action and volume activity around these resistance levels before making any investment decisions.

      Dipesh Ghimire·4 Feb, 2025·2 min read
    • लुम्बिनी सेरामिक्सको आईपीओ आउने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक
      Investor

      लुम्बिनी सेरामिक्सको आईपीओ आउने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकLumbini Ceramics to Issue IPO, Nabil Investment Appointed as Issue Manager

      लामिनार टायल्सको उत्पादन गर्ने लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ। कम्पनीले नियामक निकायबाट स्वीकृति पाएसँगै आगामी ६ महिनाभित्र आईपीओ जारी गर्ने भएको हो। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।Lumbini Ceramics Limited, the manufacturer of Laminar Tiles, is set to issue its Initial Public Offering (IPO). The company has received approval from regulatory authorities and is expected to launch the IPO within the next six months. Nabil Investment Banking Limited has been appointed as the issue manager for the share issuance.

      Nepse trading·3 Feb, 2025·1 min read
    • नेपाल स्टक एक्सचेन्जमा १६ अर्ब ३३ करोड बराबरको नयाँ धितोपत्र सूचीकृत
      Top

      नेपाल स्टक एक्सचेन्जमा १६ अर्ब ३३ करोड बराबरको नयाँ धितोपत्र सूचीकृतNew Securities Worth Rs 16.33 Billion Listed on Nepal Stock Exchange

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चालु आर्थिक वर्षको पहिलो छ महिनामा १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको नयाँ धितोपत्र सूचीकृत भएको छ। राष्ट्र बैंकका अनुसार, पुस मसान्तसम्म नेपालको धितोपत्र बजारको कुल पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ खर्ब ७२ अर्ब १३ करोडले वृद्धि भएको हो। नेप्से परिसूचक पनि २५९४.१३ बिन्दुमा पुगेर उल्लेखनीय रूपमा उकालो लागेको छ।In the first six months of the current fiscal year, new securities worth Rs 16.33 billion have been listed on the Nepal Stock Exchange (NEPSE). According to Nepal Rastra Bank, by the end of Poush, the total market capitalization of Nepal's securities market had reached Rs 4.302 trillion, reflecting an increase of Rs 972.13 billion compared to the previous year. The NEPSE index has also surged significantly, reaching 2,594.13 points.

      Nepse trading·3 Feb, 2025·1 min read
    • एलआईसी नेपालले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्दै, फागुन ५ सम्म आवेदन खुला
      Investor

      एलआईसी नेपालले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्दै, फागुन ५ सम्म आवेदन खुलाLIC Nepal Opens Auction Sale of Unsold Rights Shares, Applications Open Until Falgun 5

      लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आज (फागुन २) देखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो। इच्छुक लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।Life Insurance Corporation (LIC Nepal) has opened the auction sale of its unsold rights shares from today (Falgun 2). The company is set to sell 492,577 units of unsold rights shares. Interested investors can submit their applications until Falgun 5.

      Nepse trading·3 Feb, 2025·1 min read
    • कुमारी बैंकको साधारणसभा आज : शेयरधनीका लागि निराशा
      Investor

      कुमारी बैंकको साधारणसभा आज : शेयरधनीका लागि निराशाKumari Bank’s AGM Today: Disappointment for Shareholders

      कुमारी बैंक लिमिटेडले आज (फागुन २) आफ्नो चौबिसौं वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सुरु हुनेछ। सभामा बैंकको वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छन्। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय पारित गरेको थियो।Kumari Bank Limited is holding its 24th Annual General Meeting (AGM) today (Falgun 2). The meeting will take place at the Tribhuvan Army Officers Club in Tundikhel from 11 AM onwards. The agenda of the meeting includes approving the bank’s annual report, financial statements, appointing an auditor, and determining remuneration. The bank has decided not to distribute any dividends to shareholders from the profit of the last fiscal year. This decision was approved in the Board of Directors meeting held on Poush 26.

      Nepse trading·3 Feb, 2025·1 min read
    • ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ खुला : प्रवासी नेपालीलाई प्राथमिकता
      Investor

      ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ खुला : प्रवासी नेपालीलाई प्राथमिकताOm Mogashree Pharmaceuticals' IPO Opens : Priority for Nepali Migrant Workers

      नेपाली औषधि उत्पादक कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ आज सोमबारदेखि खुला भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गर्न लागेको हो। वैदेशिक रोजगारमा रहेका आवेदकहरूले फागुन ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल बिक्री प्रवन्धक रहेको यस आईपीओमा, ६० करोड रुपैयाँ जारी पूँजीमध्ये ३०% अर्थात् १८ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।Nepali pharmaceutical company Om Mogashree Pharmaceuticals has opened its IPO from today, Monday. In the first phase, the company is issuing shares for Nepalis working abroad. Applicants in foreign employment can apply for the IPO until Falgun 5 (February 17, 2025), with a minimum of 10 shares and a maximum of 10,000 shares. Prabhu Capital is the issue manager for this IPO. Out of the NPR 600 million issued capital, 30% (1.8 million shares) have been allocated for the general public, including 180,000 shares reserved for Nepalis in foreign employment.

      Nepse trading·3 Feb, 2025·1 min read
    • ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्य
      Investor

      ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्यOver 200,000 Nepalese Migrated Abroad in Six Months, UAE, Saudi Arabia, and Qatar Remain Top Destinations

      २०२४/२५ को पहिलो ६ महिनामा २,०४,०५३ भन्दा बढी नेपाली रोजगारीका लागि विदेश गएका छन्। युएई (८६,२७०), साउदी अरेबिया (३९,२२२), र कतार (२४,६८३) मुख्य गन्तव्य बनेका छन्, जबकि कुवेत (१९,४४८), रोमानिया (११,६१३), जापान (८,४५६), र दक्षिण कोरिया (५,७४८) मा पनि आकर्षण बढ्दै गएको छ। खाडी राष्ट्रहरू प्रमुख रोजगारी केन्द्र भए पनि युरोप (रोमानिया, साइप्रस, माल्टा) तथा जापान र दक्षिण कोरियामा सीपयुक्त कामको अवसर बढ्दैछ। सरकारले श्रमिक सुरक्षाका लागि नीति ल्याए पनि, ठगी र अवैध आप्रवासन चुनौतीका रूपमा छन्। वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको मुख्य आधार बनेको छ।In the first six months of 2024/25, over 204,053 Nepalese migrated for foreign employment. The UAE (86,270), Saudi Arabia (39,222), and Qatar (24,683) remain the top destinations, followed by Kuwait (19,448), Romania (11,613), Japan (8,456), and South Korea (5,748). While Gulf countries dominate, European markets (Romania, Cyprus, Malta) and skilled jobs in Japan and South Korea are growing. The government is working on worker safety, wage standards, and reintegration policies, but fraud and illegal migration remain concerns. Nepalese migration continues to be a major economic driver.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read
    • छ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, वीरगंज भन्सार पहिलो स्थानमा
      Investor

      छ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, वीरगंज भन्सार पहिलो स्थानमाImports Exceed NPR 822 Billion in Six Months, Birgunj Customs Leads the Chart

      सरकारले हाल व्यापार घाटा न्यून गर्न वैकल्पिक रणनीति ल्याउने तयारी गरिरहेको छ। घरेलु उत्पादनलाई बढावा दिने, अत्यावश्यक वस्तुको मात्रै आयात गर्न प्रोत्साहित गर्ने तथा निर्यातमुखी नीतिहरू अपनाउने योजना अगाडि सारिएको छ।The government is exploring measures to address the trade imbalance by encouraging domestic production, restricting unnecessary imports, and fostering export-oriented industries. Economic analysts emphasize that achieving long-term economic stability requires strategic investments in Nepal’s manufacturing sector, infrastructural development, and industrialization.

      Dipesh Ghimire·3 Feb, 2025·1 min read
    • नेपालको आयात वृद्धिः पेट्रोलियम पदार्थ पहिलो स्थानमा, व्यापार घाटा झनै बढ्दो
      Investor

      नेपालको आयात वृद्धिः पेट्रोलियम पदार्थ पहिलो स्थानमा, व्यापार घाटा झनै बढ्दोNepal’s Imports on the Rise: Petroleum Products Dominate, Trade Deficit Widens

      नेपालको आयात संरचनाले देशको अर्थतन्त्रका विभिन्न पक्षहरू उजागर गर्छ। ऊर्जा, यातायात, खाद्य, औद्योगिक उपकरण तथा स्वास्थ्य क्षेत्रमा नेपाल ठूलो मात्रामा आयातमा निर्भर देखिन्छ। यदि नेपालले वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवर्द्धन, उद्योग विस्तार, कृषि उत्पादन वृद्धिलाई प्राथमिकता दिएमा आयातमा निर्भरता घटाउन सकिन्छ। साथै, निर्यात वृद्धि गरी विदेशी मुद्रा सञ्चितिलाई मजबुत बनाउन पनि ध्यान दिनुपर्ने देखिन्छ। नेपालको वर्तमान आर्थिक अवस्था सन्तुलित बनाउन सरकार तथा निजी क्षेत्रले मिलेर नीतिगत सुधार ल्याउनुपर्ने जरुरी देखिन्छ।Nepal’s import patterns reveal key challenges in energy, transportation, food security, industrial production, and infrastructure development. While the government has prioritized policies to reduce import dependency, stronger efforts are needed to enhance domestic production and encourage exports. To achieve sustainable economic growth, Nepal must invest in industrialization, alternative energy sources, and agricultural modernization while promoting local industries to create a self-reliant economy.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read
    • पछिल्लो ६ महिनामा उच्च निर्यात भएका वस्तुहरू: सोयाबिन तेल शीर्ष स्थानमा
      Investor

      पछिल्लो ६ महिनामा उच्च निर्यात भएका वस्तुहरू: सोयाबिन तेल शीर्ष स्थानमाHigh Export Products in the Last Six Months: Soyabean Oil Leads the Chart

      व्यापार विशेषज्ञहरूका अनुसार, निर्यात प्रवर्द्धनका लागि सरकारको नीति, पूर्वाधार सुधार, तथा व्यावसायिक लगानी आवश्यक छ। नेपालले आफ्नो निर्यात उत्पादनहरूलाई विविधिकरण, गुणस्तर सुधार, र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकेमा निर्यात आम्दानी अझ वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।Looking ahead, Nepal needs to focus on diversification, value-added processing, and branding of its products to sustain and expand its position in the global market. With strategic investments and favorable policies, Nepal has the potential to increase its exports, strengthen its trade balance, and drive economic growth.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read