NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 126 / 143Next
    • आशा लघुवित्त : १५ प्रतिशत नगद लाभांश घोषणा
      Investor

      आशा लघुवित्त : १५ प्रतिशत नगद लाभांश घोषणाAsha Laghubitta: 15% Cash Dividend Declared

      आशा लघुवित्त : १५ प्रतिशत नगद लाभांश घोषणा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९/८० आर्थिक वर्षको लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस संस्थाले १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।Asha Laghubitta: 15% Cash Dividend Declared Asha Laghubitta Bittiya Sanstha Limited has announced its decision to distribute dividends for the fiscal year 2079/80. The company has proposed a 15% cash dividend (including tax) to its shareholders.

      NEPSE trading·23 Sep, 2024·1 min read
    • न्यादी हाइड्रोपावर लिमिटेडको लक- इन अवधि समाप्त: १२ लाख ५७ हजार शेयर बिक्री गर्न पाइने
      Investor

      न्यादी हाइड्रोपावर लिमिटेडको लक- इन अवधि समाप्त: १२ लाख ५७ हजार शेयर बिक्री गर्न पाइने Nyadi Hydropower Limited Lock-in Period Ends: 1.257 Million Shares Now Available for Sale

      न्यादी हाइड्रोपावर लिमिटेडलको लक- इन अवधि समाप्त: १२ लाख ५७ हजार शेयर बिक्री गर्न पाइने न्यादी हाइड्रोपावर लिमिटेडले आफ्ना स्थानीय बासिन्दा, संस्थापक शेयरधनी, र कम्पनीका कर्मचारीहरूको लक-इन अवधि समाप्त भएको सूचना प्रकाशित गरेको छ।Nyadi Hydropower Limited Lock-in Period Ends: 1.257 Million Shares Now Available for Sale Nyadi Hydropower Limited has published a notice announcing the end of the lock-in period for shares held by local residents, promoter shareholders, and company employees.

      NEPSE trading·23 Sep, 2024·1 min read
    • इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३७ हजार ८८७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा
      Investor

      इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३७ हजार ८८७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमाInfinity Microfinance Financial Institution Offers 37,887 Shares for Sale to the Public

      इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ३७ हजार ८८७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार ८८७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यसअघि संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरिएको भए पनि ३५ दिनसम्म बिक्री नभएपछि कम्पनीले अब सर्वसाधारणका लागि यी सेयरहरू खुला गरेको हो।Infinity Microfinance Financial Institution Offers 37,887 Shares for Sale to the Public Infinity Microfinance Financial Institution Limited has announced the sale of 37,887 founder shares to the public. These shares were previously offered to the founder shareholders, but since they were not sold within the 35-day period, the company has now opened the sale to the general public.

      NEPSE trading·23 Sep, 2024·1 min read
    • २०८१ असोज ७, सोमवार (सेप्टेम्बर २३, २०२४) को आर्थिक राशिफल
      Top

      २०८१ असोज ७, सोमवार (सेप्टेम्बर २३, २०२४) को आर्थिक राशिफल Here’s the financial horoscope for Monday, September 23, 2024 (Ashoj 7, 2081)

      २०८१ असोज ७, सोमवार (सेप्टेम्बर २३, २०२४) को आर्थिक राशिफल: Here’s the financial horoscope for Monday, September 23, 2024 (Ashoj 7, 2081) Aries There are signs of improvement in your financial situation. It’s a good time to make new plans or reevaluate old ones. However, avoid unnecessary expenses.

      Pandit Basu ·23 Sep, 2024·1 min read
    • सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
      Investor

      सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजLast Day to Secure Dividends for CEBD Hydropower and Oriental Hotels

      सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज आज, असोज ६ गते, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सका लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। भोलि, असोज ७ गते, दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्दैछन्।Last Day to Secure Dividends for CEBD Hydropower and Oriental Hotels Today, September 22nd, marks the final day to secure dividends for CEBD Hydropower Development Company and Oriental Hotels. Both companies will be closing their books tomorrow, September 23rd, for the purpose of holding their annual general meetings (AGMs).

      NEPSE trading·22 Sep, 2024·1 min read
    • प्रभु क्यापिटलद्वारा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति सार्वजनिक
      Investor

      प्रभु क्यापिटलद्वारा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति सार्वजनिकPrabhu Capital Announces Book Closure Dates for Two Mutual Funds

      प्रभु क्यापिटलले व्यवस्थापन गर्ने दुई म्युचुअल फन्ड, ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’, को बुक क्लोज मिति घोषणा गरेको छ। यो बुक क्लोज मिति असोज १४ गतेको लागि तय गरिएको छ, जसको प्रमुख उद्देश्य इकाइधनीलाई नगद लाभांश वितरण गर्नु हो।Prabhu Capital Announces Book Closure Dates for Two Mutual Funds Prabhu Capital has announced the book closure dates for two of its managed mutual funds, "Prabhu Select Fund" and "Prabhu Smart Fund." The book closure is scheduled for September 30th, with the primary purpose of distributing cash dividends to the unit holders.

      NEPSE trading·22 Sep, 2024·1 min read
    • (असोज ६, २०८१ / सेप्टेम्बर २२, २०२४) आर्थिक राशिफल :
      Investor

      (असोज ६, २०८१ / सेप्टेम्बर २२, २०२४) आर्थिक राशिफल :financial horoscope for September 22, 2024 (Ashoj 6, 2081)

      (असोज ६, २०८१ / सेप्टेम्बर २२, २०२४) आर्थिक राशिफल : financial horoscope for September 22, 2024 (Ashoj 6, 2081)

      Pandit Basu ·22 Sep, 2024·1 min read
    • आँखुखोला जलविद्युत् कम्पनीको सेयर लिलामीमा, आवेदन असोज ११ गतेदेखि खुल्ला
      Investor

      आँखुखोला जलविद्युत् कम्पनीको सेयर लिलामीमा, आवेदन असोज ११ गतेदेखि खुल्लाAuction of Shares by Aankhu Khola Hydropower Company: Applications Open from Ashwin 11

      आँखुखोला जलविद्युत् कम्पनीको सेयर लिलामीमा, आवेदन असोज ११ गतेदेखि खुल्ला आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामीमा बिक्री गर्ने भएको छ। असोज ११ गतेदेखि यो सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ, जसको आवेदन अवधि असोज २० गतेसम्म कायम हुनेछ।Auction of Shares by Aankhu Khola Hydropower Company: Applications Open from Ashwin 11 Aankhu Khola Hydropower Company is set to auction 1,750,248 unsold ordinary shares from its recent rights issue. The auction will commence on Ashwin 11 (September 27) and will remain open for applications until Ashwin 20 (October 6).

      NEPSE trading·20 Sep, 2024·1 min read
    • आजको आर्थिक राशिफल (असोज ४ गते शुक्रबार)
      Investor

      आजको आर्थिक राशिफल (असोज ४ गते शुक्रबार) Friday's Financial Horoscope: Friday, September 20

      तपाईंले आज आफ्ना वित्तीय योजना र रणनीतिहरूलाई पुनर्विचार गर्न समय निकाल्न सक्नुहुन्छ। नयाँ योजनाहरू बनाउँदै गर्दा परिवारका सदस्यसँग परामर्श लिनु राम्रो हुनेछ। आजको दिन वित्तीय सल्लाहकारसँग छलफल गर्न अनुकूल छ।Scorpio (To, Na, Ni, Nu, Ne, No, Ya, Yi, Yu): Your financial outlook is set to improve today. Review your past investments and make new plans. Collaborating with your family on financial planning can lead to long-term benefits. Sagittarius (Ye, Yo, Bha, Bhi, Bhu, Dha, Pha, Dha, Bhe): Capricorn (Bho, Ja, Ji, Khi, Khu, Khe, Kho, Ga, Gi): Aquarius (Gu, Ge, Go, Sa, Si, Su, Se, So, Da): Pisces (Di, Du, Tha, Jha, Nya, De, Do, Cha, Chi):

      Pandit Basu ·20 Sep, 2024·2 min read
    • सार्वजनिक ऋणको वृद्धि: चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १ खर्बभन्दा बढी ऋण थप
      Top

      सार्वजनिक ऋणको वृद्धि: चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १ खर्बभन्दा बढी ऋण थपPublic Debt Increase: Over NPR 100 Billion Added in the First Two Months of the Current Fiscal Year

      सार्वजनिक ऋणको वृद्धि: चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १ खर्बभन्दा बढी ऋण थप चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँको सार्वजनिक ऋण थपेको छ। साउन र भदौ महिनामा नेपालले यस ऋणलाई लिएको हो, जसले गर्दा कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँमा पुगेको छ। यो वृद्धि आर्थिक व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउने संकेत हो।Public Debt Increase: Over NPR 100 Billion Added in the First Two Months of the Current Fiscal Year In the first two months (Shrawan and Bhadra) of the current fiscal year 2081/82, Nepal has added public debt amounting to NPR 104.05 billion. This debt increase has brought the total public debt to NPR 2.53 trillion. This significant rise in debt highlights the need for the government to focus on economic management.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १३ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता
      Investor

      चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १३ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धताFDI Commitment of NPR 13 Billion in the First Two Months of the Current Fiscal Year

      चालु आर्थिक वर्षका पहिलो दुई महिनामा १३ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो दुई महिनामा (साउन र भदौ) करिब १३ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधि मा कुल १२ अर्ब ९८ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ, जुन गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.२० प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ६२ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो।Direct Foreign Investment Commitment of NPR 13 Billion in the First Two Months of the Current Fiscal Year In the first two months (Shrawan and Bhadra) of the current fiscal year 2081/82, Nepal received commitments for direct foreign investment (FDI) amounting to approximately NPR 13 billion. According to statistics released by the Department of Industry, the total FDI commitment during this period reached NPR 12.98 billion, which is 11.20% lower than the NPR 14.62 billion committed during the same period last fiscal year.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • नेप्से ट्रेडिङ डटकमले दशै अफर अन्तर्गत २०० प्रिमियम युजरलाई २५% छुटको व्यावस्था
      Investor

      नेप्से ट्रेडिङ डटकमले दशै अफर अन्तर्गत २०० प्रिमियम युजरलाई २५% छुटको व्यावस्थाNepseTrading.com Offers 25% Discount to 200 Premium Users During Dashain

      शेयर बजारको विश्लेषणमा भर्खरै मात्र सुरुवात गरेको नेप्से ट्रेडिङ डटकम (https://www.nepsetrading.com/) ले दशैं अफर अन्तर्गत आफ्ना २०० प्रिमियम युजरका लागि २५ प्रतिशत छुटको व्यावस्था गरेको छ। यो अफर लगानीकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको हो। नेप्से ट्रेडिङका संचालक सन्दीप कुमार चौधरीले दशैं अफरको बारेमा जानकारी दिँदै शेयर बजारको सम्पूर्ण डाटा एकै ठाउँमा उपलब्ध गराउन, कम्पनी विश्लेषण, एआई प्रविधिको प्रयोग, टेक्निकल एनालिसिस, बाई र सेल सिग्नल जस्ता सुविधाहरू प्रदान गर्ने लक्ष्य राखिएको बताउनुभएको छ। साथै, नेप्से बजारको ट्रेन्ड (डाउनट्रेंड वा अपट्रेंड) पत्ता लगाउन विभिन्न टेक्निकल सिग्नलहरूको प्रयोग गर्ने फिचरहरू पनि उपलब्ध गराइएको छ।NepseTrading.com (https://www.nepsetrading.com/), a newly launched platform focused on stock market analysis, has introduced a Dashain offer, providing a 25% discount to 200 premium users. This offer is targeted at investors who are keen on leveraging comprehensive stock market data and advanced analysis tools.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • अमेरिकी फेडरल रिजर्भद्वारा ०.५० प्रतिशत ब्याजदर कटौती
      Investor

      अमेरिकी फेडरल रिजर्भद्वारा ०.५० प्रतिशत ब्याजदर कटौतीUS Federal Reserve Cuts Interest Rates by 0.50%

      अमेरिकी फेडरल रिजर्भद्वारा ०.५० प्रतिशत ब्याजदर कटौती अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा ०.५० प्रतिशतको कटौती गरेको छ। यो निर्णयले वैश्विक अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्नेछ, विशेष गरी नेपाल जस्ता देशहरूमा। ब्याजदर कटौतीले आर्थिक गतिविधिलाई थप प्रोत्साहित गर्ने र अमेरिकी अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग पुर्याउने उद्देश्य राखेको छ।US Federal Reserve Cuts Interest Rates by 0.50% The US Federal Reserve has cut the interest rate by 0.50%, a decision that is expected to have significant implications for the global economy, especially in countries like Nepal. The rate cut is aimed at stimulating economic activity and stabilizing the US economy.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • साउनमा वाणिज्य बैंकहरूले ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरे
      Investor

      साउनमा वाणिज्य बैंकहरूले ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरेCommercial Banks Disburse NPR 71.69 Billion in Share Pledge Loans by July

      साउनमा वाणिज्य बैंकहरूले ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह गरे चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले शेयर धितो कर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। यस तथ्यांकले शेयर बजारमा बैंकहरूको सक्रियता र लगानीकर्ताहरूको विश्वासलाई झल्काउँछ।Commercial Banks Disburse NPR 71.69 Billion in Share Pledge Loans by July By the end of the first month of the current fiscal year, commercial banks in Nepal have made significant investments in share pledge loans. According to data released by the Nepal Rastra Bank, 19 commercial banks have collectively disbursed a total of NPR 71.69 billion in share pledge loans. This data reflects the banks' active involvement in the stock market and the confidence of investors.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • चालु आर्थिक वर्ष साउनसम्म वाणिज्य बैंकहरूले घरजग्गामा सवा २ खर्ब कर्जा प्रवाह गरे
      Investor

      चालु आर्थिक वर्ष साउनसम्म वाणिज्य बैंकहरूले घरजग्गामा सवा २ खर्ब कर्जा प्रवाह गरेCommercial Banks Disburse NPR 225 Billion in Real Estate Loans by July

      चालु आर्थिक वर्ष साउनसम्म वाणिज्य बैंकहरूले घरजग्गामा सवा २ खर्ब कर्जा प्रवाह गरे चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूबाट घरजग्गा क्षेत्रमा कुल २ खर्ब २४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।Commercial Banks Disburse NPR 225 Billion in Real Estate Loans by July As of the first month of the current fiscal year, commercial banks in Nepal have disbursed a significant amount of loans to the real estate sector. According to data released by the Nepal Rastra Bank, a total of NPR 224.54 billion has been disbursed by 20 commercial banks into the real estate market.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • संविधान दिवसको अवसरमा सेयर बजार आज बन्द
      Investor

      संविधान दिवसको अवसरमा सेयर बजार आज बन्दStock Market Closed Today in Observance of Constitution Day

      संविधान दिवसको अवसरमा सेयर बजार आज बन्द संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज असोज ३ गते बिहीबार सेयर बजार बन्द भएको छ। यससँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन्। सरकारले सार्वजनिक विदा दिएको कारणले गर्दा आज सेयर बजार खुल्ने छैन।Stock Market Closed Today in Observance of Constitution Day The stock market, along with banks, financial institutions, and public offices, will be closed today in observance of Constitution Day and National Day. The government has declared a public holiday, leading to the closure of these institutions.

      NEPSE trading·19 Sep, 2024·1 min read
    • आजको आर्थिक राशिफल (असोज ३ गते): कुन राशिका लागि नयाँ आर्थिक अवसर ?
      Investor

      आजको आर्थिक राशिफल (असोज ३ गते): कुन राशिका लागि नयाँ आर्थिक अवसर ?Today's Financial Horoscope (September 19): Which Zodiac Signs Will Find New Economic Opportunities?

      आजको आर्थिक राशिफल (असोज ३ गते) - संक्षेपमा: मेष: आर्थिक निर्णयमा स्थिरता, नयाँ साझेदारीको सम्भावना। वृष: वित्तीय सुधार, व्यापारिक यात्रा सफल, पुराना ऋण फिर्ता। मिथुन: नयाँ आर्थिक सम्भावना खोजी, लगानी गर्नुअघि गहिरो अध्ययन आवश्यक। कर्कट: वित्तीय स्थिति सुदृढ, दीर्घकालीन लाभका लागि योजना उपयुक्त। सिंह: आर्थिक सुधार, व्यापारिक साझेदारीमा सफलता। कन्या: आर्थिक स्थिति सुधार, ऋण फिर्ता, नयाँ लगानी नगर्न सुझाव। तुला: नयाँ अवसरको खोजी, व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोस्। वृश्चिक: आर्थिक स्थिरता, नयाँ योजना बनाउन उपयुक्त समय। धनु: व्यापारिक अवसरको खोजी, दीर्घकालीन फाइदाका लागि साझेदारी। मकर: सोचविचार गरेर अघि बढ्नुपर्ने, पुराना ऋण फिर्ता। कुम्भ: व्यापारिक साझेदारीको अवसर, पूँजी बजारको विश्लेषण आवश्यक। मीन: आर्थिक स्थिरता, नयाँ अवसरको सम्भावना, योजनामा पुनर्विचार गर्नुहोस्।Summary of Today's Financial Horoscope (September 19): Aries: Focus on stability in financial decisions; consider new partnerships carefully. Taurus: Expect improvements in finances; beneficial business trips and repaid debts. Gemini: Seek new financial opportunities, but analyze the market thoroughly before investing. Cancer: Financial strength is likely, but manage expenses carefully to avoid pressure. Leo: Financial status may improve, with potential success in partnerships; seek advice. Virgo: Financial improvement expected, but avoid starting new investments today; focus on family. Libra: Explore new financial opportunities; manage family expenses and make thoughtful decisions. Scorpio: Stability in finances; create new plans with family consultation. Sagittarius: Potential business opportunities and improved expense management. Capricorn: Caution required in financial matters; seek expert advice and expect debt repayments. Aquarius: Business partnership opportunities; analyze the market and plan with family. Pisces: Financial stability with new business opportunities; manage family expenses effectively.

      Pandit Basu ·19 Sep, 2024·2 min read
    •  पूँजीबजारलाई प्राथमिकतामा राखिएको 'साझा संकल्प र प्रतिबद्धता' पारित
      Investor

      पूँजीबजारलाई प्राथमिकतामा राखिएको 'साझा संकल्प र प्रतिबद्धता' पारित 'Shared Commitment and Resolve' Passed, Prioritizing Capital Market

      अर्थतन्त्रको स्थापना गर्न कांग्रेस र एमाले गठबन्धनको सरकारले पूँजीबजारलाई प्राथमिकतामा राखेर ‘साझा संकल्प र प्रतिबद्धता’ पारित गरेको छ। सरकारको नीतिगत प्रतिबद्धताले बजार सुधार, स्थायीत्व, र लगानीकर्ताको सुरक्षामा ध्यान दिने उद्देश्य लिएको छ।In a bid to strengthen Nepal's capital market and establish a dynamic economy, the government coalition between Congress and UML has passed the 'Shared Commitment and Resolve' initiative. This policy emphasizes market reforms, stability, and the protection of investors, aiming to improve the overall state of the capital market.

      NEPSE trading·18 Sep, 2024·1 min read
    •  सेयर बजारमा करेक्सन जारी, लगानीकर्ता 'वेट एन्ड वाच' रणनीतिमा
      Investor

      सेयर बजारमा करेक्सन जारी, लगानीकर्ता 'वेट एन्ड वाच' रणनीतिमाMarket Correction Continues as Investors Adopt 'Wait and Watch' Strategy

      सेयर बजारमा करेक्सन जारी, लगानीकर्ता 'वेट एन्ड वाच' रणनीतिमा नेप्से परिसूचक पछिल्लो केही समयदेखि घटिरहेको छ, जसले लगानीकर्ता र बजारको मनोविज्ञानमा प्रभाव पारेको छ। प्यानिक सेल (हातमुख जोर्ने बिक्री) केही कम भए पनि बजार अझै साइडवेज (निश्चित सीमाभित्र हल्ला) अवस्थामा देखिएको छ। यस्तो परिस्थितिमा लगानीकर्ताहरूले सेयर खरिद र बिक्रीको निर्णयमा सतर्कता अपनाइरहेका छन्।Market Correction Continues as Investors Adopt 'Wait and Watch' Strategy The NEPSE index has been in a decline for some time, impacting investor sentiment and market psychology. While panic selling has somewhat decreased, the market remains in a sideways trend, with investors being cautious about their buying and selling decisions.

      NEPSE trading·18 Sep, 2024·2 min read
    • स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीको परियोजना प्रस्ताव
      Investor

      स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीको परियोजना प्रस्ताव5,250 Entrepreneurs Submit Project Proposals for Startup Venture Loan

      स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीको परियोजना प्रस्ताव स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर्न नेपाल सरकारले ल्याएको स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीहरूले परियोजना प्रस्ताव पेस गरेका छन्। यो कार्यक्रम नयाँ उद्यम व्यवसायलाई आर्थिक रूपमा सहयोग पुर्याउन र नविन परियोजनाहरूको विकास गर्न लक्षित छ। स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर्न नेपाल सरकारले ल्याएको स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीहरूले परियोजना प्रस्ताव पेस गरेका छन्। यो कार्यक्रम नयाँ उद्यम व्यवसायलाई आर्थिक रूपमा सहयोग पुर्याउन र नविन परियोजनाहरूको विकास गर्न लक्षित छ।5,250 Entrepreneurs Submit Project Proposals for Startup Venture Loan In an effort to support and encourage startup entrepreneurs, the Government of Nepal has received project proposals from 5,250 entrepreneurs under the Startup Venture Loan program. This initiative is aimed at providing financial assistance to new business ventures and fostering the development of innovative projects.

      NEPSE trading·18 Sep, 2024·1 min read