
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, ६ लाख ५५ हजार कित्ता सर्वसाधारणका लागिEverest Color opens IPO to general public, 655,700 shares on offer
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी करिब ५० प्रतिशतले बढेर १४ करोड २० लाख रुपैयाँ पुगेको छ — अघिल्लो वर्ष यो रकम ९ करोड ५० लाख मात्र थियो।Operating revenue climbed nearly 50 percent in fiscal year 2081/82 to Rs 142 million, up from Rs 95 million the previous year — while net profit margin expanded from 3 percent to 15 percent over the same period.












