
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Taksar Pikhuwa Khola Hydropower IPO
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो ।Last Day to Apply for Taksar Pikhuwa Khola Hydropower IPO Kathmandu — Today is the final day for investors to apply for the initial public offering (IPO) issued by Taksar Pikhuwa Khola Hydropower Limited for the general public. The company had opened the IPO for public subscription from May 6 (Baisakh 23).


















