
कारोबार रकम सुक्दै, प्राविधिक चार्टले पनि देखायो कमजोरी, तर मुख्य सपोर्ट अझै सुरक्षितIndex Falls for Second Straight Session, Investors Remain in “Wait and Watch” Mode
कारोबार रकम सुक्दै, प्राविधिक चार्टले पनि देखायो कमजोरी, तर मुख्य सपोर्ट अझै सुरक्षित नेपाली शेयर बजार बुधबार पनि दबाबमै बन्द भएको छ । लगातार दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द हुँदा बजारमा देखिएको अन्योलता अझै गहिरिएको विश्लेषण गरिएको छ । पछिल्ला केही सातायता बजारले स्पष्ट दिशा समात्न नसकिरहेको अवस्थामा कारोबार रकम निरन्तर घट्नु, लगानीकर्ताको मनोबल कमजोर देखिनु तथा सीमित कम्पनीमा मात्रै कारोबार केन्द्रित हुनुले बजार अझै ‘कन्फ्युजन फेज’ मा रहेको संकेत गरेको हो ।Index Falls for Second Straight Session, Investors Remain in “Wait and Watch” Mode The Nepali stock market closed lower again on Wednesday, extending its losing streak for a second consecutive trading session. Although the decline in the benchmark index remained modest, the sharp fall in turnover and the lack of broad buying interest reflected growing uncertainty among investors. Over the past few weeks, the market has struggled to establish a clear direction, with many investors adopting a cautious “wait and watch” strategy amid mixed signals from both fundamentals and technical indicators.


















