
सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले बढ्योGold Price Unchanged, Silver Rises by Rs. 10
साउन २२ गते, २०८२ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमै स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ।On August 7, 2025, gold prices in Nepal remained unchanged at Rs. 198,400 per tola, while silver increased by Rs. 10 and is now trading at Rs. 2,315 per tola. ...


















