
समस्याग्रस्त सहकारीका ठूला ऋणी सार्वजनिक गर्न थालियो, ऋण नतिरे कानुनी कारबाही हुने चेतावनीAuthorities Begin Publishing Names of Major Defaulters of Troubled Cooperatives
समस्याग्रस्त सहकारीका ठूला ऋणी सार्वजनिक गर्न थालियो, ऋण नतिरे कानुनी कारबाही हुने चेतावनी काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । सहकारी क्षेत्रको बढ्दो संकटबीच बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई तीव्र बनाउन समितिले बुधबार पहिलो चरणमा १० Authorities Begin Publishing Names of Major Defaulters of Troubled Cooperatives Kathmandu — The Problematic Cooperative Management Committee has started publicly disclosing the names of major loan defaulters linked to cooperatives declared problematic by the government. The move comes amid growing pressure to recover depositors’ money and address the deepening crisis in Nepal’s cooperative sector.


















