
शेयर बजारमा अझै फर्किएन माहोल, तीव्र उतारचढाव कायम, कारोबारमा सुस्तता जारी, स्मार्ट मनी खरिदतर्फ सक्रिय, प्राविधिक रूपमा बजार अझै कमजोर अवस्थामा The market mood has yet to recover, volatility remains high, trading activity stays sluggish, smart money is gradually building buying positions, and technically the market is still weak
नेपाली शेयर बजारले प्राविधिक रूपमा महत्वपूर्ण सपोर्ट जोनलाई पुनः एकपटक सम्मान गरेको संकेत देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक २०० दिने मूभिङ एभरेज र ट्रेन्डलाइन सपोर्ट नजिकै पुगेपछि त्यहीँबाट रियाक्सन दिँदै डोजी क्यान्डल बनाएर बन्द भएको छ । यसले बजार हाल निर्णायक मोडमा रहेको र अबको चाल महत्वपूर्ण हुने संकेत गरेको छ । चार्ट विश्लेषणअनुसार २०० दिने मूभिङ एभरेज आसपास बजारले विगतमा पटक–पटक प्रतिक्रिया दिएको इतिहास रहेको छ । अहिले पनि सोही स्तरमा बजार टिकेर प्रतिक्रिया दिएको देखिएकाले प्राविधिक रूपमा यो क्षेत्र बलियो सपोर्टको रूपमा पुष्टि भएको छ । आरएसआई करिब ४० को आसपास आइपुगेको छ, जुन सामान्यतया ‘रियाक्सन जोन’ मान्न सकिने प्राविधिक विश्लेषक अजीत खनाल बताउनछन् । Nepal’s stock market continued its downward trajectory, with the NEPSE index closing lower for the third consecutive trading day. Over the past three sessions, the index has declined by nearly 58 points, signaling persistent selling pressure in the market. Weakening investor sentiment has been evident, as the market has struggled to regain upward momentum.


















