NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 88 / 232Next
    • बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान
      Investor

      बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वानRegulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days

      बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षण मजबुत बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरिका सहकारी संस्थालाई अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुन आग्रह गरेको छ। दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ र सहकारी संस्थाले ६० दिनभित्र अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। यसका लागि प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै दर्ता प्रक्रिया विद्युतीय प्रणाली (अनलाइन पोर्टल) मार्फत हुनेछ भनेर स्पष्ट पारेको छ। सो अनलाइन पोर्टल प्राधिकरणले बुधबार सार्वजनिक गर्दैछ, र पोर्टल सार्वजनिक भएपछि मात्र दर्ताका लागि तोकिएको म्याद गणना सुरु हुनेछ।Regulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days The National Cooperative Regulation Authority, established to supervise and regulate savings and credit cooperatives, has called on all such cooperatives across the country to compulsorily register with the authority within 60 days. The registration process has begun today and must be completed online through the authority’s digital system.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोज
      Investor

      दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोजToday Is the Last Day to Secure Dividends of Shivam Cement and NRN Infrastructure & Development

      दुवै कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर भोलिदेखि बुकक्लोज आज मङ्सिर १० गते दुई कम्पनी—शिवम सिमेन्ट लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड—को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै कम्पनीहरू भोलि मंसिर ११ गते बुकक्लोज गर्दैछन्, जसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्। शिवम सिमेन्टले आर्थिक वर्षका लागि २.५% बोनस शेयर तथा कर प्रयोजनार्थ १०% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित दशौँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा मंसिर २५ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा, बिहान १०:३० बजे सुरु हुनेछ।Today Is the Last Day to Secure Dividends of Shivam Cement and NRN Infrastructure & Development Today, Mangsir 10, is the final day for investors to secure dividends from Shivam Cement Limited and NRN Infrastructure & Development Limited. Both companies will conduct their book closure tomorrow, Mangsir 11, meaning only those shareholders whose trades are settled by today will be eligible to receive dividends and participate in their upcoming Annual General Meetings (AGMs).

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Final Day to Apply for Solu Hydropower’s IPO for Nepalis Working Abroad

      सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर ७ गतेदेखि १० लाख कित्ता शेयर निष्काशन गरेको हो। यसमध्ये आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालिरहेको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले कम्पनीलाई कार्तिक २४ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। पाएको स्वीकृतिअनुसार सोलु हाइड्रोपावरले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्नेछ।Today Is the Final Day to Apply for Solu Hydropower’s IPO for Nepalis Working Abroad Today, Mangsir 10, is the final day for Nepali citizens working abroad to apply for the IPO issued by Solu Hydropower Limited. The company opened the issue on Mangsir 7, offering 1 million shares exclusively for migrant workers. Applicants can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. Nabil Investment Banking Limited is serving as the issue manager. The Securities Board of Nepal (SEBON) granted approval for the IPO issuance on Kartik 24. Under this approval, the company is permitted to issue 20 million shares worth Rs. 2 billion.

      NEPSE TRADING·26 Nov, 2025·1 min read
    • राष्ट्र बैंकको कडाइ: १० ठूला बैंक अब विशेष निगरानीमा
      Latest

      राष्ट्र बैंकको कडाइ: १० ठूला बैंक अब विशेष निगरानीमाNRB Puts 10 Banks Under Systemic Watch: New D-SIB Rules Unveiled

      नेपाल राष्ट्र बैंकले देशमा सञ्चालनमा रहेका १० ठूला डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक (D-SIBs) पहिचान गर्दै ती बैंकका लागि विशेष नियमन फ्रेमवर्क सार्वजनिक गरेको छ। सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट सिकेको पाठ र बासेल कमिटी अफ बैंकिङ सुपरभिजन (BCBS) का मापदण्डअनुसार तयार गरिएको उक्त ढाँचाले ‘टू बिग टु फेल’ परिस्थितिलाई रोक्न प्रणालीगत जोखिम न्यूनीकरणमा ध्यान केन्द्रित गरेको छ।Nepal Rastra Bank has identified 10 major Domestic Systemically Important Banks (D-SIBs) and introduced a new regulatory framework to safeguard the financial system. Developed in line with lessons from the 2008 Global Financial Crisis and the standards of the Basel Committee on Banking Supervision (BCBS), the framework aims to prevent any bank from becoming “too big to fail” by reducing systemic risks.

      NEPSE TRADING·25 Nov, 2025·<1 min read
    • विदेशी नेपालीकाे लगानीमा 1063 MW अपर अरुण: सरकारकाे नयाँ ‘रेमिट–पावर’ प्लान!
      Stock

      विदेशी नेपालीकाे लगानीमा 1063 MW अपर अरुण: सरकारकाे नयाँ ‘रेमिट–पावर’ प्लान!Nepal Taps Remit-Power: NRNs to Invest in 1063 MW Upper Arun Project!

      सरकारले १,०६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना विदेशी नेपालीकाे लगानीमा निर्माण गर्ने तयारी अघि बढाएको छ। ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङका अनुसार विदेशमा बस्ने नेपालीलाई शेयर उपलब्ध गराई ‘रेमिट–पावर मोडल’ मार्फत पूँजी उठाउने तयारी अन्तिम चरणमा पुगेको छ। घिसिङले भने, “देश–विदेशका नेपालीको लगानीमा आयोजना बनाउने हाम्रो लक्ष्य हो।” परियोजनाले स्वदेशी लगानी, दातृ निकायको सहुलियतपूर्ण ऋण र विदेशी रेमिट्यान्समार्फत शेयर बिक्री गरी आवश्यक पूँजी जुटाउनेछ।Nepal is set to build the 1,063 MW Upper Arun Hydropower Project through investments collected from Nepalis living abroad, marking a bold “Remit-Power Financing Model.” Energy Minister Kulman Ghising said that the government plans to offer shares to Non-Resident Nepalis (NRNs) and migrant workers who regularly send remittances to Nepal. “We aim to build this project with the investment of Nepalis worldwide,” he said.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • चार महिनामा ३६ अर्बको लगानी वाचा: कुन क्षेत्रमा कति ?
      Latest

      चार महिनामा ३६ अर्बको लगानी वाचा: कुन क्षेत्रमा कति ?Nepal Attracts Massive FDI Surge — Which Sectors Gained the Most?

      चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा नेपालमा वैदेशिक लगानी (एफडीआई)को ‘बिग–बुम’ आएको छ। उद्योग विभागका तथ्याङ्कअनुसार चार महिनामै ३६ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता स्वीकृत भएको छ, जुन गत वर्षको सोही अवधिको झन्डै दोब्बर हो। कुल ३८२ नयाँ परियोजना दर्ता भएका छन्, जसले लगानी वातावरणमा सकारात्मक गति देखाएको छ।Nepal has recorded a robust surge in Foreign Direct Investment (FDI) during the first four months of FY 2082/83, marking a remarkable NPR 36 billion commitment, more than double compared to the same period last year. According to the Department of Industry, a total of 382 projects were registered by the end of Kartik, underscoring renewed investor confidence.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणा
      Stock

      नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणाNexgen Management to Issue Rs 150 Million IPO

      नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड बजार प्रवेशका लागि तयार हुँदै, १५ लाख कित्ता साधारण सेयर सार्वजनिक गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउँदै बिक्री व्यवस्थापकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता (कुल मूल्य १५ करोड रुपैयाँ) साधारण सेयर सर्वसाधारणका लागि ल्याइनेछ। आईपीओसँग सम्बन्धित सम्झौता सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ।Nexgen Management & Equity Solutions Ltd is gearing up for a market debut with a fresh IPO worth Rs 150 million. The company has appointed Laxmi Sunrise Capital Limited as the issue manager for the public offering. Nexgen will issue 1.5 million ordinary shares at a face value of Rs 100 each. The IPO agreement was officially signed on Monday at the Laxmi Sunrise Capital office in New Baneshwor, Kathmandu.

      Nepse Trading·25 Nov, 2025·1 min read
    • सिंगटी हाइड्रोले १:१ हकप्रद घोषणा
      Stock

      सिंगटी हाइड्रोले १:१ हकप्रद घोषणाSingati Hydro Announces 1:1 Rights Issue

      सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हाल कायम चुक्तापुँजीमा १ः१ अनुपात (१००%) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले हकप्रदबाट जुट्ने रकम कम्पनीको ऋण चुक्ता गर्न उपयोग गरिने स्पष्ट गरेको छ। यो प्रस्ताव आगामी साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।Singati Hydro Energy Limited has decided to issue 1:1 (100%) rights shares on its existing paid-up capital. The decision was endorsed by the board meeting held on Monday. The company stated that the funds raised from the rights issue will be used to settle outstanding loans, and the proposal will be forwarded to the upcoming AGM for approval.

      NEPSE TRADING·25 Nov, 2025·<1 min read
    • सुन–चाँदी पुनः महँगियो
      Latest

      सुन–चाँदी पुनः महँगियोGold Surges Again in Nepal

      विश्व बजारमा देखिएको तीव्र उतारचढाव, मुल्यमा आएको क्रमिक वृद्धि र माग–आपूर्ति संरचनामा परेको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको भाउ निरन्तर वृद्धि हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंसिर १०, २०८२) प्रतितोला छापावाला सुनको मूल्य रु २,४७,००० कायम भएको छ। यससँगै चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला रु ३,२०० पुगेको छ।Global market volatility, the gradual rise in prices, and changes in demand–supply dynamics have contributed to a continuous increase in gold and silver prices in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has reached Rs 247,000 per tola today (Mangsir 10, 2082). Similarly, the price of silver has also increased to Rs 3,200 per tola.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने
      Investor

      रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जानेReliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund

      रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का बाँकी रहेको नगद लाभांश लिन नसकेका शेयरधनीलाई एक महिने अवधि भित्र सम्पर्क गर्न अत्यन्त आवश्यक सूचना जारी गरेको छ। कम्पनीले २०८२ मंसिर ९ गते प्रकाशित सूचनामार्फत ती लाभांश रकम अब लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान लागु हुने भएकाले तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेको हो। कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोष स्थापना भइसकेको तथा उक्त कोषको २०७३ को कार्यविधि समेत लागू भइसकेकाले दफा १८२(९) अनुसार पुराना बाँकी लाभांश कोषमा जम्मा गर्ने बाध्यतामा फाइनान्स पुगेको हो। सोही अनुसार जोखिममा परेको रकम लगानीकर्ताले गुमाउन नपरोस् भन्ने उद्देश्यले कम्पनीले शेयरधनीलाई अन्तिम मौका दिएको स्पष्ट गरेको छ।Reliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund Reliance Finance Limited has issued an urgent notice requesting shareholders with unclaimed cash dividends from previous fiscal years to contact the company within one month. The notice, published on Mangsir 9, 2082, states that remaining dividends from FY 2074/75 and FY 2075/76 must now be processed in accordance with the legal provisions of the Companies Act, 2063 and the Investor Protection Fund Operating Procedures, 2073.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण
      Investor

      नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण Nepal SBI Bank Announces 9% Dividend for FY 2081/82, Including 4% Bonus Shares

      नेपाल एसबीआई बैंक : ९ प्रतिशत लाभांश घोषणा, ४% बोनस र ५% नगद वितरण नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको बैंकले जानकारी दिएको छ। सञ्चालक समितिको निर्णयअनुसार वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम रहेको १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ चुक्ता पुँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गरिनेछ। यसकाे पुष्टि बैंकका सचिव खगेश्वर भट्टले गरेका छन्। लाभांश वितरणकाे प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि आगामी ३२औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिने बैंकले जनाएको छ। साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीहरूको खातामा वितरण गरिनेछ। नेपाल एसबीआई बैंकले पछिल्ला वर्षहरूमा स्थिर लाभांश वितरण गर्दै आएको छ, जसले बैंकको वित्तीय व्यवस्थापन र लगानीकर्ताप्रति विश्वसनीयता प्रतिबिम्बित गर्दछ।Nepal SBI Bank Announces 9% Dividend for FY 2081/82, Including 4% Bonus Shares Nepal SBI Bank has announced a 9% dividend for its shareholders for the fiscal year 2081/82. The decision was made during the board of directors’ meeting held on Monday, in which the proposed dividend distribution was finalized. According to Company Secretary Khageshwar Bhatt, the bank will distribute the dividend based on the current paid-up capital of Rs 10.89 billion. The proposed distribution includes 4% bonus shares and 5% cash dividend, inclusive of tax. The cash component will be credited directly to shareholders’ accounts after approval.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय
      Investor

      कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णयKarnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation; NRB Management Team Takes Action

      कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइएको छ। मंगलबार एक सूचना जारी गर्दै बैंकका केही शेयरधनीहरूले अवैधानिक रूपमा शेयर कायम गरेको ठहरिएको र सोही आधारमा शेयर हिस्सा कटौती गर्ने निर्णय नेपाल राष्ट्र बैंक (NRB) द्वारा गठित व्यवस्थापन समूहले गरेको हो। नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते गरेको निर्णय अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै त्यसको व्यवस्थापन तथा सञ्चालनका लागि एक विशेष व्यवस्थापन समूह गठन गरेको थियो। यस समूहलाई बैंकको पुनर्संरचना, दायित्व मूल्यांकन तथा पूँजी सुधारका कामको जिम्मेवारी दिइएको छ।Karnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation; NRB Management Team Takes Action The founder shareholdings of Karnali Development Bank have been significantly reduced following an investigation that concluded certain shareholders had maintained their shares illegally. The decision was announced on Tuesday through an official notice issued by the Nepal Rastra Bank (NRB)-appointed management team, which currently oversees the bank. Nepal Rastra Bank had declared Karnali Development Bank a troubled financial institution on Poush 10, 2081, citing severe financial and operational weaknesses. Following the declaration, NRB formed a special management and operations team to take control of the bank, evaluate its financial condition, and lead restructuring efforts.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • साल्पा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुने
      Investor

      साल्पा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुनेSEBON Approves IPO Issuance for Salpa Development Bank; 1.72 Million Shares to Be Offered to the Public

      साल्पा विकास बैंकलाई आईपीओ निष्कासन अनुमति, १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारणमा बिक्री हुने नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साल्पा विकास बैंकलाई सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने अनुमति प्रदान गरेको छ। सेबोनले बैंकलाई १७ लाख २३ हजार ८८० कित्ता शेयर सर्वसाधारण समूहमा बिक्री गर्न स्वीकृति दिएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। बैंकले १ सय रुपैयाँ अंकित मूल्यका दरले शेयर निष्कासन गर्ने छ। साल्पा विकास बैंक विकास बैंक समूहअन्तर्गत पर्ने वित्तीय संस्था हो।SEBON Approves IPO Issuance for Salpa Development Bank; 1.72 Million Shares to Be Offered to the Public The Securities Board of Nepal (SEBON) has granted approval to Salpa Development Bank to issue its Initial Public Offering (IPO) to the general public. With this approval, the bank is now authorized to float 1,723,880 shares under the public share category. Muktinath Capital Limited will serve as the issue and sales manager for the IPO. The shares will be issued at a par value of Rs 100 per share, as per the standard practice for development banks operating in Nepal.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • उपभोक्ता संरक्षण विभागको कडा अनुगमन: १४ उद्योग–फर्ममाथि कारबाही, लाखौँ जरिवाना
      Investor

      उपभोक्ता संरक्षण विभागको कडा अनुगमन: १४ उद्योग–फर्ममाथि कारबाही, लाखौँ जरिवानाConsumer Protection Department Takes Action Against 14 Businesses; Fines Imposed for Unfair Trade Practices

      उपभोक्ता संरक्षण विभागको कडा अनुगमन: १४ उद्योग–फर्ममाथि कारबाही, लाखौँ जरिवाना पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र बनाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्ममाथि आइतबार कारबाही गरेको छ। उपभोक्तामाथि धोका हुने कार्य, गुणस्तरहीन सेवा र अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भेटिएका व्यवसायलाई विभागले विभिन्न तहका जरिवाना र निर्देशन दिएको हो। विभागका अनुसार भक्तपुर मध्यपुरथिमिमा अवस्थित हलेसी मार्ट प्रालिलाई २ लाख रुपैयाँ, र त्यही स्थानको ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ अनुसारका कसुरमा ऐनकै दफा ३९(१) बमोजिम विभागले तत्कालै कारबाही गरेको हो।Consumer Protection Department Takes Action Against 14 Businesses; Fines Imposed for Unfair Trade Practices The Department of Commerce, Supplies and Consumer Protection has intensified its market monitoring, inspection, and enforcement activities in recent days, taking action against 14 industries and business firms for violating consumer rights and engaging in unfair trade practices. The department conducted surprise inspections in various locations of Kathmandu and Bhaktapur and imposed fines on businesses found operating outside legal standards. According to the department, Halesi Mart Pvt. Ltd. located in Madhyapur Thimi, Bhaktapur, has been fined Rs 200,000, whereas Om Shivashakti Ceramic Pvt. Ltd., also in the same area, has been fined Rs 50,000. These firms were penalized under Sections 16 and 38 of the Consumer Protection Act, 2075, and action was taken according to Section 39(1) of the same Act.

      NEPSE TRADING·25 Nov, 2025·2 min read
    • सिक्लेस हाइड्रोले १५ प्रतिशत बोनससहित हकप्रद घोषणा, दुई आर्थिक वर्षका साधारण सभा एकैपटक
      Investor

      सिक्लेस हाइड्रोले १५ प्रतिशत बोनससहित हकप्रद घोषणा, दुई आर्थिक वर्षका साधारण सभा एकैपटकSikles Hydropower Announces 15% Bonus Shares and Plans to Issue 100% Right Shares; Calls Two AGMs at Once

      सिक्लेस हाइड्रोले १५ प्रतिशत बोनससहित हकप्रद घोषणा, दुई आर्थिक वर्षका साधारण सभा एकैपटक सिक्लेस हाइड्रो लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गर्दै १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले यसअघि सम्पन्न नभएकाले २०औं र २१औं वार्षिक साधारण सभा एकै दिन बोलाएको छ। दुवै सभा मंसिर २९ गते पोखरामा अवस्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछन्। दुई वर्षका एजेन्डा एकैपटक पारित गर्ने तयारी कम्पनीकाे बताइएको छ।Sikles Hydropower Announces 15% Bonus Shares and Plans to Issue 100% Right Shares; Calls Two AGMs at Once Sikles Hydropower Limited has announced a combined annual general meeting (AGM) for two fiscal years, along with a proposal to distribute dividends and issue right shares. The company’s Board of Directors, in its meeting held on Mangsir 8, decided to distribute a total dividend of 15.789% from the accumulated profit up to the end of Ashad 2082. According to the decision, the company will distribute 15% bonus shares to its shareholders and an additional 0.789% cash dividend for tax purposes. This combined payout marks the company’s proposal to reward shareholders while also strengthening its capital base through bonus shares.

      NEPSE TRADING·25 Nov, 2025·1 min read
    • सेबोनले नयाँ मार्जिन कारोबार निर्देशन २०८२ सार्वजनिक मस्यौदा जारी, ब्रोकर र लगानीकर्तामाथि कडा मापदण्ड
      Investor

      सेबोनले नयाँ मार्जिन कारोबार निर्देशन २०८२ सार्वजनिक मस्यौदा जारी, ब्रोकर र लगानीकर्तामाथि कडा मापदण्डSEBON Introduces New Draft Regulation on Margin Trading; Brokers and Investors to Face Stricter Compliance Requirements

      सेबोनले नयाँ मार्जिन कारोबार निर्देशन २०८२ सार्वजनिक मस्यौदा जारी, ब्रोकर र लगानीकर्तामाथि कडा मापदण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै मार्जिन कारोबार प्रणालीलाई आधुनिक, सुरक्षित र अधिक पारदर्शी बनाउने प्रक्रिया अघि बढाएको छ। धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८७(१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले सात दिनभित्र राय–सुझाव माग गर्दै नयाँ प्रणाली लागू गर्न तयारी गरेको हो। नयाँ निर्देशन लागु भएपछि विद्यमान मार्जिन कारोबार निर्देशन २०७४ खारेज हुनेछ। सेबोनले सार्वजनिक गरेको मस्यौदा अनुसार कम्तिमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष लाभांश वितरण गरेको, र आइपीओ मार्फत सूचिकृत भई दुई वर्ष पूरा भएको संगठित संस्थाको शेयर मात्र मार्जिन सुविधाको लागि योग्य मानिनेछ। यसले जोखिमयुक्त कम्पनीका सेयरमा अत्यधिक लेभरेज रोक्ने उद्देश्य राखेको बोर्डको भनाइ छ।SEBON Introduces New Draft Regulation on Margin Trading; Brokers and Investors to Face Stricter Compliance Requirements The Securities Board of Nepal (SEBON) has taken a major regulatory step by releasing the Draft Margin Trading Directive, 2082, aimed at strengthening, modernizing, and tightening the margin trading framework in Nepal’s capital market. Exercising the authority granted under Section 87(1) of the Securities Act, 2063, the board has invited comments and suggestions from stakeholders within seven days. Once the new directive is implemented, the existing Margin Trading Directive, 2074 will be formally repealed.

      NEPSE TRADING·25 Nov, 2025·3 min read
    • कात्तिकमा ३८ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, बजार बढेपछि कर संकलनमा सुधार
      Investor

      कात्तिकमा ३८ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, बजार बढेपछि कर संकलनमा सुधारOver Rs 380 Million Capital Gains Tax Collected in Kartik; Increase Compared to Asoj

      कात्तिकमा ३८ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, बजार बढेपछि कर संकलनमा सुधार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा सरकारलाई ३८ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर (Capital Gains Tax) संकलन गरिएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का तथ्यांक अनुसार कात्तिकमा शेयर कारोबारबाट प्राप्त नाफामाथि लगानीकर्ताले बुझाएको कर असोज महिनाको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। कर संकलनमा आएको यो सुधार बजारमा देखिएको हल्का उठानसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ। समीक्षा महिनामा व्यक्तिगत लगानीकर्ताबाट प्राप्त पूँजीगत लाभकरमध्ये दीर्घकालीन कारोबारबाट १२ करोड ७१ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ। खरिद गरेको शेयर एक वर्षपछि मात्रै बिक्री गर्दा दीर्घकालीनको दर लागू हुन्छ। त्यस्तै, एक वर्षभन्दा कम अवधिमा कारोबार गर्ने लगानीकर्ताबाट १६ करोड ३५ लाख ५३ हजार रुपैयाँ पूँजीगत लाभकर उठाइएको छ। अल्पकालीन कारोबारमा कर दर उच्च हुने भएकाले यस खण्डबाट कर संकलन उल्लेखनीय देखिन्छ।Over Rs 380 Million Capital Gains Tax Collected in Kartik; Increase Compared to Asoj In the month of Kartik of the ongoing fiscal year 2082/83, the government collected Rs 380.59 million in Capital Gains Tax (CGT) from stock market transactions. According to the data published by CDS & Clearing Limited (CDSC), CGT collection in Kartik increased notably compared to the previous month, reflecting the modest improvement seen in the Nepal Stock Exchange (NEPSE) during the same period. During the review month, long-term individual investors contributed Rs 127.1 million in CGT, while short-term individual trades generated Rs 163.5 million in tax revenue. The short-term category (shares sold within one year) typically carries a higher tax rate, which explains the significant portion of CGT coming from this type of transaction.

      NEPSE TRADING·25 Nov, 2025·2 min read
    • रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर खोल्ने मिति सार्वजनिक
      Investor

      रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर खोल्ने मिति सार्वजनिकRiver Falls Power Limited Announces Bid Opening Date for Unsold Rights Shares

      रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर खोल्ने मिति सार्वजनिक रिभर फल्स पावर लिमिटेडले आफ्ना १०,२८,९२४ कित्ता अवितरित हकप्रद शेयर लिलाम (गोप्य शिलबन्दी बोलपत्र) मार्फत बिक्री गर्न माग गरेको बोलपत्र खोल्ने मिति सार्वजनिक गरेको छ। कम्पनीले मंसिर ८ गते प्रकाशित सूचनामा प्राप्त बोलपत्रहरू तोकिएको मिति, समय र स्थानमा खोलिने जनाएको छ। कम्पनीले अवितरित शेयर बिक्रीका लागि मिति २०८२/०७/२६ देखि २०८२/०८/०३ सम्म आवेदन माग गरेको थियो। उक्त अवधिभित्र दर्ता भएका सबै बोलपत्र २०८२/०८/०८ गते (मंसिर ८) दिउँसो १:०० बजे, प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा खोलिनेछन्।River Falls Power Limited Announces Bid Opening Date for Unsold Rights Shares River Falls Power Limited has announced the official bid opening date for the auction of 10,28,924 units of unsold right shares through a sealed bid (secret bidding) process. The company published the notice stating that all bids received within the application period will be opened on the specified date, time, and venue. The company had invited applications for the auction from 2072/07/26 to 2082/08/03. All valid bids received within this timeframe will be opened on:

      NEPSE TRADING·24 Nov, 2025·1 min read
    • प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीको सूचना सार्वजनिक
      Investor

      प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीको सूचना सार्वजनिकPrime Commercial Bank Issues Notice for Sale of Promoter Shares

      प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीको सूचना सार्वजनिक प्राइम कमर्सियल बैंक लिमिटेडका एक विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले नयाँ सूचना जारी गरेको छ। मंसिर ५ गते बसेको सञ्चालक समितिको ५४७औँ बैठकको निर्णयअनुसार इच्छुक संस्थापक शेयरधनीहरूलाई शेयर खरिदका लागि ३५ दिनभित्र सम्पर्क गर्न बैंकले अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार, इच्छुक संस्थापक शेयरधनीहरूले सो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।Prime Commercial Bank Issues Notice for Sale of Promoter Shares Prime Commercial Bank Limited has issued a public notice regarding the sale of promoter shares after an existing promoter shareholder submitted a written request to sell their holdings. The bank’s Board of Directors, in its 547th meeting held on Mangsir 5, 2082 (November 21, 2025), decided to open the purchase opportunity to interested existing promoter shareholders. According to the notice, any interested promoter shareholder currently registered with the bank must contact the Company Secretary’s Office within 35 days from the date of publication (Mangsir 8, 2082).

      NEPSE TRADING·24 Nov, 2025·1 min read
    • सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङ
      Investor

      सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङSamsung Nepal Launches “Warm Winter Offer” with Cashback and Easy Financing

      सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङ सामसङ नेपालले यो हिउँदलाई लक्षित गर्दै ‘Warm Winter Offer’ सार्वजनिक गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक तथा सजिलो EMI सुविधा उपलब्ध गराइनेछ। देशभर लागू हुने यो अफर नोभेम्बर २१ देखि २०२६ जनवरी १४ सम्म सञ्चालन हुनेछ। अफरअन्तर्गत AI Ecobubble वासर–ड्रायर तथा अन्य वासिङ मेसिन मोडेलहरूमा ग्राहकले २३% सम्म क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७% सम्म क्यासब्याक उपलब्ध हुनेछ।Samsung Nepal Launches “Warm Winter Offer” with Cashback and Easy Financing Samsung Nepal has launched its “Warm Winter Offer,” providing attractive cashback and convenient financing options on a range of washing machines and refrigerators. The nationwide offer is valid from November 21 to January 14, 2026. Under this campaign, customers can receive up to 23% cashback on AI Ecobubble washer-dryers and several washing machine models. Likewise, up to 17% cashback is available on single-door, double-door, and side-by-side refrigerators.

      NEPSE TRADING·24 Nov, 2025·1 min read