
एनआईसी एशिया बैंक र एभरेस्ट हस्पिटलबीच सहकार्य, ग्राहक र कर्मचारीलाई उपचारमा छुटNIC Asia Bank Partners with Everest Hospital, Offers Up to 20% Discount on Medical Services
एनआईसी एशिया बैंक र एभरेस्ट हस्पिटलबीच सहकार्य, ग्राहक र कर्मचारीलाई उपचारमा छुट काठमाडौं । एनआईसी एशिया बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गर्दै एभरेस्ट हस्पिटलसँग उपचार सेवामा छुट प्रदान गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौताअनुसार बैंकसँग आबद्ध व्यक्तिहरूले अस्पतालका विभिन्न सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।NIC Asia Bank Partners with Everest Hospital, Offers Up to 20% Discount on Medical Services Kathmandu. NIC Asia Bank has signed an agreement with Everest Hospital to provide special discounts on medical services to its employees and customers. Under the agreement, beneficiaries will receive discounts ranging from 5% to 20% on various hospital services.


















