
नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन उकालोGold and Silver Prices Continue Upward Trend for Second Straight Day in Nepal
चैत २५ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला ७,२०० रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने चाँदी २०४ रुपैयाँले बढेर ५,०२५ रुपैयाँमा पुगेको छ।On Wednesday, Chaitra 25, gold and silver prices in Nepal increased for the second consecutive day. According to the Nepal Gold and Silver Dealers Federation, gold rose by Rs. 7,200 per tola to Rs. 299,000, while silver increased by Rs. 204 to Rs. 5,025 per tola.


















