
अन्तर्राष्ट्रिय इन्धन संकटका कारण नागढुंगा–नौबिसे सडक कालोपत्रे कार्य प्रभावितInternational Fuel Crisis Disrupts Blacktopping Work on Nagdhunga–Naubise Road Section
इजरायल–अमेरिका र इरानबीचको तनावका कारण उत्पन्न इन्धन संकटले नेपालका विकास आयोजनामा असर पारेको छ। बिटुमिन अभावका कारण नागढुंगा–मुग्लिङ सडकअन्तर्गत नागढुंगा–नौबिसे खण्डको कालोपत्रे काम रोकिएको छ। निर्माण अन्तिम चरणमा पुगेको भए पनि आवश्यक बिटुमिन नपुग्दा काम अवरुद्ध भएको हो। आपूर्ति सहज भए १० दिनभित्र काम सम्पन्न गर्न सकिने निर्माण पक्षको दाबी छ।The fuel crisis triggered by tensions between Iran, the US, and Israel has impacted development projects in Nepal. Due to a shortage of bitumen, blacktopping work on the Nagdhunga–Mugling road’s Nagdhunga–Naubise section has been halted. Although the project is in its final stage, work has stopped due to a lack of required bitumen. The contractor says the remaining work could be completed within 10 days if supply is restored.


















