
पछिल्लो ६ महिनामा उच्च निर्यात भएका वस्तुहरू: सोयाबिन तेल शीर्ष स्थानमाHigh Export Products in the Last Six Months: Soyabean Oil Leads the Chart
व्यापार विशेषज्ञहरूका अनुसार, निर्यात प्रवर्द्धनका लागि सरकारको नीति, पूर्वाधार सुधार, तथा व्यावसायिक लगानी आवश्यक छ। नेपालले आफ्नो निर्यात उत्पादनहरूलाई विविधिकरण, गुणस्तर सुधार, र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकेमा निर्यात आम्दानी अझ वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।Looking ahead, Nepal needs to focus on diversification, value-added processing, and branding of its products to sustain and expand its position in the global market. With strategic investments and favorable policies, Nepal has the potential to increase its exports, strengthen its trade balance, and drive economic growth.


















