
लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण: नाफामा सामान्य वृद्धि, सञ्चालन मुनाफामा सुधारLaxmi Sunrise Bank’s Financial Report: Modest Profit Growth, Operating Profit Improves
लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण: नाफामा सामान्य वृद्धि, सञ्चालन मुनाफामा सुधार लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले नाफामा सामान्य वृद्धि हासिल गरे पनि अन्य केही सूचकहरूमा गिरावट देखिएको छ।Laxmi Sunrise Bank’s Financial Report: Modest Profit Growth, Operating Profit Improves Laxmi Sunrise Bank Limited has published its unaudited financial report for the second quarter of FY 2081/82. The report reveals modest growth in net profit while some key indicators show mixed performance.


















