NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 158 / 186Next
    • नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच अर्थतन्त्र सुधारबारे छलफल
      Investor

      नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच अर्थतन्त्र सुधारबारे छलफलDiscussion Between Nepal Economic Association and Finance Ministry on Economic Reforms

      नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच अर्थतन्त्र सुधारबारे छलफल नेपाल आर्थिक संघले देशको वर्तमान आर्थिक अवस्था र दिगो अर्थतन्त्र निर्माणबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ। संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले संघले अर्थमन्त्रालयसँग धेरै वर्षदेखि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि तयार रहेको बताए। संघले उत्पादकत्व बढाउन तथा दिगो समाधान प्रस्तुत गर्न विभिन्न अध्ययन तथा अनुसन्धानमार्फत सल्लाह सुझाव दिँदै आएको उनले स्पष्ट पारे।Discussion Between Nepal Economic Association and Finance Ministry on Economic Reforms The Nepal Economic Association (NEA) held discussions with Deputy Prime Minister and Finance Minister Bishnu Paudel regarding the current economic situation and building a sustainable economy.

      NEPSE trading·22 Nov, 2024·1 min read
    • २०८१ साल मंसिर ७ गते, शुक्रबार (नोभेम्बर २२, २०२४) का लागि तपाईँको आर्थिक राशिफल
      Popular

      २०८१ साल मंसिर ७ गते, शुक्रबार (नोभेम्बर २२, २०२४) का लागि तपाईँको आर्थिक राशिफल Financial Horoscope for November 22, 2024 (Friday)

      २०८१ साल मंसिर ७ गते, शुक्रबार (नोभेम्बर २२, २०२४) का लागि तपाईँको आर्थिक राशिफल Financial Horoscope for November 22, 2024 (Friday)

      Pandit Basu ·22 Nov, 2024·1 min read
    • नेपालमा आईपीओ निष्कासनको पाइपलाइनमा ७७ कम्पनी, जलविद्युत् क्षेत्रको वर्चस्व
      Investor

      नेपालमा आईपीओ निष्कासनको पाइपलाइनमा ७७ कम्पनी, जलविद्युत् क्षेत्रको वर्चस्वIPO Pipeline in Nepal Swells to 77 Companies, Dominated by Hydropower Sector

      नेपालमा आईपीओ निष्कासनको पाइपलाइनमा ७७ कम्पनी, जलविद्युत् क्षेत्रको वर्चस्व नेपालको पुँजीबजारमा उल्लेखनीय प्रगति हुँदै गर्दा, नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्तर्गतको आईपीओ निष्कासन पाइपलाइनमा ७७ कम्पनी पुगेका छन्। फागुन २० यता थप ४२ कम्पनी समावेश भएपछि सार्वजनिक पुँजी संकलनमा विभिन्न क्षेत्रहरूको चासो बढेको देखिन्छ। IPO Pipeline in Nepal Swells to 77 Companies, Dominated by Hydropower Sector In a significant development for Nepal's capital market, the IPO issuance pipeline under the Securities Board of Nepal (SEBON) has grown to include 77 companies. The surge comes with the addition of 42 new companies since mid-February (Falgun 20), underscoring a growing appetite for public fundraising across sectors.

      NEPSE trading·21 Nov, 2024·2 min read
    • नेप्सेले ११२ वटा कम्पनीलाई कारोबार योग्य घोषणा: यसको अर्थ र प्रभाव
      Investor

      नेप्सेले ११२ वटा कम्पनीलाई कारोबार योग्य घोषणा: यसको अर्थ र प्रभावNEPSE Identifies 112 Companies Eligible for Stock Dealer Trading: Insights and Implications

      नेप्सेले ११२ वटा कम्पनीलाई कारोबार योग्य घोषणा: यसको अर्थ र प्रभाव नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३१४ वटा कारोबारमा रहेको कम्पनीहरूमध्ये ११२ कम्पनीलाई मात्रै स्टक डिलरले कारोबार गर्न योग्य ठहर गरेको छ। यो वर्गीकरण “धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७” अन्तर्गत तोकिएको मापदण्डअनुसार गरिएको हो।NEPSE Identifies 112 Companies Eligible for Stock Dealer Trading: Insights and Implications The Nepal Stock Exchange (NEPSE) has identified only 112 companies as eligible for trading out of a total of 314 companies currently being traded. Today, trading took place for shares of 314 companies on NEPSE. However, NEPSE officially announced that only 112 companies meet the criteria to be considered eligible for trading.

      NEPSE trading·21 Nov, 2024·1 min read
    • राजस्व संकलनमा वृद्धि भए पनि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण
      Investor

      राजस्व संकलनमा वृद्धि भए पनि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण Government Faces Challenges in Meeting Revenue Goals Despite Growth

      राजस्व संकलनमा वृद्धि भए पनि लक्ष्य हासिल गर्न चुनौतीपूर्ण चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले वृद्धि भएर रु ३२३.२४ अर्बमा पुगेको छ। तर, यो वृद्धि दरका बावजुद सरकारले रु ४०६.३७ अर्बको लक्ष्यको केवल ८० प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ।Government Faces Challenges in Meeting Revenue Goals Despite Growth The government’s revenue collection for the first four months of the fiscal year 2081/82 increased by 16.85% compared to the same period last year, reaching NPR 323.24 billion. Despite this growth, the revenue collection still fell short of the target of NPR 406.37 billion, achieving only 80% of the goal.

      NEPSE trading·21 Nov, 2024·2 min read
    • नेपाली शेयर बजारका चुनौती र सम्भावना: सचिन शिलवालको विशेष अन्तरवार्ता
      Investor

      नेपाली शेयर बजारका चुनौती र सम्भावना: सचिन शिलवालको विशेष अन्तरवार्ताExclusive Interview with Sachin Shilwal for nepsetrading.com

      पश्चिम नेपालको नेपालगञ्जमा जन्मिएका सचिन शिलवाल एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक हुन्। उनले स्नातक तहसम्मको अध्ययन आफ्नै गृह जिल्लाबाट पूरा गरेका थिए भने थप शिक्षा काठमाडौँबाट प्राप्त गरेका हुन्। वि।सं। २०६१ सालदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका शिलवाल हालसम्म पनि उक्त पेशालाई आफ्नो रुचि र अतिरिक्त जिम्मेवारीका रूपमा निरन्तरता दिँदै आएका छन्। नेपालको शेयर बजारको सन्दर्भमा, युवा सञ्चारकर्मी दिपेश घिमिरेले शिलवालसँग nepsetrading.com को लागी विशेष अन्तरवार्ता गरेका छन्। Sachin Shilwal, born in Nepalgunj, western Nepal, is the CEO and director of Asian Capital. He completed his undergraduate education in his hometown and pursued further studies in Kathmandu. Since 2061 B.S. (2004 A.D.), Shilwal has been actively engaged in teaching, which he continues to practice as a passion and additional responsibility. In the context of Nepal's stock market, young journalist Dipesh Ghimire conducted a special interview with Shilwal for nepsetrading.com.

      Dipesh Ghimire ·21 Nov, 2024·5 min read
    • विदेशी मुद्राको विनिमय दरमा गिरावट: अमेरिकी डलर, युरो, र पाउण्ड सस्ता
      Investor

      विदेशी मुद्राको विनिमय दरमा गिरावट: अमेरिकी डलर, युरो, र पाउण्ड सस्ताDrop in Foreign Exchange Rates: USD, Euro, and Pound Become Cheaper

      विदेशी मुद्राको विनिमय दरमा गिरावट: अमेरिकी डलर, युरो, र पाउण्ड सस्ता नेपाल राष्ट्र बैंकले २०८१ साल मंसिर ४ गते मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रमुख मुद्राको मूल्यमा गिरावट आएको छ। यो गिरावटले विशेषगरी आयात-निर्यातमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।Drop in Foreign Exchange Rates: USD, Euro, and Pound Become Cheaper The Nepal Rastra Bank (NRB) has announced the foreign exchange rates for Tuesday, November 19, 2024 (Mangsir 4, 2081), reflecting a decline in major currencies. This drop is expected to have implications for Nepal's import-export sector.

      NEPSE trading·19 Nov, 2024·1 min read
    • ४ मंसिर २०८१, मंगलबार (नोभेम्बर १९, २०२४) का लागि आर्थिक राशिफल
      Investor

      ४ मंसिर २०८१, मंगलबार (नोभेम्बर १९, २०२४) का लागि आर्थिक राशिफल economic horoscope for November 19, 2024 (4th Mangsir 2081, Tuesday):

      ४ मंसिर २०८१, मंगलबार (नोभेम्बर १९, २०२४) का लागि आर्थिक राशिफल economic horoscope for November 19, 2024 (4th Mangsir 2081, Tuesday):

      Pandit Basu ·18 Nov, 2024·1 min read
    • शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स
      Investor

      शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips

      शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स विक्रम संवत् २०११ सालमा तनहुँ जिल्लाको बन्दीपुरमा जन्मिएका निर्मल प्रधान नेपाली शेयर बजारका बादशाहको रूपमा परिचित छन्। उनको शेयर बजारमा कारोबार गर्ने शैली र उच्च जोखिम उठाउने क्षमताका कारण उनी नेपाली शेयर बजारमा निकै चर्चित छन्। ५०० कित्ता शेयर खरिद गरेर २०५६ सालमा नेपाली शेयर बजारमा प्रवेश गरेका निर्मल प्रधानसँग सञ्चारकर्मी दीपेश घिमिरेले गरेको अन्तर्वार्ता यस्तो छः The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips Born in 2011 BS in Bandipur, Tanahun, Nirmal Pradhan is recognized as the king of Nepal's stock market. Renowned for his trading style and ability to take high risks, he is a celebrated figure in Nepal’s stock market. Having started with 500 shares in 2056 BS, Nirmal Pradhan shared insights about his journey in an exclusive interview with journalist Dipesh Ghimire.

      Dipesh Ghimire ·18 Nov, 2024·3 min read
    • मंसिर ३, २०८१ (नोभेम्बर १८, २०२४) का लागि आर्थिक राशिफल
      Investor

      मंसिर ३, २०८१ (नोभेम्बर १८, २०२४) का लागि आर्थिक राशिफलHere’s the financial horoscope for all 12 zodiac signs for November 18, 2024 (Mangsir 3, 2081):

      मंसिर ३, २०८१ (नोभेम्बर १८, २०२४) का लागि आर्थिक राशिफलHere’s the financial horoscope for all 12 zodiac signs for November 18, 2024 (Mangsir 3, 2081):

      Pandit Basu ·18 Nov, 2024·1 min read
    • वाणिज्य बैंकहरूले ब्याजदर घटाए: निक्षेपकर्ताका लागि चुनौती, अर्थतन्त्रका लागि के संकेत?
      Investor

      वाणिज्य बैंकहरूले ब्याजदर घटाए: निक्षेपकर्ताका लागि चुनौती, अर्थतन्त्रका लागि के संकेत?Interest Rates on Deposits Decline: What It Means for Investors and the Economy

      वाणिज्य बैंकहरूले ब्याजदर घटाए: निक्षेपकर्ताका लागि चुनौती, अर्थतन्त्रका लागि के संकेत? नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याजदर तोकिएको छ। यो कटौती हालैका महिनाहरूमा देखिएको ब्याजदर घटाउने प्रवृत्तिलाई निरन्तरता दिन्छ।Interest Rates on Deposits Decline: What It Means for Investors and the Economy Commercial banks in Nepal have reduced their interest rates on both savings and term deposits for the month of Mangsir, signaling a continuation of the downward trend in deposit rates. Savings account rates are now capped at 3%, while term deposit rates hover around 6%. The decline reflects a shift in the banking sector's strategies amid changing economic conditions.

      NEPSE trading·17 Nov, 2024·2 min read
    •  २ मंसिर २०८१, आइतबार (नोभेम्बर १७, २०२४) का लागि आर्थिक राशिफल
      Investor

      २ मंसिर २०८१, आइतबार (नोभेम्बर १७, २०२४) का लागि आर्थिक राशिफल Financial Horoscope for November 17, 2024 (2 Mangsir 2081, Sunday)

      २ मंसिर २०८१, आइतबार (नोभेम्बर १७, २०२४) का लागि आर्थिक राशिफल Financial Horoscope for November 17, 2024 (2 Mangsir 2081, Sunday)

      Pandit Basu·17 Nov, 2024·1 min read
    • सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गर्‍यो: आर्थिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण
      Investor

      सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गर्‍यो: आर्थिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणTop Taxpayers Recognized by the Government: A Landmark Initiative to Encourage Compliance

      सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गर्‍यो: आर्थिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण सरकारले गएको आर्थिक वर्षमा १६ विधामा उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख करदातालाई सम्मान गरियो, जसले आर्थिक प्रगतिको लागि करदाताको भूमिकालाई प्रस्ट पार्दछ।Top Taxpayers Recognized by the Government: A Landmark Initiative to Encourage Compliance The government has recently honored the highest taxpayers across 16 distinct categories for their significant contributions during the previous fiscal year. This recognition, awarded by Finance Minister Bishnu Prasad Paudel, highlights the essential role of tax compliance in nation-building and acknowledges the efforts of companies and individuals driving economic growth.

      NEPSE trading·16 Nov, 2024·2 min read
    • राष्ट्रिय कर दिवस: ‘कर प्रणालीको सार, नेपालको आधार’
      Investor

      राष्ट्रिय कर दिवस: ‘कर प्रणालीको सार, नेपालको आधार’National Tax Day: "The Essence of Tax System, the Foundation of Nepal"

      राष्ट्रिय कर दिवस: ‘कर प्रणालीको सार, नेपालको आधार’ नेपालमा मूल्य अभिवृद्धि कर (VAT) लागू भएको दिनको स्मरणमा हरेक वर्ष मंसिर १ लाई राष्ट्रिय कर दिवसका रूपमा मनाइँदै आएको छ। यो वर्ष "कर प्रणालीको सार, नेपालको आधार" भन्ने नारासहित दिवस मनाइएको छ।National Tax Day: "The Essence of Tax System, the Foundation of Nepal" Nepal observes National Tax Day on Mangsir 1 every year to commemorate the introduction of the Value Added Tax (VAT) in the country. This year, the theme is “The Essence of Tax System, the Foundation of Nepal.” The Government of Nepal manages key tax categories under the Inland Revenue Department (IRD), including income tax, VAT, and excise duty, which form the backbone of internal revenue collection.

      NEPSE trading·16 Nov, 2024·1 min read
    • नेपालबाट पहिलो पटक बङ्गलादेशलाई विद्युत् निर्यात सुरु
      Investor

      नेपालबाट पहिलो पटक बङ्गलादेशलाई विद्युत् निर्यात सुरुNepal Begins Electricity Export to Bangladesh for the First Time

      नेपालबाट पहिलो पटक बङ्गलादेशलाई विद्युत् निर्यात सुरु नेपालले २०८१ सालमा पहिलो पटक बङ्गलादेशलाई विद्युत् निर्यात सुरु गरेको छ। यो नेपालका लागि मात्र नभई दक्षिण एशियाली क्षेत्रीय ऊर्जा व्यापारका लागि ऐतिहासिक उपलब्धि हो। नेपाल, भारत, र बङ्गलादेशका उच्च अधिकारीहरूले संयुक्त रूपमा भर्चुअल माध्यमबाट यो ऐतिहासिक व्यापारको उद्घाटन गरे।Nepal Begins Electricity Export to Bangladesh for the First Time Nepal has officially started exporting electricity to Bangladesh in 2024, marking a historic milestone in the South Asian regional energy trade. Senior officials from Nepal, India, and Bangladesh jointly inaugurated this trade through a virtual ceremony.

      NEPSE trading·15 Nov, 2024·1 min read
    • कात्तिक ३० गते, शुक्रबार – सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
      Investor

      कात्तिक ३० गते, शुक्रबार – सुन र चाँदीको मूल्यमा सामान्य वृद्धिFriday, November 15 – Slight Increase in Gold and Silver Prices

      कात्तिक ३० गते, शुक्रबार – सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि पछिल्लो समय निरन्तर घटिरहेको सुन र चाँदीको मूल्यमा आज कात्तिक ३० गते शुक्रबार केही वृद्धि देखिएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रुपैयाँले बढेको हो। लगातार पाँच दिनसम्म मूल्य घटेपछि आएको यो वृद्धि केही सकारात्मक संकेतको रूपमा लिइएको छ। Friday, November 15 – Slight Increase in Gold and Silver Prices Kathmandu – After a continuous decline in recent days, the prices of gold and silver have seen a slight increase today, Friday, November 15. According to the Nepal Gold and Silver Dealers' Association, hallmark gold is being traded at NPR 160,100 per tola today. This marks an increase of NPR 100 compared to Thursday when the price stood at NPR 160,000 per tola. After five consecutive days of price decline, this modest rise is seen as a positive indicator by market observers. Similarly, silver prices have also seen an uptick compared to yesterday. Silver is being traded at NPR 1,910 per tola today, up by NPR 5 from Thursday’s price of NPR 1,905 per tola.

      NEPSE trading·15 Nov, 2024·1 min read
    • ३० कार्तिक २०८१, शुक्रवार आर्थिक राशिफल
      Investor

      ३० कार्तिक २०८१, शुक्रवार आर्थिक राशिफलEconomic Horoscope for November 15, 2024 (29 Kartik 2081, Thursday)

      ३० कार्तिक २०८१, शुक्रवार आर्थिक राशिफलEconomic Horoscope for November 15, 2024 (29 Kartik 2081, Thursday)

      Pandit Basu ·15 Nov, 2024·1 min read
    • धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयो
      Investor

      धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयोThree Candidates Called Again for Interview for the Position of Chairman of Securities Board

      धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयो नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लामो समयदेखि रिक्तता रहँदा यो पदमा योग्य व्यक्तिको चयनका लागि विभिन्न उम्मेदवारहरूसँग अन्तरवार्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। यस प्रक्रियामा केही उम्मेदवारको अनुपस्थितिले प्रक्रिया केही प्रभावित भएको देखिन्छ। समितिले अब यी अनुपस्थित उम्मेदवारलाई पुनः अन्तरवार्तामा उपस्थित हुन आह्वान गरेको छ।Three Candidates Called Again for Interview for the Position of Chairman of Securities Board

      NEPSE trading·14 Nov, 2024·1 min read
    • ट्रम्पको समर्थनसँगै बिटक्वाइनको नयाँ उचाइ: मूल्य ९० हजार डलर माथि
      Top

      ट्रम्पको समर्थनसँगै बिटक्वाइनको नयाँ उचाइ: मूल्य ९० हजार डलर माथिBitcoin Reaches New Heights with Trump’s Support: Surpasses $90,000

      ट्रम्पको समर्थनसँगै बिटक्वाइनको नयाँ उचाइ: मूल्य ९० हजार डलर माथि राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको डिजिटल टोकन र क्रिप्टोकरेन्सीलाई समर्थन गर्ने प्रतिबद्धता पश्चात विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनले ९० हजार डलरको उचाइ पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। ट्रम्पले अमेरिकालाई क्रिप्टोकरेन्सीको केन्द्र बनाउने योजना सार्वजनिक गरेसँगै बजारमा उत्साह बढेको छ।Bitcoin Reaches New Heights with Trump’s Support: Surpasses $90,000 Following President-elect Donald Trump’s commitment to supporting digital tokens and cryptocurrency regulation, Bitcoin, the world’s most popular cryptocurrency, has soared past $90,000, setting a new record. Trump’s vision to make the United States the “capital of Bitcoin and cryptocurrency” has fueled enthusiasm in the market.

      NEPSE trading·14 Nov, 2024·1 min read
    • Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences
      Investor

      Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and ExperiencesExclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences

      Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences #nepsetrading https://youtu.be/dr7YKqMZg7oExclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences #nepsetrading https://youtu.be/dr7YKqMZg7o

      Dipesh Ghimire ·14 Nov, 2024·<1 min read