NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 177 / 186Next
    • नेपाल राष्ट्र बैंकमा बैंकका सीईओहरूसँग गभर्नरको छलफल
      Investor

      नेपाल राष्ट्र बैंकमा बैंकका सीईओहरूसँग गभर्नरको छलफल Governor's Discussion with Bank CEOs at Nepal Rastra Bank

      नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) राष्ट्र बैंक पुगेका छन्। मंगलबार गभर्नर अधिकारीकै आग्रहमा उनीहरू राष्ट्र बैंक पुगेका हुन्। गभर्नर अधिकारीले मौद्रिक नीतिमा समेट्नु पर्ने विषयवस्तुहरूबारे छलफल गर्न बैंकरहरूलाई राष्ट्र बैंक बोलाएका थिए। Governor Maha Prasad Adhikari of Nepal Rastra Bank (NRB) met with the Chief Executive Officers (CEOs) of various banks. The CEOs were invited to NRB at the governor's request on Tuesday. Governor Adhikari called the bankers to NRB to discuss the topics to be included in the monetary policy.

      NEPSE trading·17 Jul, 2024·1 min read
    • नयाँ प्रावधान: कर कार्यालयले कम्पनीको बैंक खाताको विवरण लिन सक्ने
      Investor

      नयाँ प्रावधान: कर कार्यालयले कम्पनीको बैंक खाताको विवरण लिन सक्ने New Provision: Tax Office Can Access Company Bank Account Details

      नयाँ आर्थिक ऐन २०८१ लागू भएसँगै अब कुनै पनि कम्पनीको बैंक खाताको विवरण कर कार्यालयले लिन सक्ने भएको छ। आन्तरिक राजस्व विभागले यस प्रावधानलाई अनलाइन सिस्टममा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।With the implementation of the new Economic Act 2081, tax offices can now access the bank account details of any company. The Inland Revenue Department has stated that this provision must be updated in the online system.

      NEPSE trading·17 Jul, 2024·1 min read
    • मौद्रिक नीति: अर्थतन्त्रको स्थायित्व र विस्तारको लागि आवश्यक नीति
      Investor

      मौद्रिक नीति: अर्थतन्त्रको स्थायित्व र विस्तारको लागि आवश्यक नीति Monetary Policy: Essential for Economic Stability and Expansion

      मौद्रिक नीतिले ब्याजदर, कर्जा प्रवाह, र अर्थतन्त्रमा ‘मनि सप्लाई’ जस्ता महत्त्वपूर्ण आर्थिक सूचकहरू निर्धारण गर्दछ। यसले ब्याजदरलाई प्रभावित गर्ने भएकाले कर्जाको संकुचन हुने गर्छ। For the past five years, the Nepal Rastra Bank has been reviewing its monetary policy on a quarterly basis. Initially, this review was conducted annually, but due to rapid economic changes, a quarterly review was initiated. Factors such as inflation, geopolitical issues, the impact on remittance inflows, and the influence on bank deposits necessitated this adjustment.

      Dipesh Ghimire ·17 Jul, 2024·1 min read
    • सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ?
      Investor

      सेयर बजारमा उकालो यात्रा जारी, के बुल आएको हो ? Continuous Rise in the Stock Market: Is a Bull Run Coming?

      बुधबार नेप्से सूचक ५४।०४ विन्दुले बढेर २३६४.६३ अंकमा आइपुगेको छ। यस दिन १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन करिब ३ वर्षयताकै उच्च हो। यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो। नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो।On Wednesday, the NEPSE index surged by 54.04 points, reaching 2364.63 points. On this day, shares worth over NPR 12.05 billion were traded, the highest in nearly three years. Previously, on Bhadra 15, 2078, transactions worth over NPR 13.16 billion were recorded. The NEPSE index is also at its highest since Baisakh 28, 2079.

      NEPSE trading·17 Jul, 2024·2 min read
    • गत आर्थिक वर्षमा ८० प्रतिशत खर्च
      Investor

      गत आर्थिक वर्षमा ८० प्रतिशत खर्च80 Percent Spending in the Last Fiscal Year

      गत आर्थिक वर्ष २०८०/८१ को अन्तिम दिनसम्म सरकारले बजेट खर्चको ८०.४५ प्रतिशत मात्र कटाउन सकेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेटमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। यसमा चालु खर्च ८३.४३ प्रतिशत रहेको छ, जबकि पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित भएको छ।In the fiscal year 2080/81, the government managed to spend only 80.45 percent of its budget. According to the Office of the Comptroller General, out of the total budget of NPR 1,751.31 billion, NPR 1,408.98 billion was spent. The recurrent expenditure stood at 83.43 percent, while capital expenditure was limited to 63.47 percent.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू
      Investor

      वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू New Interest Rates Implemented in Commercial Banks

      आजदेखि वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्, ५ वटाको ब्याजदर स्थिर राखिएको छ भने २ वटा बैंकले ब्याजदर बढाएका छन्। असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत थियो, जुन साउनमा घटेर ६.७३ प्रतिशत कायम भएको छ। Starting today, new interest rates have been implemented in commercial banks. Among the 20 operating commercial banks, 13 have reduced their interest rates, 5 have kept their rates unchanged, and 2 banks have increased their rates. The average interest rate on personal fixed deposits offered by banks in Asar was 6.91%, which has decreased to 6.73% in Shrawan.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सर्वसाधारणलाई बैंकिङ झन्झटबाट मुक्ति: केन्द्रीय  केवाईसी प्रणाली
      Investor

      सर्वसाधारणलाई बैंकिङ झन्झटबाट मुक्ति: केन्द्रीय केवाईसी प्रणालीRelief from Banking Hassles for the General Public: Centralized Customer Identification System

      अब सर्वसाधारणहरुले आफ्नो खाता भएको प्रत्येक बैंकमा व्यक्तिगत विवरण अद्यावधिक गराउनुपर्ने झन्झट हट्ने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सूचना आदानप्रदान गर्ने केन्द्रीय ग्राहक पहिचान प्रणाली (केन्द्रीय केवाईसी) कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।Now, the general public will no longer need to update their personal information at each bank where they hold an account. Nepal Rastra Bank (NRB) is preparing to implement the Centralized Customer Identification System (Centralized KYC) for the exchange of depositor information among banks and financial institutions starting from the new fiscal year.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सुनको भाउ अहिलेसम्मकै उच्च
      Investor

      सुनको भाउ अहिलेसम्मकै उच्च Gold Price Reaches All-Time High

      नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन तोलामा ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च दर एक लाख ४७ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउमा गिरावट चाँदीको भाउ भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार ८८५ रुपैयाँ थियो। सुनको भाउमा भएको यो वृद्धिले बजारमा नयाँ आयाम थपेको छ भने चाँदीको भाउमा आएको गिरावटले केही सन्तुलनको संकेत गरेको छ। भाव परिवर्तनले आगामी दिनमा पनि बजारमा उतार-चढाव ल्याउने सम्भावना छ।The price of gold in Nepal has reached an all-time high. According to the Nepal Gold and Silver Dealers' Association, the price of gold increased by NPR 900 per tola today, reaching the highest rate ever of NPR 147,800 per tola. Yesterday, gold was traded at NPR 146,900 per tola. Silver Price Declines Meanwhile, the price of silver has decreased. Today, silver is being traded at NPR 1,875 per tola, a decrease of NPR 10. Yesterday, silver was traded at NPR 1,885 per tola. This increase in the price of gold has added a new dimension to the market, while the decrease in the price of silver indicates some balance. These price changes suggest the possibility of continued market fluctuations in the coming days.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा
      Investor

      नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु, बजेट कार्यान्वयनमा The New Fiscal Year 2081/82 Begins, Budget Implementation in Progress

      आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात भएको छ। यस आर्थिक वर्षको शुरुवातसँगै सरकारले नयाँ बजेट पनि कार्यान्वयनमा ल्याएको छ। गएको जेठ १५ गते सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।The new fiscal year 2081/82 begins today, with the government also implementing the new budget. On the 15th of Jestha, the government allocated a budget of NPR 1860.30 billion for the current fiscal year.

      NEPSE trading ·16 Jul, 2024·1 min read
    • सुवासचन्द्र भट्टराई: नेपाली शेयर बजारका एक अग्रज व्यक्तित्व
      Investor

      सुवासचन्द्र भट्टराई: नेपाली शेयर बजारका एक अग्रज व्यक्तित्वSubash Chandra Bhattarai: A Leading Figure in the Nepali Stock Market

      नेपाली शेयर बजारको चर्चित नाम सुवासचन्द्र भट्टराई, २०३३ सालमा झापाको दमकमा जन्मिएका भट्टराईले आफ्नो स्कूली शिक्षा झापामै पूरा गरे। त्यसपछि उनले आइएसी धरानबाट सम्पन्न गरे। २०५४ सालमा पहिलो पटक आइपीओ भरेर नेपालको पूंजी बजारमा प्रवेश गरेका भट्टराईले आफ्नो यात्रा निकै प्रेरणादायी बनाएका छन्। शेयर बजारमा सफलता हासिल गर्नका लागि उनले बैंकबाट २० लाख लोन लिएका थिए। यस लगानीलाई उनले आफ्नो जीवनको महत्वपूर्ण मोड मानेका छन्। शेयर बजारमा आफ्नो स्थान बनाउन वारेण्ट वफेटका भनाइहरूबाट प्रभावित भएका भट्टराईले बजारबाट अर्बौं कमाउने लक्ष्य राखेका छन्। Subash Chandra Bhattarai, a prominent name in the Nepali stock market, was born in Damak, Jhapa, in 1976. He completed his schooling in Jhapa and pursued his higher education in Dharan. In 1997, Bhattarai made his first foray into the capital market by participating in an IPO, marking the beginning of an inspiring journey. To achieve success in the stock market, Bhattarai took a loan of 2 million NPR from the bank, which he considers a significant turning point in his life. Influenced by the teachings of Warren Buffett, Bhattarai aims to amass billions from the market.

      Dipesh Ghimire ·14 Jul, 2024·4 min read
    • मौ‌द्रिक नीतिमा निजी क्षेत्रको सुझाव : के—के छन् माग ?
      Top

      मौ‌द्रिक नीतिमा निजी क्षेत्रको सुझाव : के—के छन् माग ? Suggestions from the Private Sector on Monetary Policy: What are the Demands?

      नेपाल उद्यो‌ग परिसंघले आर्थिक वर्ष २०८१/८२ को मौ‌द्रिक नीति निर्माणका लागि राष्ट्र बैंकलाई विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। परिसंघले विशेषगरी मौ‌लिक नीतिगत उपायहरू, समष्टिगत विवेकपूर्ण उपायहरू, र संरचनागत सुधारका सम्बन्धमा आफ्नो सुझावहरू राखेको छ।The Confederation of Nepalese Industries (CNI) has presented various suggestions to the central bank for the formulation of the monetary policy for the fiscal year 2081/82. CNI's recommendations focus on core monetary policy measures, macro-prudential measures, and structural reforms.

      NEPSE trading·14 Jul, 2024·1 min read
    • बैंकहरुको निक्षेप र कर्जा स्थिति
      Top

      बैंकहरुको निक्षेप र कर्जा स्थिति Deposit and Loan Status of Banks

      नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर साढे ६४ खर्ब रुपैयाँ पुगेको छ। According to the latest data from Nepal Rastra Bank, the total deposits of banks and financial institutions have reached NPR 6.45 trillion.

      NEPSE trading·12 Jul, 2024·1 min read
    • आईएमएफको अनुसार नेपालको आर्थिक अवस्थामा सुधार, भविष्य सकारात्मक
      Top

      आईएमएफको अनुसार नेपालको आर्थिक अवस्थामा सुधार, भविष्य सकारात्मक Economic Improvement in Nepal According to IMF, Positive Outlook for the Future

      अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ। आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना देखिएको हो।According to the International Monetary Fund (IMF), Nepal's economic condition, which had deteriorated last year, has shown signs of improvement. In a press release issued on Wednesday, the IMF noted that the cautious accommodative monetary policy, the government's interest in increasing capital expenditure through the budget, the growing production of hydropower, and the positive trend in tourist arrivals suggest a positive outlook for the coming year.

      NEPSE trading·11 Jul, 2024·1 min read
    • सम्पत्ति शुद्धीकरणको दायरामा धितोपत्र बोर्ड पनि
      Investor

      सम्पत्ति शुद्धीकरणको दायरामा धितोपत्र बोर्ड पनि Securities Board Also Under the Scope of Money Laundering Prevention

      सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नयाँ रणनीति कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१/०८२–२०८५/०८६)’ लाई कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो।The government has implemented a new strategy to prevent money laundering. The Office of the Prime Minister and Council of Ministers announced the implementation of the "National Strategy and Action Plan for the Prevention of Money Laundering and Financing of Terrorist Activities (2081/082–2085/086)."

      NEPSE trading·11 Jul, 2024·1 min read
    • नेप्से सूचक २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि, बजारको उच्च वृद्धि
      Investor

      नेप्से सूचक २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि, बजारको उच्च वृद्धि NEPSE Index Surpasses the Psychological Mark of 2200, Market Shows Significant Growth

      नेप्से सूचक बिहीबार २२ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि गएर क्लोजिङ हुन सफल भएको छ। सूचक २९.२१ विन्दुले बढेर २२०४.६१ अंकमा आइपुगेको हो। यसरी बढेको सूचकलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। The NEPSE index successfully closed above the psychological mark of 2200 on Thursday. The index increased by 29.21 points, reaching 2204.61 points. The rise in the index was supported by a substantial trading volume, with more than 7 billion rupees in shares traded on this day.

      NEPSE trading·11 Jul, 2024·1 min read
    • नेपालको विदेशी विनिमय सञ्चिति करिब २० खर्ब नजिक
      Investor

      नेपालको विदेशी विनिमय सञ्चिति करिब २० खर्ब नजिकNepal's Foreign Exchange Reserves Near NPR 20 Trillion: An Analysis

      नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) करिब २० खर्ब नजिक पुगेको छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो। Nepal's foreign exchange reserves have reached close to NPR 20 trillion, showcasing a significant increase over the past year. This milestone was highlighted in the latest report released by the Economic Research Department of Nepal Rastra Bank on the current fiscal year's economic and financial status as of Jestha 2081.

      Dipesh Ghimire ·10 Jul, 2024·2 min read
    • विकास प्रयासमा देखिएका चुनौतीहरू, सामाजिक न्याय र समृद्धि
      Top

      विकास प्रयासमा देखिएका चुनौतीहरू, सामाजिक न्याय र समृद्धि Challenges in Development Efforts, Social Justice and Prosperity

      आर्थिक वर्ष ८०÷८१ को प्रस्तावित बजेट १७५१ अर्ब भए तापनि संशोधन गरी यस वर्ष १५३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आर्थिक वर्ष ८१÷८२ मा १८६० अर्बको प्रस्तावित बजेट संसदबाट पास भए तापनि कार्यान्वयनमा चुनौती देखिन्छ । जसमा वैदेशिक अनुदान ८०÷८१ मा ५० अर्ब प्रस्तावित भए तापनि यस वर्ष जेष्ठसम्म ३ अर्ब मात्र प्राप्त हुनु दुःखको कुरा हो । हामीले विदेशसँग आर्जन गर्न नसकेको विश्वसनीयता र अरू स्रोतहरू समेत अनुमान गरिएको तुलनामा उठ्न नसक्नु आफैँमा गम्भीर विषय हो । मुलुकको राजस्व आशातीत परिचालित हुन नसक्नु, पुँजीगत खर्च गर्न नसक्नु, स्वदेश र विदेशबाट ऋण प्रस्तावित कार्यान्वयन हुन नसक्नु तथा साँवा र ब्याज राष्ट्रले तिर्ने ऋणको भार बढ्दै जानु यो परिस्थितिमा अबको समृद्धिको यात्रामा चुनौतीका विषय हुन् । आज हामी मुलुकको अर्थतन्त्र र विकासका विषयमा चर्चा गर्नेछौँ । नेपालको विद्यमान संविधानमा उल्लेखित समाजवाद उन्मुख राज्यव्यवस्था मूलतः लोककल्याणकारी चरित्रको उदार, खुला र प्रतिस्पर्धी  हो । तर, संविधानमा जे व्यावस्था भए पनि कार्यान्वयमा समस्या भने देखिन्छ । यसै विषयमा हामिले विकास प्रयासमा देखिएका चुनौतीहरूको विश्लेषण गरेका छौ ।।The proposed budget for the fiscal year 80/81 was NPR 1751 billion, but it was revised down to NPR 1530 billion. Similarly, the proposed budget for the fiscal year 81/82 of NPR 1860 billion was passed by the parliament but faces implementation challenges. It is concerning that, despite a proposed foreign grant of NPR 50 billion for the fiscal year 80/81, only NPR 3 billion was received by the end of Jestha.

      NEPSE trading·10 Jul, 2024·5 min read
    • असार २४ देखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने
      Top

      असार २४ देखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुनेAll Government Accounts to be Closed for a Week Starting Asar 24

      यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिएअनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार संघ, प्रदेश तथा स्थानीय तहका सबै खाता बन्द गरिनेछ। 1. All government accounts will be closed for one week starting midnight on Asar 24. 2. This closure is in accordance with Rule 30 of the Financial Procedures and Financial Accountability Regulations, 2077. 3. The Office of the Comptroller General (OCG) spokesperson, Om Prasad Rijal, provided this information. 4. The Local Treasury Management Information System (SuTRA), Treasury Single Account (TSA), and Computerized Government Accounting System (CGAS) will be closed. 5. Accounts of federal, provincial, and local levels will be closed for one week. 6. The payment obligations for the current fiscal year 2080/81 must be settled by Asar 24. 7. According to the Appropriation Act, except for titles specified as 'non-freezable', no other payments can be made. 8. Essential expenses can be paid with the consent of the OCG.

      NEPSE trading·7 Jul, 2024·1 min read
    • नेपालको सेयर बजार: लगानीकर्ताहरूको चुनौती र अवसर
      Investor

      नेपालको सेयर बजार: लगानीकर्ताहरूको चुनौती र अवसर Nepal's Stock Market: Challenges and Opportunities for Investors

      नेपालको सेयर बजार पछिल्ला केही वर्षहरूमा निकै चर्चामा आएको छ। सेयर बजारको विकास र विस्तारसँगै यसले लगानीकर्ताहरूको ध्यान तानिरहेको छ। यो लेखमा, हामीले पत्रकार दिपेश घिमिरेले नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग गरेको विशेष कुराकानीलाई आधार मान्दै नेपालका सेयर बजारको वर्तमान अवस्था, चुनौतीहरू र भविष्यका सम्भावनाहरूको चर्चा गर्नेछौं।In recent years, Nepal's stock market has become a topic of significant interest. With its development and expansion, it has caught the attention of many investors. In this article, we will discuss the current state of Nepal's stock market, its challenges, and future prospects, based on a special interview by journalist Dipesh Ghimire with Radha Pokhrel, the President of Nepal Capital Market Investors Association.

      Dipesh Ghimire ·7 Jul, 2024·3 min read
    • सेयर बजारको मन्दीको कारण राष्ट्र बैंकको गलत नीतिहरू : छोटेलाल रौनियार
      Investor

      सेयर बजारको मन्दीको कारण राष्ट्र बैंकको गलत नीतिहरू : छोटेलाल रौनियारChhotelal Rauniyar Criticizes Nepal Rastra Bank Policies, Predicts Bright Future for Stock Market

      पत्रकार दिपेश घिमिरेले नेपालको सेयर बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारसँग अन्तरवार्ता गरेका छन्। यो अन्तरवार्तामा, रौनियारले नेपालको सेयर बजारको वर्तमान अवस्था, यसको भविष्य, र लगानीकर्ताहरूका लागि आवश्यक कदमहरूबारे चर्चा गरेका छन्। उनले राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजारले गति लिन नसकेको बताएका छन्। आगामी मौद्रिक नीतिले सुधार ल्याउने र भविष्यमा बजार उज्जवल हुने आशा पनि व्यक्त गरेका छन्।Journalist Dipesh Ghimire interviewed Chhotelal Rauniyar, the former president of the Nepal Investor Forum, regarding Nepal's stock market. In this interview, Rauniyar discussed the current state of Nepal's stock market, its future, and the necessary steps for investors. He claimed that the Nepal Rastra Bank's misguided policies have hindered the stock market's growth. He also expressed hope that the upcoming monetary policy would bring improvements and brighten the market's future.

      Dipesh Ghimire ·7 Jul, 2024·2 min read