NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 115 / 144Next
    • कामना सेवा विकास बैंकको ९७,७९३ कित्ता सेयर लिलामीमा
      Stock

      कामना सेवा विकास बैंकको ९७,७९३ कित्ता सेयर लिलामीमाKamana Sewa Bikas Bank Auctions 97,793 Shares

      कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको छ। बैंकले सर्वसाधारणका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकी सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले सम्पूर्ण कित्ता खरिदका लागि आज फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।Kamana Sewa Bikas Bank Limited has put 97,793 shares up for auction. The bank has set a minimum price of NPR 100 per share for the sale, making it accessible to all interested buyers. Investors interested in purchasing these shares must submit a sealed bid for the entire quantity between today, Falgun 21, and Falgun 28.

      Nepse trading·5 Mar, 2025·<1 min read
    • नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुँदै
      Stock

      नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुँदैNepal Micro Insurance IPO Allotment Scheduled for Tomorrow

      नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) बिहीबार बिहान ८:३० बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँटको अन्तिम तयारी पूरा भएको छ। कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता आइपीओ जारी गरेको थियोThe IPO allotment of Nepal Micro Insurance is set to take place on Thursday at 8:30 AM. According to the issue manager, NIMB Ace Capital, the final preparations for the allotment have been completed at its Lazimpat, Kathmandu office. The company had issued 1.845 million shares at a face value of Rs. 100 per share from Falgun 11 to Falgun 15.

      Nepse trading·5 Mar, 2025·<1 min read
    • एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद चैत ३ गतेसम्म थप
      Stock

      एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद चैत ३ गतेसम्म थपEverest Bank Extends Bond Application Deadline Until Chaitra 3

      एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आवेदन दिने म्याद चैत ३ गतेसम्म थप गरेको छ। वार्षिक ७.५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको यो ऋणपत्र प्रतिऋणपत्र एक हजार अंकित दरका ३० लाख कित्ता जारी गरिएको छ। जसअन्तर्गत १८ लाख कित्ता व्यक्तिगत तवरबाट तथा १२ लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ । Everest Bank Limited has extended the application deadline for the “Everest Bank Limited Bond 2091,” which was issued for public subscription on Falgun 18. This 10-year bond offers an annual interest rate of 7.50% and has a total issuance of 3 million units, each valued at Rs. 1,000. Out of these, 1.8 million units will be allocated privately, while 1.2 million units will be distributed to the general public.

      Nepse trading·5 Mar, 2025·1 min read
    • लक्ष्मी सनराइज बैंकद्वारा १० लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
      Stock

      लक्ष्मी सनराइज बैंकद्वारा १० लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमाLaxmi Sunrise Bank Offers Over 1 Million Founder Shares for Sale

      लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बुधबार जारी एक सूचनामार्फत बैंकले उक्त शेयर बिक्री खुला भएको जानकारी दिएको हो। सूचना अनुसार, विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको यो शेयर विद्यमान संस्थापकहरूका लागि बिक्री गर्न लागिएको छ।Laxmi Sunrise Bank has announced the sale of 1,024,685 founder shares. In a notice issued on Wednesday, the bank informed that these shares, currently held in the names of various founder shareholders, are being made available for purchase by existing founders.

      Nepse trading·5 Mar, 2025·<1 min read
    • बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्नुपर्ने: अर्थमन्त्री पौडेल
      Stock

      बाफिया र धितोपत्र विधेयक चाँडो पारित गर्नुपर्ने: अर्थमन्त्री पौडेलBAFIA and Securities Bills Need to be Passed Quickly: Finance Minister Paudel

      उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक र वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। आजको अर्थ समितिको बैठकमा पौडेलले यी विधेयकहरूको छिटो छलफल गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने बताए। उनले भने, “भन्सार विधेयकसँगै यी विधेयकहरूको छलफल चाँडो टुङ्ग्याएर चैत मसान्तभित्र प्रतिनिधिसभामा पुग्नेछ भन्ने आशा राख्दछु।”Deputy Prime Minister and Finance Minister Vishnu Prasad Paudel has emphasized the need to quickly pass and implement the Bank and Financial Institutions (First Amendment) Bill, 2080 (BAFIA) and the Securities (First Amendment) Bill, 2081 in Parliament. In today's meeting of the Finance Committee, Paudel urged that the discussions on these bills be concluded promptly and presented in the House of Representatives. He stated, "Along with the Customs Bill, I expect the discussions on these bills to be completed quickly and reach the House by the end of Chait."

      Nepse trading·4 Mar, 2025·1 min read
    • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्री अब सर्वसाधारणका लागि!
      Stock

      सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्री अब सर्वसाधारणका लागि! Sangrila Development Bank's Founder Share Sale Now Open for the General Public!

      सांग्रिला डेभलपमेन्ट बैंकले आज (फागुन २० गते) देखि ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा जो कोही व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि यो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा सेयर खरिदको विवरण सहित आवेदन फारम बुझाउन सक्नेछन्।Sangrila Development Bank has opened the sale of 43,126 founder shares from today (February 20). Any individual, company, or organization can apply for these shares. Previously, since the existing founder shareholders did not purchase the shares, they are now open for sale to the general public. Interested investors can submit their application form with details of how many shares they wish to purchase at the bank's central office in Baluwatar, Kathmandu, within the next 15 days.

      Nepse trading·4 Mar, 2025·<1 min read
    • जगदम्बा स्टिल्सको IPO को तयारी
      Stock

      जगदम्बा स्टिल्सको IPO को तयारी Jagdamba Steels Preparations For IPO

      जगदम्बा स्टिल्स लिमिटेडले प्रिमियम थपेर आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ। सन् २०२४ मा कम्पनीको आम्दानी २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँ रहेकोले, सन् २०२३ भन्दा २४.६०% घटेको छ। चालु आवको पहिलो त्रैमासमा ५ अर्ब ६६ करोड रुपैयाँ आम्दानी प्राप्त भएको छ। बजारमा प्रतिस्पर्धा र लागत घटाउन चुनौतीपूर्ण परिस्थिति भित्र पनि, कम्पनीले प्रगतिको संकेत देखाएको छ।Jagdamba Steels Limited is awaiting approval from the Nepal Stock Exchange Board to launch its IPO by adding a premium. In FY 2024, the company’s revenue stood at NPR 29 billion 72 crores 70 lakhs, a 24.60% decline compared to FY 2023. In the first quarter of the current fiscal year, it earned NPR 5 billion 66 crores. Despite facing challenges from market competition and cost reduction pressures, the company has shown promising progress.

      Nepse trading·4 Mar, 2025·1 min read
    • आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर लिलामीमा
      Stock

      आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर लिलामीमाIGI Prudential Opens Auction for 80,000 Promoter Shares

      आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले फागुन २० गतेदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्तिले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र प्रभु क्यापिटल, कमलादी काठमाडौंमा फागुन २७ गतेसम्म पेश गर्न सकिनेछ।IGI Prudential Insurance Company has opened the auction of 80,000 promoter shares from Falgun 20. The minimum price per share is set at NPR 211. Interested individuals and institutions can participate, with a minimum application requirement of 80,000 shares. Bids must be submitted to Prabhu Capital, Kamaladi, Kathmandu, by Falgun 27.

      Nepse trading·4 Mar, 2025·<1 min read
    • ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने
      Stock

      ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्नेNgadi Group Power to Auction 873,061 Shares

      ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ।Ngadi Group Power Limited is set to auction 873,061.225 shares for the general public.

      Nepse trading·4 Mar, 2025·1 min read
    • ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ फागुन २७ देखि खुल्दै
      Stock

      ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ फागुन २७ देखि खुल्दैOm Megashree Pharmaceuticals to Issue IPO from Falgun 27

      ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको कुल जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्कासन गरिँदैछ। यसमध्ये १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५४ हजार कित्ता कर्मचारीलाई, र ९० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।Om Megashree Pharmaceuticals Limited is set to issue 1,476,000 IPO shares to the general public from Falgun 27. The company's total capital is NPR 600 million, of which 30% (1.8 million shares) will be issued. In the first phase, 180,000 shares have already been allocated to Nepali citizens working abroad, while 54,000 shares are reserved for employees and 90,000 for mutual funds.

      Nepse trading·4 Mar, 2025·1 min read
    • नेपाली बैंकहरूको कर्जा गुणस्तरमा प्रश्न : लोन एभरग्रिनिङको आशंका
      Stock

      नेपाली बैंकहरूको कर्जा गुणस्तरमा प्रश्न : लोन एभरग्रिनिङको आशंकाQuestions Over Nepali Banks’ Loan Quality: Suspicions of ‘Loan Evergreening’

      Nepal Rastra Bank has shortlisted six consulting firms to assess the asset quality of Nepal’s top ten banks. Sri Lanka’s Deloitte Partners, Bangladesh’s Howlader Younus & Company, and four Indian firms are on the list. The International Monetary Fund (IMF) and World Bank have raised concerns over the lending practices of Nepali banks, particularly suspecting ‘loan evergreening’—where new loans are issued to borrowers unable to repay old debts. This evaluation aims to address these doubts.नेपालका दश ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले ६ परामर्शदाता छनोट गरेको छ। श्रीलङ्काको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एण्ड कम्पनीसहित चार भारतीय कम्पनी यो सूचीमा परेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले नेपाली बैंकहरूको कर्जा लगानीमा प्रश्न उठाउँदै आएका छन्। खासगरी, पुरानो ऋण चुक्ता गर्न नसक्ने ऋणीहरूलाई नयाँ कर्जा दिएर ‘लोन एभरग्रिनिङ’ गरेको आशंकाले यो परीक्षण गर्न लागिएको हो।

      Nepse trading·3 Mar, 2025·1 min read
    • सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा
      Stock

      सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता सेयर बिक्रीमाSanima Reliance Life Puts 1.563 Million Founder Shares Up for Sale

      Sanima Reliance Life Insurance has opened the sale of 1,563,485 founder shares. Interested founder shareholders must submit their applications, including the desired share quantity, at the company’s central office in Naxal, Kathmandu, within 35 days starting from March 3 (Falgun 19, 2081). The share price will be determined as per the seller’s terms, and if the shares are not purchased by existing founders within the specified period, they will be sold to other individuals or entities, as stated by the company.सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। इच्छुक संस्थापक सेयरधनीले फागुन १९ देखि ३५ दिनभित्र नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके अनुसार हुने र समयमा खरिद नभए अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

      Nepse trading·3 Mar, 2025·<1 min read
    • छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
      Stock

      छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा Chhimek Laghubitta Puts Founder Shares Up for Sale

      छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकले फागुन १९ गते सोमबारबाट ३५ दिनभित्र कम्पनीको मध्यबानेश्वर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। यदि उक्त अवधिमा संस्थापकबाट आवेदन नपरेमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।Chhimek Laghubitta Financial Institution has announced the sale of 100,000 founder shares. The minimum price per share has been set at NPR 445, and existing founder shareholders of the company are eligible to apply. Interested founders must submit their applications to the company’s central office in Mid-Baneshwor, Kathmandu, within 35 days starting from Monday, March 3 (Falgun 19, 2081). If no applications are received from existing founders within this period, the shares will be offered to other individuals or entities, as stated by the company.

      Nepse trading·3 Mar, 2025·<1 min read
    • नेपाल बैंक लिमिटेडको साधारण सभा चैत ६ गते
      Stock

      नेपाल बैंक लिमिटेडको साधारण सभा चैत ६ गतेNepal Bank Limited to Hold General Meeting on Chaitra 6

      नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ। यस वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम आयोजना गरिएको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाह विवरणमाथि छलफल र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ। सभा प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज हुनेछ, जसअनुuसार फागुन २१ सम्मका सेयरधनीले सहभागिता जनाउन सक्नेछन्। सभा काठमाडौंको नेपाल एपीएफ क्लब हकचोकमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ।Nepal Bank Limited has called its Annual General Meeting (AGM) for Chaitra 6, without proposing dividends this year. The meeting will discuss the annual report, profit and loss statement, and cash flow statement of the last fiscal year, along with the appointment and remuneration of an auditor for the fiscal year 2081/82. The bank will close its books on you Falgun 22 for the AGM, allowing shareholders registered by Falgun 21 to participate. The meeting is scheduled to begin at 10:30 AM at Nepal APF Club Hakchok, Kathmandu.

      Nepse trading·3 Mar, 2025·<1 min read
    • आजको उत्कृष्ट जलविद्युत सूचकांक | सबैभन्दा सस्तो जलविद्युत सेयर किन्ने उत्तम विकल्प
      Top

      आजको उत्कृष्ट जलविद्युत सूचकांक | सबैभन्दा सस्तो जलविद्युत सेयर किन्ने उत्तम विकल्पToday's Best Hydropower Index | Best Low-Priced Hydropower Stock to Buy

      जलविद्युतको शेयर ३,९०० नजिक घुमिरहँदा, व्यापारी र लगानीकर्ताहरू एक चौरास्तामा छन्। के यो शेयरले यो प्रतिरोध स्तरलाई तोडेर आफ्नो माथिल्लो यात्रा जारी राख्ला, वा बिक्री दबाबले यसलाई ३,८०० वा ३,७०० जस्ता तल्लो समर्थन स्तरहरू तिर फर्काउला? लगातार माथिल्लो प्रवृत्ति, उच्च अस्थिरता र बलियो भोल्युमको संयोजनले जलविद्युतलाई बजारको केन्द्रबिन्दु बनाएको छ। प्रवृत्ति-परिभाषित चालको सम्भावनासहित, यो शेयर आगामी सत्रहरूमा नजिकबाट हेर्न लायक रहनेछ।As Hydro Power hovers near 3,900, traders and investors are at a crossroads. Will the stock break through this resistance to continue its upward climb, or will selling pressure trigger a retreat toward lower support levels like 3,800 or 3,700? The combination of a persistent uptrend, high volatility, and strong volume makes Hydro Power a focal point in the market. With the potential for a trend-defining move on the horizon, it remains a stock to watch closely in the coming sessions

      NEPSE Trading·3 Mar, 2025·1 min read
    • नेपालको सेयर बजारमा उछालः यात्रा कहाँसम्म ? अब किन्ने कि बेच्ने ?
      Stock

      नेपालको सेयर बजारमा उछालः यात्रा कहाँसम्म ? अब किन्ने कि बेच्ने ? Surge in Nepal’s Stock Market: How Far Will It Go? Time to Buy or Sell?

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले साताको पहिलो कारोबार दिन आइतबार ठूलो छलाङ मारेको छ । सूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ, जुन करिब २९ सयको मनोवैज्ञानिक स्तर नजिक हो। यो वृद्धि २.६७ प्रतिशतको हो । आज १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो उच्च कारोबार र सूचकको वृद्धिले सेयर बजारमा ठूलो उत्साह र लगानीकर्ताहरूको सक्रियता देखिएको छ ।The Nepal Stock Exchange (NEPSE) index made a significant leap on Sunday, the first trading day of the week. The index surged by 75.24 points to close at 2,890.28, nearing the psychological level of 2,900. This marks a 2.67% increase. Today’s trading saw a turnover exceeding NPR 14.25 billion, reflecting strong enthusiasm and active participation from investors in the stock market.

      Nepse trading·2 Mar, 2025·4 min read
    • बलेफी हाइड्रोपावरको अवितरित शेयर खरिदको अन्तिम दिन भोलि
      Stock

      बलेफी हाइड्रोपावरको अवितरित शेयर खरिदको अन्तिम दिन भोलिLast Day to Purchase Unallotted Shares of Balephi Hydropower Tomorrow

      बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्रीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित शेयर खरिद गर्ने अन्तिम दिन भोलि फागुन १९ रहेको छ। यसमा संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर समावेश छन्। लकइन अवधि चैत २९ गते सकिनेछ। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने आवेदन न्यूनतम १०० कित्तादेखि सम्पूर्ण कित्तासम्म दिन सकिनेछ।Balephi Hydropower Limited has set tomorrow, March 3, as the final day to purchase 1,798,656 unallotted shares put up for sale since February 17. This includes 676,191 shares from the founder group, 508,892 locked-in shares from the public group, and 613,573 non-locked-in shares from the public group. The lock-in period will end on April 11. The minimum price per share is set at NPR 100, with applications accepted for a minimum of 100 shares up to the total available shares, in multiples of 10.

      Nepse trading·2 Mar, 2025·<1 min read
    • हुलास स्टिलले हकप्रद सेयर निष्कासन सुरु
      Stock

      हुलास स्टिलले हकप्रद सेयर निष्कासन सुरुHulas Steel Begins Rights Issue

      हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आज फागुन १८ गतेदेखि १७ लाख १२ हजार ०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ। १००:२२.१८००१२९ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको यो हकप्रदमा पुस २८ सम्मका सेयरधनीले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक नभएका सेयरधनीले आफ्नो हक अन्य सेयरधनीलाई बेच्न सक्नेछन्। दरखास्त फाराम कम्पनीको रजिष्टर्ड कार्यालय, गोल्छा हाउस, काठमाडौंबाट उपलब्ध छ।Hulas Steel Industries Limited has started issuing 1,712,006 rights shares from today, Falgun 18. The company is offering these shares at a ratio of 100:22.1800129, with a face value of NPR 100 each. Shareholders registered as of Poush 28 can apply until Chaitra 3. Those uninterested in purchasing can sell their rights to other existing shareholders. Application forms are available at the company’s registered office, Golchha House, Kathmandu.

      Nepse trading·2 Mar, 2025·<1 min read
    • स्वरोजगार लघुवित्तको एफपीओ आजदेखि खुला, १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि
      Stock

      स्वरोजगार लघुवित्तको एफपीओ आजदेखि खुला, १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागिSwarozgar Laghubitta’s FPO Opens Today, 195,773 Shares Available for Public

      स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन खुला गरेको छ। अंकित मूल्य १ सय रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराइएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालबाट बीबी माइनस रेटिङ प्राप्त कम्पनीको यो एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ। Swarozgar Laghubitta Financial Institution has opened applications for its Further Public Offering (FPO) starting today. A total of 195,773 shares, with a face value of NPR 100 each, have been made available for the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 1,000 shares. Rated BB-minus by ICRA Nepal, the company has set the application deadline for March 5.

      Nepse trading·2 Mar, 2025·1 min read
    • होटल इन्डेक्स HL पोजिसनमा किन्नको लागि उत्कृष्ट, प्रमुख ट्रेन्ड लाइन ब्रेकआउटको सम्भावना
      Top

      होटल इन्डेक्स HL पोजिसनमा किन्नको लागि उत्कृष्ट, प्रमुख ट्रेन्ड लाइन ब्रेकआउटको सम्भावनाHotel Index Poised for Breakout as Best Buy in Current HL Position

      सधैंझैं, लगानीकर्ताहरूले लगानी निर्णय गर्नुअघि आफ्नै अनुसन्धान गर्नुपर्छ र बजार अवस्थालाई विचार गर्नुपर्छ। तथापि, स्पष्ट प्राविधिक सेटअपसहित उच्च-सम्भावना ट्रेड खोज्नेहरूका लागि, HOTELS_D आजको बजारमा एक अग्रणी विकल्प हो।As always, investors should conduct their own research and consider market conditions before making investment decisions. However, for those seeking a high-probability trade with a clear technical setup, HOTELS_D is a standout choice in today’s market.

      NepseTrading·2 Mar, 2025·3 min read