
तारागाँउ रिजेन्सी होटल्सको आम्दानीमा ८.२९% ले उकालोTaragaon Regency Hotels' Revenue Increases by 8.29%
तारागाँउ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पछिल्लो विवरण अनुसार, कम्पनीको आम्दानी र मुनाफामा सामान्य वृद्धि देखिएको छ। Taragaon Regency Hotels Limited (TRH) has published its unaudited financial report for the second quarter of the current fiscal year 2081/82. The latest report indicates a moderate increase in revenue and net profit.


















