NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 128 / 144Next
    • नेपाली शेयर बजारका चुनौती र सम्भावना: सचिन शिलवालको विशेष अन्तरवार्ता
      Investor

      नेपाली शेयर बजारका चुनौती र सम्भावना: सचिन शिलवालको विशेष अन्तरवार्ताExclusive Interview with Sachin Shilwal for nepsetrading.com

      पश्चिम नेपालको नेपालगञ्जमा जन्मिएका सचिन शिलवाल एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक हुन्। उनले स्नातक तहसम्मको अध्ययन आफ्नै गृह जिल्लाबाट पूरा गरेका थिए भने थप शिक्षा काठमाडौँबाट प्राप्त गरेका हुन्। वि।सं। २०६१ सालदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका शिलवाल हालसम्म पनि उक्त पेशालाई आफ्नो रुचि र अतिरिक्त जिम्मेवारीका रूपमा निरन्तरता दिँदै आएका छन्। नेपालको शेयर बजारको सन्दर्भमा, युवा सञ्चारकर्मी दिपेश घिमिरेले शिलवालसँग nepsetrading.com को लागी विशेष अन्तरवार्ता गरेका छन्। Sachin Shilwal, born in Nepalgunj, western Nepal, is the CEO and director of Asian Capital. He completed his undergraduate education in his hometown and pursued further studies in Kathmandu. Since 2061 B.S. (2004 A.D.), Shilwal has been actively engaged in teaching, which he continues to practice as a passion and additional responsibility. In the context of Nepal's stock market, young journalist Dipesh Ghimire conducted a special interview with Shilwal for nepsetrading.com.

      Dipesh Ghimire ·21 Nov, 2024·5 min read
    • शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स
      Investor

      शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips

      शेयर बजारका बादशाह : करोडौंको शेयर, दर्जनौं टिप्स विक्रम संवत् २०११ सालमा तनहुँ जिल्लाको बन्दीपुरमा जन्मिएका निर्मल प्रधान नेपाली शेयर बजारका बादशाहको रूपमा परिचित छन्। उनको शेयर बजारमा कारोबार गर्ने शैली र उच्च जोखिम उठाउने क्षमताका कारण उनी नेपाली शेयर बजारमा निकै चर्चित छन्। ५०० कित्ता शेयर खरिद गरेर २०५६ सालमा नेपाली शेयर बजारमा प्रवेश गरेका निर्मल प्रधानसँग सञ्चारकर्मी दीपेश घिमिरेले गरेको अन्तर्वार्ता यस्तो छः The King of Nepal's Stock Market: Millions in Shares and Dozens of Tips Born in 2011 BS in Bandipur, Tanahun, Nirmal Pradhan is recognized as the king of Nepal's stock market. Renowned for his trading style and ability to take high risks, he is a celebrated figure in Nepal’s stock market. Having started with 500 shares in 2056 BS, Nirmal Pradhan shared insights about his journey in an exclusive interview with journalist Dipesh Ghimire.

      Dipesh Ghimire ·18 Nov, 2024·3 min read
    • धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयो
      Investor

      धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयोThree Candidates Called Again for Interview for the Position of Chairman of Securities Board

      धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई पुनः अन्तरवार्तामा बोलाइयो नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लामो समयदेखि रिक्तता रहँदा यो पदमा योग्य व्यक्तिको चयनका लागि विभिन्न उम्मेदवारहरूसँग अन्तरवार्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। यस प्रक्रियामा केही उम्मेदवारको अनुपस्थितिले प्रक्रिया केही प्रभावित भएको देखिन्छ। समितिले अब यी अनुपस्थित उम्मेदवारलाई पुनः अन्तरवार्तामा उपस्थित हुन आह्वान गरेको छ।Three Candidates Called Again for Interview for the Position of Chairman of Securities Board

      NEPSE trading·14 Nov, 2024·1 min read
    • Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences
      Investor

      Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and ExperiencesExclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences

      Exclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences #nepsetrading https://youtu.be/dr7YKqMZg7oExclusive Interview with Nirmal Pradhan: Sharing 27 Years of Insights and Experiences #nepsetrading https://youtu.be/dr7YKqMZg7o

      Dipesh Ghimire ·14 Nov, 2024·<1 min read
    • बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरियो
      Top

      बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरियो13 Billion Rupees Withdrawn from Banking System in a Single Day

      बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरियो बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १३ अर्ब रुपैयाँ निक्षेप घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो।13 Billion Rupees Withdrawn from Banking System in a Single Day In a surprising development, the banking system in Nepal saw a withdrawal of 13 billion rupees in a single day. According to data from Nepal Rastra Bank, deposits in banks and financial institutions dropped by 13 billion rupees on Kartik 25 (November 11). Consequently, the total deposits in banks and financial institutions fell to 6.622 trillion rupees, down from 6.635 trillion rupees the previous day.

      NEPSE trading·14 Nov, 2024·1 min read
    • धितोपत्र बजारमा दलाल कम्पनीहरूको संख्या ९० पुग्यो
      Investor

      धितोपत्र बजारमा दलाल कम्पनीहरूको संख्या ९० पुग्योThe number of brokerage firms in Nepal's stock market has reached 90

      धितोपत्र बजारमा दलाल कम्पनीहरूको संख्या ९० पुग्यो नेपालको धितोपत्र बजारमा लगानीकर्ताहरूलाई सेवा पुर्‍याउन ब्रोकर कम्पनीहरूको संख्या बढिरहेको छ। नेप्सेले दलाल कम्पनीहरूलाई अनुमति प्रदान गर्दै आएको छ, जसले धितोपत्रको खरिद-बिक्रीमा सहयोग पुर्‍याउँछन्। गत वर्षमा केही नयाँ कम्पनीहरूको थपले लगानीकर्ता तथा बजारलाई थप सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।The number of brokerage firms in Nepal's stock market has reached 90 The number of brokerage firms serving investors in Nepal’s stock market is steadily growing. NEPSE has been granting licenses to brokerage firms to facilitate securities trading, helping to enhance services for both investors and the market. Recently, several new companies have joined, aiming to provide additional support to the market and investors.

      NEPSE trading·14 Nov, 2024·1 min read
    • सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा
      Investor

      सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा Sale of Promoters' Shares by Surya Jyoti Life Insurance

      सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा सूर्यज्योति लाइफ इन्सुरेन्सले आफ्ना संस्थापक सेयरधनीहरूका लागि सेयर बिक्रीको घोषणा गरेको छ। यसबाट कम्पनीले आफ्नो लगानीलाई थप सुदृढ बनाउन र नयाँ लगानीकर्ताहरूलाई समावेश गर्न अवसर प्रदान गरिरहेको छ।Sale of Promoters' Shares by Surya Jyoti Life Insurance Surya Jyoti Life Insurance has announced the sale of its promoters' shares. This initiative aims to strengthen the company’s investment structure and provide opportunities for new investors to join.

      NEPSE trading·11 Nov, 2024·1 min read
    • एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
      Investor

      एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेApplication Deadline for NLG Insurance's 62.56% Rights Shares is Today

      एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने एनएलजी इन्सुरेन्स कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ। Application Deadline for NLG Insurance's 62.56% Rights Shares is Today NLG Insurance Company is issuing 62.56% rights shares. Below are the key details and timeline for interested shareholders:

      NEPSE trading·11 Nov, 2024·1 min read
    • सानिमा बैंक र आशा लघुवित्तका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      सानिमा बैंक र आशा लघुवित्तका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividends from Sanima Bank and Asha Laghubitta

      सानिमा बैंक र आशा लघुवित्तका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्थाले आज कात्तिक २१ गतेलाई आफ्नो लाभांश सुरक्षित गर्ने अन्तिम दिनको रूपमा तोकेको छ। दुबै संस्थाले कात्तिक २५ गते बुक क्लोज गर्ने भएकाले आजको दिनसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूलाई साधारण सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अवसर उपलब्ध हुनेछ।Today is the Last Day to Secure Dividends from Sanima Bank and Asha Laghubitta Sanima Bank Limited and Asha Laghubitta Financial Institution have set Kartik 21 as the final day to secure dividends. Both institutions will close their books on Kartik 25, allowing shareholders who hold shares traded on NEPSE by today to participate in the AGM and receive dividends.

      NEPSE trading·6 Nov, 2024·1 min read
    • ग्लोबल आईएमई बैंकको १६ औं वार्षिक साधारण सभा मंसिर १७ गते विराटनगरमा हुने
      Investor

      ग्लोबल आईएमई बैंकको १६ औं वार्षिक साधारण सभा मंसिर १७ गते विराटनगरमा हुनेGlobal IME Bank’s 16th Annual General Meeting to be Held on Mangsir 17 in Biratnagar

      ग्लोबल आईएमई बैंकको १६ औं वार्षिक साधारण सभा मंसिर १७ गते विराटनगरमा हुने ग्लोबल आईएमई बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा आगामी मंसिर १७ गते विराटनगरस्थित बैंकको कार्यालयमा आयोजना गर्ने भएको छ। बैंकले मंसिर ८ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, तथा कम्पनी रजिष्ट्रारको कार्यालयलाई यसबारे सूचना पठाएको छ।Global IME Bank’s 16th Annual General Meeting to be Held on Mangsir 17 in Biratnagar Global IME Bank will hold its 16th Annual General Meeting (AGM) on Mangsir 17 at the bank's office in Biratnagar. The bank notified the Nepal Stock Exchange Limited, CDS and Clearing Limited, and the Office of the Company Registrar about the meeting on Mangsir 8.

      NEPSE trading·6 Nov, 2024·<1 min read
    • एनएलजी इन्स्योरेन्सले मंसिर ११ देखि ६२.५६% हकप्रद शेयर निष्काशन गर्ने
      Investor

      एनएलजी इन्स्योरेन्सले मंसिर ११ देखि ६२.५६% हकप्रद शेयर निष्काशन गर्नेNLG Insurance to Issue 62.56% Rights Shares from Mangsir 11

      एनएलजी इन्स्योरेन्सले मंसिर ११ देखि ६२.५६% हकप्रद शेयर निष्काशन गर्ने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने मिति तोकेको छ। हाल कायम १० कित्ता सेयर बराबर ६.२५६ कित्ता अनुपातमा सेयरधनीहरूले आवेदन दिन पाउनेछन्।NLG Insurance to Issue 62.56% Rights Shares from Mangsir 11 NLG Insurance Company Limited has set the date to issue a 62.56% rights share from Mangsir 11. Shareholders will be able to apply in the ratio of 10:6.256, meaning 6.256 new rights shares for every 10 shares held.

      NEPSE trading·6 Nov, 2024·1 min read
    • हिमालय उर्जा विकास कम्पनीका ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत
      Investor

      हिमालय उर्जा विकास कम्पनीका ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत9.9 Million Rights Shares of Himalaya Urja Bikash Company Listed on NEPSE

      हिमालय उर्जा विकास कम्पनीका ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा हिमालय उर्जा विकास कम्पनी लिमिटेडका ९९ लाख कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेले सूचित गरेअनुसार, कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत गरिएको हो।9.9 Million Rights Shares of Himalaya Urja Bikash Company Listed on NEPSE A total of 9.9 million rights shares of Himalaya Urja Bikash Company Limited have been listed on the Nepal Stock Exchange (NEPSE). According to NEPSE, the company’s 100% rights issue has been officially listed today. A total of 9.9 million rights shares of Himalaya Urja Bikash Company Limited have been listed on the Nepal Stock Exchange (NEPSE). According to NEPSE, the company’s 100% rights issue has been officially listed today.

      NEPSE trading·29 Oct, 2024·<1 min read
    • स्टान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश घोषणा
      Investor

      स्टान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश घोषणाStandard Chartered Bank Declares 25.50% Dividend

      स्टान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश घोषणा स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कात्तिक १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।Standard Chartered Bank Declares 25.50% Dividend Standard Chartered Bank has announced a total dividend of 25.50% for its shareholders from last fiscal year’s profits. The Board of Directors’ meeting held on Tuesday, Kartik 13, approved the distribution of a 6.50% bonus share and a 19% cash dividend (including tax).

      NEPSE trading·29 Oct, 2024·1 min read
    • वाणिज्य बैंकहरूको लाभांश रणनीति: चुनौतीहरू र दीर्घकालीन सम्भावनाहरू
      Investor

      वाणिज्य बैंकहरूको लाभांश रणनीति: चुनौतीहरू र दीर्घकालीन सम्भावनाहरूCommercial Banks Show Mixed Dividend Trends Amidst Financial Uncertainty

      वाणिज्य बैंकहरूको लाभांश रणनीति: चुनौतीहरू र दीर्घकालीन सम्भावनाहरू आर्थिक वर्षको अन्त्यसँगै, नेपालका वाणिज्य बैंकहरूले विविध लाभांश घोषणा गरेका छन्, जसले उनीहरूको फरक–फरक वित्तीय स्वास्थ्य र रणनीतिक प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ। पछिल्ला विवरणहरूअनुसार, जम्मा पाँच बैंकले लाभांश घोषणा गरेका छन्, भने अन्य बैंकहरूसँग पर्याप्त लाभांश दिने क्षमता छैन वा अझै घोषणा गर्न बाँकी छ। यस असमानताले नेपालको बैंकिङ क्षेत्रमा आर्थिक अस्थिरताबीच देखिएको लचिलोपन र चुनौतीहरूलाई उजागर गर्छ।Commercial Banks Show Mixed Dividend Trends Amidst Financial Uncertainty As the fiscal year comes to a close, commercial banks in Nepal have showcased a range of dividend announcements, reflecting their varied financial health and strategic priorities. According to the latest disclosures, only five banks have declared dividends, while others either lack the capacity to offer meaningful returns or have yet to make an announcement. This disparity highlights both the resilience and challenges faced by Nepal's banking sector amidst a fluctuating economic landscape.

      NEPSE trading·29 Oct, 2024·3 min read
    • चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बाणिज्य बैंकहरूले पाँच अर्ब ४१ करोड आयकर तिर्ने
      Top

      चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बाणिज्य बैंकहरूले पाँच अर्ब ४१ करोड आयकर तिर्नेCommercial Banks to Pay NPR 5.41 Billion in Income Tax for the First Quarter of the Current Fiscal Year

      चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बाणिज्य बैंकहरूले पाँच अर्ब ४१ करोड आयकर तिर्ने चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा नेपालका २० बाणिज्य बैंकहरूले सरकारलाई कुल पाँच अर्ब ४१ करोड ३५ लाख रुपैयाँ आयकर तिर्ने देखिएको छ। बैंकहरूले आफ्नो त्रैमासिक नाफाको ३० प्रतिशत दरमा अग्रिम रूपमा आयकर तिर्नेछन्, जसको अन्तिम लेखा परीक्षण आर्थिक वर्षको अन्त्यमा हुनेछ।Commercial Banks to Pay NPR 5.41 Billion in Income Tax for the First Quarter of the Current Fiscal Year In the first quarter of the current fiscal year 2081–82, 20 commercial banks in Nepal are expected to pay a total of NPR 5.41 billion in income tax to the government. The banks will pay 30% of their quarterly profits as advance income tax, with final accounting to be audited at the end of the fiscal year.

      NEPSE trading·29 Oct, 2024·1 min read
    • चितवनमा शेयर तालिम सम्पन्न, लगानीकर्ताहरू उत्साहित
      Investor

      चितवनमा शेयर तालिम सम्पन्न, लगानीकर्ताहरू उत्साहितStock Training Completed in Chitwan, Investors Enthusiastic

      चितवनमा शेयर तालिम सम्पन्न, लगानीकर्ताहरू उत्साहित नेप्से ट्रेडिङ डटकम (nepsetrading.com) र शनि सेक्युरिटीज ब्रोकर नं. ४२ को सहकार्यमा चितवनको भरतपुरस्थित स्माट बैंक्वेट रिसोर्टमा एकदिने शेयर तालिम भव्य रूपमा सम्पन्न भएको छ। यस तालिमको मुख्य उद्देश्य नेपाली शेयर बजारमा सक्रिय रूपमा लगानी गर्ने व्यक्तिहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्नु थियो। नेपालका विभिन्न क्षेत्रहरूबाट आएका सयौँ लगानीकर्ताहरूले यस तालिममा उत्साहजनक उपस्थिति जनाएका थिए।A one-day stock market training session was successfully held at the Smart Banquet Resort in Bharatpur, Chitwan, organized in collaboration between Nepse Trading (nepsetrading.com) and Shani Securities, Broker No. 42. The main objective of this training was to enhance the knowledge and skills of individuals actively investing in the Nepalese stock market. Hundreds of enthusiastic investors from various regions of Nepal participated in the event.

      NEPSE trading·27 Oct, 2024·1 min read
    • कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने
      Investor

      कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने Kriti Venture Fund Limited to Issue IPO

      कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने कृति भेन्चर फण्ड लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। कम्पनीको असोज १४ गते बसेको ५३औं सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो।Kriti Venture Fund Limited to Issue IPO Kriti Venture Fund Limited has decided to issue an Initial Public Offering (IPO). The company's 53rd Board of Directors meeting, held on Ashoj 14, made the decision to proceed with the IPO issuance.

      NEPSE trading·25 Oct, 2024·1 min read
    • बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति घोषणा
      Investor

      बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति घोषणाBalefi Hydropower Limited Announces Book Closure Date for Rights Issue

      बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति घोषणा बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ। कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।Balefi Hydropower Limited Announces Book Closure Date for Rights Issue Balefi Hydropower Limited has set the book closure date for its rights share issuance on Kartik 21. Shareholders who hold shares traded on NEPSE by Kartik 20 will be eligible to apply for the rights offering.

      NEPSE trading·25 Oct, 2024·1 min read
    • सगरमाथा जलविद्युत् कम्पनीले ५ प्रतिशत लाभांश घोषणा
      Investor

      सगरमाथा जलविद्युत् कम्पनीले ५ प्रतिशत लाभांश घोषणाSagarmatha Hydropower Company Announces 5% Dividend, 4th AGM on Mangsir 14

      सगरमाथा जलविद्युत् कम्पनीले ५ प्रतिशत लाभांश घोषणा, चौथो वार्षिक साधारणसभा मंसिर १४ गते सगरमाथा जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।Sagarmatha Hydropower Company Announces 5% Dividend, 4th AGM on Mangsir 14 Sagarmatha Hydropower Company has declared a 5% dividend from last fiscal year's profits, comprising a 4.75% bonus share and a 0.25% cash dividend (for tax purposes) for its shareholders.

      NEPSE trading·25 Oct, 2024·1 min read
    • इक्रा नेपालले ५७.३९ प्रतिशत नगद लाभांश घोषणा, १२औँ वार्षिक साधारणसभा मंसिर ३ गते
      Investor

      इक्रा नेपालले ५७.३९ प्रतिशत नगद लाभांश घोषणा, १२औँ वार्षिक साधारणसभा मंसिर ३ गतेICRA Nepal Declares 57.39% Cash Dividend, 12th AGM Scheduled for Mangsir 3

      इक्रा नेपालले ५७.३९ प्रतिशत नगद लाभांश घोषणा, १२औँ वार्षिक साधारणसभा मंसिर ३ गते क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५७.३९ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा ४ करोड १३ लाख २५ हजार १७२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।ICRA Nepal Declares 57.39% Cash Dividend, 12th AGM Scheduled for Mangsir 3 Credit rating company ICRA Nepal has announced a 57.39% cash dividend (including tax) from last fiscal year's profits for its shareholders. The company will distribute NPR 41.325 million in cash dividends based on its current paid-up capital.

      NEPSE trading·25 Oct, 2024·1 min read