
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८१-८२: मुख्य परिमार्जित व्यवस्थाहरु र असर Nepal Rastra Bank's Monetary Policy for 2081-82: Key Revised Provisions and Impacts
सरकारले चालू आवको बजेटमा समावेश भएका विभिन्न प्रावधानलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८१-८२: मुख्य परिमार्जित व्यवस्थाहरु र असर The government has implemented several special provisions in its monetary policy, aiming to enforce various stipulations included in the current fiscal year's budget.


















