
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन Nepal Investment Mega Bank Issues Bonds Worth NPR 4.04 Billion
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २ गते सेबोनबाट स्वीकृति पाएको हो। Nepal Investment Mega Bank Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue bonds. The bank received SEBON's approval on Bhadra 2 to issue 4,040,000 units of bonds with a face value of NPR 1,000 each, totaling NPR 4.04 billion.


















