
लिबर्टी इनर्जी कम्पनी लिमिटेडका संचालकले दिए राजिनामा Director of Liberty Energy Company Limited Resigns
लिबर्टी इनर्जी कम्पनी लिमिटेडका संचालक श्री श्याम बहादुर खड्का ज्युले आफ्नो पदबाट राजिनामा दिएका छन्। कम्पनीका सचिव ध्रुवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ...The director of Liberty Energy Company Limited, Mr. Shyam Bahadur Khadka, has resigned from his position. According to a letter signed by the company's secretar...


















