
साताको पहिलो दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्योNEPSE Index Rises Slightly on Week’s First Trading Day, Trading Volume Declines
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको छ। आइतबार नेप्से ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ। कारोबार रकम भने १४ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। सोलु हाइड्रोपावर र साल्पा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भए। होटल फरेष्ट इन र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य उल्लेखनीय बढ्यो भने दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य १० प्रतिशतले घट्यो। घलेम्दी हाइड्रोपावर, रिडी पावर र नेशनल हाइड्रोपावर कम्पनी कारोबारमा शीर्ष रहे। १३ उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ।On the first trading day of the week, the NEPSE index rose slightly by 4.45 points to reach 2,824.90. Trading volume was NPR 1.432 billion. Solu Hydropower and Salpa Bikash Bank traded at the positive circuit limit. Hotel Forest Inn and Greenlife Hydropower saw notable gains, while Darmakhola Hydro Energy dropped 10%. GhaleMdi Hydropower, Ridi Power, and National Hydropower led in trading value. Out of 13 sub-indices, 9 increased and 4 declined.


















