NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 157 / 196Next
    • ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ खुला : प्रवासी नेपालीलाई प्राथमिकता
      Investor

      ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ खुला : प्रवासी नेपालीलाई प्राथमिकताOm Mogashree Pharmaceuticals' IPO Opens : Priority for Nepali Migrant Workers

      नेपाली औषधि उत्पादक कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ आज सोमबारदेखि खुला भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गर्न लागेको हो। वैदेशिक रोजगारमा रहेका आवेदकहरूले फागुन ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल बिक्री प्रवन्धक रहेको यस आईपीओमा, ६० करोड रुपैयाँ जारी पूँजीमध्ये ३०% अर्थात् १८ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।Nepali pharmaceutical company Om Mogashree Pharmaceuticals has opened its IPO from today, Monday. In the first phase, the company is issuing shares for Nepalis working abroad. Applicants in foreign employment can apply for the IPO until Falgun 5 (February 17, 2025), with a minimum of 10 shares and a maximum of 10,000 shares. Prabhu Capital is the issue manager for this IPO. Out of the NPR 600 million issued capital, 30% (1.8 million shares) have been allocated for the general public, including 180,000 shares reserved for Nepalis in foreign employment.

      Nepse trading·3 Feb, 2025·1 min read
    • ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्य
      Investor

      ६ महिनामा २ लाखभन्दा बढी नेपाली विदेशिए: युएई, साउदी अरेबिया र कतार मुख्य गन्तव्यOver 200,000 Nepalese Migrated Abroad in Six Months, UAE, Saudi Arabia, and Qatar Remain Top Destinations

      २०२४/२५ को पहिलो ६ महिनामा २,०४,०५३ भन्दा बढी नेपाली रोजगारीका लागि विदेश गएका छन्। युएई (८६,२७०), साउदी अरेबिया (३९,२२२), र कतार (२४,६८३) मुख्य गन्तव्य बनेका छन्, जबकि कुवेत (१९,४४८), रोमानिया (११,६१३), जापान (८,४५६), र दक्षिण कोरिया (५,७४८) मा पनि आकर्षण बढ्दै गएको छ। खाडी राष्ट्रहरू प्रमुख रोजगारी केन्द्र भए पनि युरोप (रोमानिया, साइप्रस, माल्टा) तथा जापान र दक्षिण कोरियामा सीपयुक्त कामको अवसर बढ्दैछ। सरकारले श्रमिक सुरक्षाका लागि नीति ल्याए पनि, ठगी र अवैध आप्रवासन चुनौतीका रूपमा छन्। वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको मुख्य आधार बनेको छ।In the first six months of 2024/25, over 204,053 Nepalese migrated for foreign employment. The UAE (86,270), Saudi Arabia (39,222), and Qatar (24,683) remain the top destinations, followed by Kuwait (19,448), Romania (11,613), Japan (8,456), and South Korea (5,748). While Gulf countries dominate, European markets (Romania, Cyprus, Malta) and skilled jobs in Japan and South Korea are growing. The government is working on worker safety, wage standards, and reintegration policies, but fraud and illegal migration remain concerns. Nepalese migration continues to be a major economic driver.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read
    • छ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, वीरगंज भन्सार पहिलो स्थानमा
      Investor

      छ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात, वीरगंज भन्सार पहिलो स्थानमाImports Exceed NPR 822 Billion in Six Months, Birgunj Customs Leads the Chart

      सरकारले हाल व्यापार घाटा न्यून गर्न वैकल्पिक रणनीति ल्याउने तयारी गरिरहेको छ। घरेलु उत्पादनलाई बढावा दिने, अत्यावश्यक वस्तुको मात्रै आयात गर्न प्रोत्साहित गर्ने तथा निर्यातमुखी नीतिहरू अपनाउने योजना अगाडि सारिएको छ।The government is exploring measures to address the trade imbalance by encouraging domestic production, restricting unnecessary imports, and fostering export-oriented industries. Economic analysts emphasize that achieving long-term economic stability requires strategic investments in Nepal’s manufacturing sector, infrastructural development, and industrialization.

      Dipesh Ghimire·3 Feb, 2025·1 min read
    • नेपालको आयात वृद्धिः पेट्रोलियम पदार्थ पहिलो स्थानमा, व्यापार घाटा झनै बढ्दो
      Investor

      नेपालको आयात वृद्धिः पेट्रोलियम पदार्थ पहिलो स्थानमा, व्यापार घाटा झनै बढ्दोNepal’s Imports on the Rise: Petroleum Products Dominate, Trade Deficit Widens

      नेपालको आयात संरचनाले देशको अर्थतन्त्रका विभिन्न पक्षहरू उजागर गर्छ। ऊर्जा, यातायात, खाद्य, औद्योगिक उपकरण तथा स्वास्थ्य क्षेत्रमा नेपाल ठूलो मात्रामा आयातमा निर्भर देखिन्छ। यदि नेपालले वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवर्द्धन, उद्योग विस्तार, कृषि उत्पादन वृद्धिलाई प्राथमिकता दिएमा आयातमा निर्भरता घटाउन सकिन्छ। साथै, निर्यात वृद्धि गरी विदेशी मुद्रा सञ्चितिलाई मजबुत बनाउन पनि ध्यान दिनुपर्ने देखिन्छ। नेपालको वर्तमान आर्थिक अवस्था सन्तुलित बनाउन सरकार तथा निजी क्षेत्रले मिलेर नीतिगत सुधार ल्याउनुपर्ने जरुरी देखिन्छ।Nepal’s import patterns reveal key challenges in energy, transportation, food security, industrial production, and infrastructure development. While the government has prioritized policies to reduce import dependency, stronger efforts are needed to enhance domestic production and encourage exports. To achieve sustainable economic growth, Nepal must invest in industrialization, alternative energy sources, and agricultural modernization while promoting local industries to create a self-reliant economy.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read
    • पछिल्लो ६ महिनामा उच्च निर्यात भएका वस्तुहरू: सोयाबिन तेल शीर्ष स्थानमा
      Investor

      पछिल्लो ६ महिनामा उच्च निर्यात भएका वस्तुहरू: सोयाबिन तेल शीर्ष स्थानमाHigh Export Products in the Last Six Months: Soyabean Oil Leads the Chart

      व्यापार विशेषज्ञहरूका अनुसार, निर्यात प्रवर्द्धनका लागि सरकारको नीति, पूर्वाधार सुधार, तथा व्यावसायिक लगानी आवश्यक छ। नेपालले आफ्नो निर्यात उत्पादनहरूलाई विविधिकरण, गुणस्तर सुधार, र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकेमा निर्यात आम्दानी अझ वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।Looking ahead, Nepal needs to focus on diversification, value-added processing, and branding of its products to sustain and expand its position in the global market. With strategic investments and favorable policies, Nepal has the potential to increase its exports, strengthen its trade balance, and drive economic growth.

      Dipesh Ghimire·3 Feb, 2025·2 min read
    • विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि
      Investor

      विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धिForeign Exchange Reserves Increase by 13.5%

      नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको विवरण अनुसार, देशको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी मुद्राको सञ्चिति १३.५ प्रतिशतले बढेर पुस मसान्तसम्म रु २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। अमेरिकी डलरमा हिसाब गर्दा, यस्तो सञ्चिति १५ अर्ब २७ करोडबाट १६ अर्ब ८४ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२.१ प्रतिशतले वृद्धि भई रु २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ भने, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सञ्चिति २७ प्रतिशतले बढेर रु दुई खर्ब ४४ अर्ब ५० करोड पुगेको छ।According to the Nepal Rastra Bank's report for the first six months of the current fiscal year, the country's foreign exchange reserves have increased significantly. The total foreign currency reserves, which stood at NPR 20.41 trillion at the end of the last fiscal year's Ashar month, have increased by 13.5% to reach NPR 23.16 trillion by the end of Poush. In terms of US dollars, the reserves have grown from USD 15.27 billion to USD 16.84 billion. The reserves held by Nepal Rastra Bank have increased by 12.1% to NPR 20.72 trillion, while the reserves with banks and financial institutions have surged by 27% to reach NPR 2.44 trillion.

      Nepse trading·3 Feb, 2025·1 min read
    • नेपालको व्यापार घाटा ७ खर्ब नाघ्यो, आयातमा उच्च वृद्धि
      Investor

      नेपालको व्यापार घाटा ७ खर्ब नाघ्यो, आयातमा उच्च वृद्धिNepal’s Trade Deficit Surpasses Rs 7 Trillion, Imports Rising at a High Rate

      नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको विवरणअनुसार मुलुकको व्यापार घाटा रु ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ, जसमा ४.४% वृद्धि देखिएको छ। समीक्षा अवधिमा निर्यात ३१.८% ले बढेर रु ९८ अर्ब ७९ करोड पुगेको छ, जबकि आयात ७.१% ले वृद्धि भई रु ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ। निर्यात-आयात अनुपात १२% पुगेको छ।According to the report published by Nepal Rastra Bank, the country's trade deficit has reached Rs 7.23 trillion in the first six months of the current fiscal year, marking a 4.4% increase. During the review period, exports increased by 31.8% to Rs 98.79 billion, while imports grew by 7.1% to Rs 8.22 trillion. The export-import ratio has reached 12%.

      Nepse trading·3 Feb, 2025·1 min read
    • नेप्सेले अर्ध सतक हान्यो, सेयर बजार बुलिस ट्रेन्डतर्फ अघि बढ्ने संकेत, पाँच महिनाकै उच्च कारोबार
      Investor

      नेप्सेले अर्ध सतक हान्यो, सेयर बजार बुलिस ट्रेन्डतर्फ अघि बढ्ने संकेत, पाँच महिनाकै उच्च कारोबारNEPSE Hits a Half-Century, Market Indicates a Bullish Trend, Five-Month High Trading Volume

      नेप्सेले अर्ध सतक हान्यो, सेयर बजार बुलिस ट्रेन्डतर्फ अघि बढ्ने संकेत, पाँच महिनाकै उच्च कारोबार नेपाली सेयर बजारको प्रमुख सूचक नेप्से आज ६९.८० अंकले बढेर २,७२७.५८ अंक पुगेको छ, जुन २.६२% को वृद्धि हो। पछिल्लो केही महिनायता बजार साइडवेज र करेक्सन मोडमा रहेर २,४००-२,७०० अंकको दायरामा घुमिरहेको थियो। तर, आजको बलियो उछालले बजारमा नयाँ ऊर्जा थपिएको देखिएको छ। २७०० को मनोवैज्ञानिक तह समेत तोडिएको छ, जसले बुलिस ट्रेन्डलाई थप बलियो बनाएको संकेत गर्छ।NEPSE Hits a Half-Century, Market Indicates a Bullish Trend, Five-Month High Trading Volume Nepal’s stock market index, NEPSE, surged by 69.80 points, reaching 2,727.58 points, marking a 2.62% increase. In recent months, the market has been moving sideways and correcting within the 2,400–2,700 range. However, today's strong rise has injected fresh energy into the market. The index has broken through the 2,700 psychological level, indicating renewed momentum.

      Dipesh Ghimire ·2 Feb, 2025·2 min read
    • नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धि
      Investor

      नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धिNepal Rastra Bank Report: Inflation at 4.71%, Increase in Imports and Remittance Inflows

      नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धि काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति ४.७१ प्रतिशत कायम रहेको छ। राष्ट्र बैंकका तथ्यांकअनुसार आयात ७.१ प्रतिशतले वृद्धि हुँदा निर्यातमा २.९ प्रतिशतको वृद्धि देखिएको छ। विप्रेषण प्रवाहमा पनि ११.१ प्रतिशतले वृद्धि भएको छ, जसले मुलुकको भुक्तानी सन्तुलन सुधार गरेको देखिन्छ। शोधनान्तर स्थिति १३९ अर्ब २१ करोड नाफामा रहेको छ भने कुल वैदेशिक विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएको छ। तर, नेपाल सरकारले ६६.१७ अर्ब रुपैयाँ राजस्व घाटा बेहोरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन ७.१ प्रतिशत र कर्जा प्रवाह ६.५ प्रतिशतले वृद्धि भएको छ। विस्तृत मुद्रआपूर्ति ९ प्रतिशतले वृद्धि हुँदा वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकको विश्लेषण छ।Nepal Rastra Bank Report: Inflation at 4.71%, Increase in Imports and Remittance Inflows Kathmandu – Nepal Rastra Bank has released the economic and financial status report for the first six months of the fiscal year 2081/82. According to the central bank, the annual consumer price index-based inflation stands at 4.71%. The report shows that imports have increased by 7.1%, while exports have grown by 2.9%. Additionally, remittance inflows have surged by 11.1%, contributing to an improved balance of payments. The balance of payments surplus stands at NPR 139.21 billion, while the total foreign exchange reserves have expanded by 13.8%. However, the Nepalese government has incurred a revenue deficit of NPR 66.17 billion. Banking and financial institutions have recorded a 7.1% increase in deposit collection and a 6.5% rise in credit disbursement. With broad money supply increasing by 9%, Nepal Rastra Bank asserts that financial stability remains intact.

      NEPSE trading·2 Feb, 2025·1 min read
    • चालू आर्थिक वर्षमा डिजेल आयात १८ प्रतिशतले घट्यो
      Top

      चालू आर्थिक वर्षमा डिजेल आयात १८ प्रतिशतले घट्योDiesel Imports Decrease by 18 Percent in the Current Fiscal Year

      चालू आर्थिक वर्षमा डिजेल आयात १८ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार साउनदेखि पुससम्म डिजेल आयात १२ अर्ब रुपैयाँले घटेर ५४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। डिजेलको खपत सुस्त आर्थिक गतिविधि, निर्माण क्षेत्रमा मन्दी, र विद्युतीय गाडीको बढ्दो प्रयोगले घटेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।Diesel imports have decreased by 18 percent in the current fiscal year. According to the Customs Department, diesel imports dropped by NPR 12 billion between July and December, amounting to NPR 54.37 billion. Nepal Oil Corporation spokesperson Manoj Kumar Thakur stated that the decline in diesel consumption is due to sluggish economic activities, a slowdown in the construction sector, and the increasing use of electric vehicles.

      Nepse trading·30 Jan, 2025·1 min read
    • राष्ट्र बैंकको सम्पत्ति २३ खर्ब नाघ्यो
      Investor

      राष्ट्र बैंकको सम्पत्ति २३ खर्ब नाघ्योNRB's Total Assets Exceed NPR 2.3 Trillion

      नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो छ महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। राष्ट्र बैंकको कुल सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि मुख्यतः विदेशी ऋणपत्र, विदेशी बैंकमा राखिएको निक्षेप र सुनको प्रमाणपत्रमा लगानी विस्तारका कारण भएको हो। पुस मसान्तसम्म विदेशी ऋणपत्रको लगानी १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने विदेशी बैंकमा राखिएको निक्षेप ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ भएको छ।The total assets of Nepal Rastra Bank (NRB) have significantly increased in the first six months of the current fiscal year. The bank's total assets grew by NPR 237.91 billion, reaching NPR 2.304 trillion. This growth is primarily attributed to the expansion of investments in foreign bonds, deposits in foreign banks, and gold certificates. By the end of Poush (mid-January), investments in foreign bonds reached NPR 1.253 trillion, while deposits in foreign banks amounted to NPR 691.97 billion.

      Nepse trading·29 Jan, 2025·1 min read
    • महालक्ष्मी विकास बैंकको आधार दर घट्दा ऋणीलाई लाभ, नाफामा ३३% वृद्धि
      Investor

      महालक्ष्मी विकास बैंकको आधार दर घट्दा ऋणीलाई लाभ, नाफामा ३३% वृद्धिBorrowers Benefit as Mahalaxmi Bikas Bank Lowers Base Rate, Records 33% Profit Growth

      महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत रहेको जानकारी दिएको छ। अघिल्लो वर्ष २०८०/८१ को असार मसान्तसम्म आधार दर ९.३९ प्रतिशत र कोषको लागत ७.०३ प्रतिशत रहेको थियो। आधार दर घटेसँगै बैंकबाट ऋण लिने ग्राहकले कम ब्याजदरमा सुविधा लिन सक्नेछन्। साथै, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा बैंकको न्यूनतम पुँजी कोष पुस मसान्तसम्म १४.९९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १४.९३ प्रतिशत थियो।Mahalaxmi Bikas Bank has released its financial report for the second quarter of fiscal year 2081/82, revealing a base rate of 7.48% and a cost of funds at 5.29%. This marks a significant reduction compared to the base rate of 9.39% and cost of funds of 7.03% at the end of fiscal year 2080/81. The lower base rate will enable borrowers to access loans at reduced interest rates. Furthermore, the bank's capital adequacy ratio stood at 14.99% as of Poush 2081/82, a slight increase from 14.93% at the end of the previous fiscal year, meeting Nepal Rastra Bank’s requirements.

      Nepse trading·28 Jan, 2025·1 min read
    • नेप्सेले मार्जिन कारोबारका लागि १०२ कम्पनीको सूची सार्वजनिक
      Investor

      नेप्सेले मार्जिन कारोबारका लागि १०२ कम्पनीको सूची सार्वजनिकNEPSE Publishes List of 102 Companies for Margin Trading

      नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि १०२ कम्पनीको अद्यावधिक सूची सार्वजनिक गरेको छ। यसअघि ११२ कम्पनीलाई अनुमति दिइए पनि यसपटक १० कम्पनी घटाएर सूची बनाइएको हो।Nepal Stock Exchange (NEPSE) has updated and published a list of 102 companies eligible for margin trading. Previously, 112 companies were approved, but this time 10 companies have been removed from the list.

      Nepse trading·28 Jan, 2025·<1 min read
    • क्रेस्ट माइक्रो लाइफको आइपीओ वैदेशिक रोजगारीका नेपालीका लागि खुला
      Investor

      क्रेस्ट माइक्रो लाइफको आइपीओ वैदेशिक रोजगारीका नेपालीका लागि खुलाCrest Micro Life IPO Open for Nepali Workers Abroad

      क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी प्राथमिक शेयर (आइपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले कुल १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको हो। इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २९ गतेसम्म तोकिएको छ।Crest Micro Life Insurance Limited has opened its Initial Public Offering (IPO) for Nepali citizens working abroad starting from January 29, 2025 (Magh 15, 2080). The company has allocated a total of 10% of its shares, equivalent to 225,000 units, for Nepalis employed overseas. Interested applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The application deadline is February 11, 2025 (Magh 29, 2080).

      Nepse trading·28 Jan, 2025·1 min read
    • विद्युतीय सेवाबाट नेपालले राजस्व संकलनमा प्रगति
      Investor

      विद्युतीय सेवाबाट नेपालले राजस्व संकलनमा प्रगतिNepal Collects Significant Revenue from Digital Services

      नेपालमा विद्युतीय सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन्। ती कम्पनीहरूले ४१ करोड रुपैयाँभन्दा बढी कर तिरेका छन्।International tech giants such as Microsoft, Google, Meta, TikTok, Adobe, Netflix, Amazon, and Apple collectively conducted transactions worth nearly NPR 2.75 billion in Nepal during the fiscal year 2080/81 (2023/24). These companies paid over NPR 410 million in taxes to the government.

      Nepse trading·28 Jan, 2025·1 min read
    • नेप्सेमा Rising Three Methods पैटर्न: लगानीकर्ताहरूका लागि सकारात्मक संकेत
      Investor

      नेप्सेमा Rising Three Methods पैटर्न: लगानीकर्ताहरूका लागि सकारात्मक संकेतRising Three Methods Pattern Formed on NEPSE: A Bullish Signal for Investors

      नेप्सेमा Rising Three Methods पैटर्न ले बजारलाई नयाँ दिशा दिइरहेको छ। बलियो प्राविधिक समर्थन र लगानीकर्ताहरूको बढ्दो आत्मविश्वासले बजारलाई थप माथि उकास्न सक्छ। छोटो र लामो अवधिका लगानीकर्ताहरूले यस पैटर्नको फाइदा उठाएर सही निर्णय लिन सक्छन्। तर, जोखिम व्यवस्थापन र गहिरो विश्लेषण सधैं आवश्यक छ। यदि नेप्सेले 2669 को प्रतिरोध स्तरलाई पार गर्न सक्छ भने, बजारमा केही हप्ता भित्रै उल्लेखनीय उकालो आउने सम्भावना छ। नेपालका लगानीकर्ताहरूका लागि यो रोमाञ्चक समय हो।The Rising Three Methods pattern on NEPSE marks a critical turning point for the index, as it signals the continuation of bullish momentum. With strong technical support and growing investor confidence, the market appears poised for further gains. Both short-term and long-term investors can leverage this pattern to make informed decisions, but as always, prudent risk management and thorough analysis are essential. As NEPSE approaches the resistance at 2669, market participants should watch closely for confirmation of the breakout, which could pave the way for a strong rally in the coming weeks. This is an exciting moment for Nepal’s stock market and a promising opportunity for investors.

      Dipesh Ghimire·28 Jan, 2025·2 min read
    • साताको दोस्रो दिन पनि बजारमा साढे १० अंकको गिरावट, , हाइड्रोमा चहलपहल, विकाश बैंक दबाबमा
      Investor

      साताको दोस्रो दिन पनि बजारमा साढे १० अंकको गिरावट, , हाइड्रोमा चहलपहल, विकाश बैंक दबाबमाNepal Stock Market Declines Over 10 Points on the Second Trading Day of the Week, NPR 8.92 Billion Turnover, Momentum in Hydropower While Development Banks Face Pressure

      नेपाली सेयर बजारमा सोमबार पनि गिरावट जारी रह्यो। नेप्से सूचक १०.६१ अंकले घट्दै २,६३३.३२ विन्दुमा बन्द भएको छ। बजारमा कुल ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ, जहाँ ३१२ कम्पनीका १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए। आजको प्रमुख कारोबारमा सिन्धु विकास बैंक अगाडि रह्यो, जसले २९ करोड ८३ लाख रुपैयाँको कारोबार गर्‍यो। दोस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक १८ करोड ६० लाख रुपैयाँको कारोबारसहित रह्यो भने एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक १२ करोड ९ लाख रुपैयाँको कारोबारसहित तेस्रो स्थानमा रह्यो।Nepal Stock Market Declines Over 10 Points on the Second Trading Day of the Week, NPR 8.92 Billion Turnover, Momentum in Hydropower While Development Banks Face Pressure Nepal's stock market continued its decline on Monday, marking the second consecutive trading day of losses. The NEPSE index dropped 10.61 points, closing at 2,633.32. The total turnover for the day stood at NPR 8.92 billion, with over 17.2 million shares of 312 companies traded.

      Dipesh Ghimire ·27 Jan, 2025·2 min read
    • ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थपियो
      Investor

      ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थपियो Extension of Application Deadline for Nagdi Group Power Limited’s Rights Offering

      ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थपिएको छ। अब लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघिको म्याद आज समाप्त हुन लागेको थियो।The deadline for applying for Gadi Group Power Limited’s rights offering has been extended. Investors can now submit their applications until January 29. The original deadline was set to expire today.

      Nepse trading·27 Jan, 2025·<1 min read
    • सर्वोच्च अदालतको आदेशले जलविद्युत् आयोजना अन्योलमा
      Investor

      सर्वोच्च अदालतको आदेशले जलविद्युत् आयोजना अन्योलमाSupreme Court’s Order Creates Uncertainty for Hydropower Projects

      सर्वोच्च अदालतले संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माण गर्न रोक लगाउने आदेश दिएपछि २६७ जलविद्युत् आयोजना प्रभावित भएका छन्। १९ हजार ७३६ मेगावाट क्षमताका यी आयोजनाहरूले अनुमति प्राप्त गरी खर्बौं लगानी गरिसकेको इप्पानले जनाएको छ। साथै, वन मन्त्रालयबाट स्वीकृति नपाउँदा थप २५ हजार मेगावाट क्षमताका आयोजना रोकिएका छन्।The Supreme Court’s decision to prohibit infrastructure development within protected areas and national parks has impacted 267 hydropower projects with a combined capacity of 19,736 MW. These projects, which have already secured permits and invested billions, now face uncertainty. Additionally, the lack of approval from the Ministry of Forests has stalled another 25,000 MW of potential projects.

      Nepse trading·27 Jan, 2025·1 min read
    • घुन्सा खोला जलविद्युत् आयोजनाका लागि रु १२ अर्ब ७० करोड लगानी जुट्यो
      Investor

      घुन्सा खोला जलविद्युत् आयोजनाका लागि रु १२ अर्ब ७० करोड लगानी जुट्योRs. 12.70 Billion Investment Secured for Ghunsa Khola Hydropower Project

      ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाका लागि बहुपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ। रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा लक्ष्मी सनराइज बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी, नागरिक लगानी कोष, माछापुच्छ्रे बैंक, र एभरेष्ट बैंकलगायतले रु १२ अर्ब ७० करोड लगानी गर्नेछन्।A multi-party loan agreement has been finalized for the 77.5 MW Ghunsa Khola Hydropower Project. The project, being developed by Remit Hydro Limited, has secured investments of Rs. 12.70 billion from Laxmi Sunrise Bank, Hydroelectricity Investment Company, Citizen Investment Trust, Machhapuchhre Bank, and Everest Bank.

      Nepse trading·27 Jan, 2025·1 min read