
इमर्जिङ नेपाल लिमिटेड : ५.२६ प्रतिशत नगद लाभांश घोषणाEmerging Nepal Limited Announces Cash Dividend
इमर्जिङ नेपाल लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश घोषणा काठमाडौं — इमर्जिङ नेपाल लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।Emerging Nepal Limited Announces Cash Dividend Kathmandu — Emerging Nepal Limited has announced a cash dividend for its shareholders. The decision was taken at a board of directors’ meeting held on Mangsir 28, where the company proposed distributing a 5.26 percent cash dividend, including tax, from its profits of fiscal year 2081/82 based on the current paid-up capital.


















