
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्तावNepal Life Insurance Proposes 21.05% Dividend for FY 2081/82
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आर्थिक वर्ष २०८१/८२ का लागि २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कुल लाभांश रकम करिब १ अर्ब ९० करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको ४०४औँ बैठकले सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी ९.०२ अर्ब रुपैयाँ छ।Nepal Life Insurance Proposes 21.05% Dividend for FY 2081/82 Nepal Life Insurance Company Limited (NLIC) has proposed a 21.05% dividend for the fiscal year 2081/82, amounting to approximately Rs. 1.90 billion. The proposal was endorsed by the company’s 404th board meeting held on Mangsir 24. As per the decision, shareholders will receive a 16.05% cash dividend (including tax) and 5% bonus shares based on the existing paid-up capital of Rs. 9.02 billion.


















