
1 min read
नेपाल लाइफ इन्स्योरेन्सका २ लाख संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन आव्हान
नेपाल लाइफ इन्स्योरेन्सका २ लाख संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन आव्हान काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका २ लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको छ। शेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको सो सेयर संस्थापक समूहभित्रका शेयरधनीहरूका लागि प्राथमिक रूपमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सो सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
NEPSE TRADING
·18 Nov, 2025


















