NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 184 / 186Next
    • कर्जा घट्यो, निक्षेप बढ्यो, बैंकमा पैसा थुप्रियो
      Top

      कर्जा घट्यो, निक्षेप बढ्यो, बैंकमा पैसा थुप्रियो Loans decreased, deposits increased, money piled up in banks

      गत वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपमा वृद्धि भए पनि कर्जा लगानीमा भने संकुचन देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ, तर सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले घटेको छ। Despite an increase in deposits in commercial banks last month, there has been a contraction in loan investment. According to data provided by the Nepal Bankers Association, in the current fiscal year 2080/81, deposits in commercial banks increased by NPR 26.19 billion in Baisakh, while loans decreased by NPR 15.19 billion during the same period.

      NEPSE trading·21 May, 2024·1 min read
    • क्रेडिट इतिहास र बैंकिङमा यसको महत्व
      Economy

      क्रेडिट इतिहास र बैंकिङमा यसको महत्वUnderstanding Credit History and Its Importance in Banking

      बैंकिङ तथा वित्तीय संस्थाहरू ले आफ्नो क्षेत्रमा ऋणको लगानी गर्दा वा संभावना छन्ने समयमा, क्रेडिट हिस्ट्री खासै जरुरी ठान्न पर्दैन। तर, यसको महत्त्व अहिले बढेको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सक्रिय रूपमा क्रेडिट हिस्ट्री देख्न राम्रो बनाउने योजना बनाएको छ। यसले बैंकलाई समयमै कर्जा दिने साथै संबिधानिक ब्याजमा पनि सुधार हुनेछ। तपाईंले कर्जा लिनेबेला समयमै टाइमली चुक्ता गर्नुपर्ने हुन्छ। कर्जा लिन अघि, तपाईंले स्वाभाविक रूपमा कर्जा भुक्तानी, विदेशी मूल्यांकन, बिजुली, खानेपानी, टेलिफोनको बिल, आयकर र अन्य सरकारी शुल्कहरूलाई समयमै भरेर सुनिश्चित गर्नुहोस्। यसैले तपाईंको क्रेडिट हिस्ट्री पनि राम्रो हुनेछ। आफ्नो क्रेडिट हिस्ट्री जाँच गर्न तपाईंले नेपाल राष्ट्र बैंकमा वा तपाईंको बैंकमा गएर सहयोग माग्न सक्नुहुनेछ। तपाईंको संभावित वित्तीय स्थिति जाँच गर्न हामीले यसलाई सहायता गर्नेछौं। क्रेडिट हिस्ट्रीले तपाईंलाई धेरै लाभ पनि पुर्याउँछ। यसले तपाईंले समयमै भुक्तानी गर्न खोजेको कर्ज लिन सुबिधाजनक हुन्छ। तपाईंको क्रेडिट हिस्ट्रीले तपाईंको कर्जा लिन पाउने व्यक्तित्व र स्थितिमा सुधार हुनेछ। आजकलका समयमा, बैंकहरूले कर्ज दिनेबेला क्रेडिट हिस्ट्रीलाई ध्यान दिइरहेका छन्। त्यसैले, तपाईंले क्रेडिट हिस्ट्रीमा केहि बदलाव गर्न सक्नुहुन्छ। तपाईंको ब्याज दर र कर्जाको अवधि पनि लगातार समेत घटेको हुन्छ। कर्जा लिन पहिलोपटकको तयारी गर्दा, तपाईंले समयमै भुक्तानी गर्न सक्नुहुनेछ। तपाईंको क्रेडिट हिस्ट्री ले सुनिश्चित गर्नेछ कि तपाईं धेरै समय समयमै कर्जा भुक्तानी गर्नुहुन्छ। तपाईंको क्रेडिट हिस्ट्री जाँच गर्ने क्रियाकलापको लागि तपाईंले नेपाल राष्ट्र बैंकमा वा तपाईंको बैंकमा गएर सहयोग माग्न सक्नुहुनेछ।In today’s financial landscape, credit history plays a crucial role for individuals and businesses seeking loans from banks and financial institutions. Credit history, often summarized by a credit score, is a record of a borrower's responsible repayment of debts. Banks and financial institutions use this score to evaluate the risk of lending money to an individual or entity. In Nepal, the Nepal Rastra Bank (NRB) is implementing measures to ensure that borrowers maintain a good credit history to qualify for future loans.

      NEPSE trading·20 May, 2024·3 min read
    • सेबोन अध्यक्ष नियुक्त हुन नसक्दा दर्जनौं काम रोकिए
      Investor

      सेबोन अध्यक्ष नियुक्त हुन नसक्दा दर्जनौं काम रोकिए SEBON Chairman Vacancy Halts Dozens of Tasks

      नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पद चार महिना देखि रिक्त छ, जसले पुँजी बजारका दर्जनौं काम रोकिएका छन्। रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्त नभएर नेप्सेले संशोधन गरी पठाएका धितोपत्र सूचीकरण विनियमावली र धितोपत्र सदस्यता तथा सुपरीवेक्षण विनियमावली स्वीकृतिका लागि रोकिएका छन्। सार्वजनिक निष्कासन (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), सामूहिक लगानी कोष (म्युचुअल फन्ड), हकप्रद सेयर (राइट सेयर) र ऋणपत्र (डिबेन्चर) निष्कासन चार महिना देखि ठप्प छन्। सरकारको बेवास्ता र प्रक्रिया अवरोधले पुँजीबजार सुधार कार्य प्रभावित भएको छ।Nepal Securities Board (SEBON), the regulatory authority of the capital market, has been without a chairman for over four months since Ramesh Kumar Hamal's tenure ended on January 4. The absence of a chairman has stalled dozens of tasks related to the capital market. Several files sent by Nepal Stock Exchange (NEPSE) and CDS and Clearing Limited for approval have been stuck due to the lack of leadership at SEBON. The amendment to the Securities Listing Regulations, 2075, sent by NEPSE for approval during Hamal's tenure, remains uncertain. NEPSE's efforts to streamline the listing companies through these regulations have been hampered. According to NEPSE spokesperson Murahari Parajuli, the Membership and Supervision Regulations are also pending. Additionally, the auction market procedure prepared by NEPSE has not been implemented due to a lack of approval. The issuance of IPOs, FPOs, mutual funds, rights shares, and debentures has been stalled for over four months. Shares worth NPR 45.38 billion from 63 companies are pending approval. The delay in appointing a chairman has also affected the ability to provide inputs on government budgets and monetary policies. Senior executive director Dr. Navaraj Adhikari has been handling daily administrative operations, but significant policy decisions and purchases are on hold. The SME platform and other significant initiatives have also been delayed.

      NEPSE trading·20 May, 2024·1 min read
    • मौद्रिक नीतिको समीक्षा :  शेयर बजारलाई कस्तो प्रभाव ?
      Investor

      मौद्रिक नीतिको समीक्षा : शेयर बजारलाई कस्तो प्रभाव ? Review of monetary policy: What effect on the stock market?

      बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसले शेयरबजारलाई समेत प्रत्यक्ष सकारात्मक असर पर्ने देखिन्छ । Banks and financial institutions will be allowed to sell up to 20 percent of their primary capital in 1 financial year from among the investments that have passed 1 year. Nepal Rastra Bank has made this provision through the third quarter review of monetary policy on Friday. It seems to have a direct positive impact on the stock market as well.

      NEPSE trading·17 May, 2024·<1 min read
    • कर्जा विस्तार सहज हुने : मौद्रिक नीतिको तेस्रो समीक्षा
      Trending

      कर्जा विस्तार सहज हुने : मौद्रिक नीतिको तेस्रो समीक्षा Facilitated Credit Expansion : The Third Review of Monetary Policy

      बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार शिथिल भएपछि नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएको छ । केन्द्रीय बैंकले सवारी साधन, घरजग्गा जस्ता क्षेत्रको कर्जा विस्तारमा सघाउ पुग्ने खालका नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो कार्यदिशा समातेको उल्लेख गरेको छ । संशोधन अनुसार ब्यांक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका ‘हायर पर्चेज’ प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ । यसले सवारी साधनको खरीदमा जाने कर्जा बढाउन सघाउ पुग्छ ।Nepal Rastra Bank has adopted a loose policy after the credit expansion of banks and financial institutions has slowed down. The Central Bank has announced policies that will help in the expansion of loans in sectors such as vehicles and real estate. While reviewing the monetary policy of the current financial year for the third time, the Central Bank has noted that it has cautiously followed a flexible course of action.

      NEPSE trading·17 May, 2024·2 min read
    • NEPSE अझै सकारात्मक : के भन्छ AI बाट बनेको प्राविधिक चाटले ?
      Investor

      NEPSE अझै सकारात्मक : के भन्छ AI बाट बनेको प्राविधिक चाटले ?NEPSE is still positive: what does the technical chat made of AI say ?

      पछिल्लो समय स्टक मार्केटलाई समेत प्राविधिक विश्लेषण गर्न थालिएको छ । यसैलाई मध्यनजर गरेर हामिले यहाँहरुको सहजताको लागी नेप्से ट्रेडिङ नामक अनलाईन मार्फत जानकारी दिइरहेका छौ । प्राविधिक रुपमा नेपालको शेयरबजार मापक नेप्से, कम्पनी,उपसूचक लागायतको प्राविधिक चाट र विश्लेषण समेत हामिले गर्ने गरेका छौ । Lately, technical analysis has also been started on the stock market. Keeping this in mind, we are providing information through online Nepse Trading for your convenience. Technically, we have also done technical analysis and analysis of Nepal's stock market gauge NEPSE, companies, sub-indices.

      NEPSE trading·15 May, 2024·1 min read
    • ५ वर्षमा नेपालकाे अर्थतन्त्र ५ खर्बकाे !
      Top

      ५ वर्षमा नेपालकाे अर्थतन्त्र ५ खर्बकाे !In 5 years, Nepal's economy is worth 5 trillion!

      सरकारले १६औँ पञ्चवर्षीय योजना स्वीकृत गरेको छ ।   योजना आयोगले तयार गरेको योजनमा आगामी पाँच वर्ष (२०८५/८६) सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्ब पुर्‍याउने लक्ष्य राखिएको छ । आयोगका अनुसार यस अवधिमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत, प्रतिव्यक्ति आय दुई हजार ४१३ अमेरिकी डलर पुर्‍याउने महत्वका‌ंक्षी योजना समेटिएका छन् । हाल नेपालको औसत आयु ७१ वर्ष रहेकोमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्दै पाँच वर्षमा नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने लक्ष्य योजनाम ासमेटिएको छ । यस्तै साक्षरता दर ७६ प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याउने तथा बेरोजगारी दर ११.४ प्रतिशतबाछ ५ प्रतिशतमा झार्ने लक्ष्य १६औँ पञ्चवर्षीय योजनाको छ ।The government has approved the 16th five-year plan. In the plan prepared by the Planning Commission, the target is to increase the size of the country's economy to 105 trillion within the next five years (2085/86). According to the commission, the economic growth rate of 7.3 percent and the per capita income of 2 thousand 413 US dollars have been included in this ambitious plan. Currently, the average life expectancy of Nepal is 71 years, and the goal of increasing the average life expectancy of Nepalese to 73 years in five years has been included in the plan by making significant improvements in the health sector.

      NEPSE trading·15 May, 2024·1 min read
    • नीति तथा कार्यक्रममा : पूँजी बजार
      Investor

      नीति तथा कार्यक्रममा : पूँजी बजार In Policy and Programs: Capital Markets

      सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । जसमा पूंजी बजारलाई समेत प्राथकिता दिइएको छ । कार्यक्रममा पूंजी बजारको विकासको लागि विशेष जोड दिने घोषणा गरिएको छ । त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् । जसले लघुवित्त कम्पनीको शेयर मूल्यमा समेत प्रभाव पार्नसक्ने विश्लेषण भएको छ । President Ramchandra Paudel has presented the policies and programs of the government for the next financial year. In which the capital market is also given priority. In the program, it has been announced that special emphasis will be placed on the development of the capital market. Similarly, he has also announced the rescheduling of microfinance loans to address the problems seen in the microfinance sector. It has been analyzed that it can also affect the share price of the microfinance company.

      NEPSE trading·14 May, 2024·<1 min read
    • बन्द उद्योग चलाउने सरकारको पुरानै नीति
      Investor

      बन्द उद्योग चलाउने सरकारको पुरानै नीतिThe government's old policy of running closed industries

      सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१-८२ मा समेत बन्द उद्योग चलाउने नीति ल्याएको छ । संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताएका हुन् । निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।The government has introduced a policy to run closed industries even in the next financial year (FY) 2081-82. President Ramchandra Paudel, while submitting to the joint meeting of Parliament, said that closed industries will be run. It is mentioned in the policy and program that Gorakhkali rubber industry, Butwal yarn factory and Hetauda textile industry, which are competitors of the private sector, will be managed and operated through public private partnership or other appropriate methods based on feasibility.

      NEPSE trading·14 May, 2024·<1 min read
    • अर्थतन्त्र प्रति लचक भयो सरकार
      Investor

      अर्थतन्त्र प्रति लचक भयो सरकार The government has become flexible in the economy

      कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने बताएका हुन । वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउँदै लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।The government has announced that the efficiency of revenue administration will be increased by improving the tax system. President Ramchandra Paudel has said that he will reform the tax system while presenting policies and programs. Stating that the financial sector will be made competitive, he said that the suggestions received at different times to solve the problems seen in microfinance and cooperatives will be implemented gradually.

      NEPSE trading·14 May, 2024·1 min read
    • १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा
      Latest

      १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा 'Startup Business' loan to 1000 youth

      सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन गर्न प्राज्ञिक क्षेत्र र निजी क्षेत्रसँग सहकार्य गरिने बताए । उनले आगामी आवमा १ हजार साना उद्यमीलाई सरकारले सहयोग गर्ने घोषणा गरे । The government is going to provide 'startup business' subsidized loans to 1,000 youth in the coming financial year. Presenting the policy and program for the coming year, President Ramchandra Paudel said that the academic sector and the private sector will collaborate to innovate. He announced that the government will support 1,000 small entrepreneurs in the coming year.

      NEPSE trading·14 May, 2024·<1 min read
    • एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ?
      Investor

      एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ? Looking at AI, how did the NEPSE indicator look on Tuesday ?

      नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले फागुनको अन्त्य देखि विश्लेषण गर्दा सोमबार नै बाई दिएको थियो । तर मंगलबारको बजारमा भने झन २ हजार आठ को विन्दु पार गरेको छ । त्यहि कारणले नेप्सेले मंगलबार अझ स्ट्रोङ बाई दिएको देख्न सकिन्छ । नेप्से सुचकले २ हजार आठ को विन्दु पार गरे मात्र लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको कुरा हामिले यस अघि आइतवार कै बजार बन्द भए पछि बताएका थियौ । जुन मंगलबारको बजार ले तोडेको छ । २ हजार आठ पछिको दोस्रो टार्गेट २ हजार १ सय ११ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने तेस्रो टार्गेट २ हजार २१४ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको चौथो टार्गेट भने २ हजार ३ सय ८१ रहेको छ जुन यो चाटमा समेत देखिन्छ । We said that Fibonacci said that investors should buy only if the NEPSE index crosses the point of 2,088 after the market closed on Sunday. Which was broken by Tuesday's market. After 2 thousand eight The second target seems to be 2 thousand 111. If NEPSE crosses that point, then the third target is 2,214. Similarly, the fourth target of Nepse Suchak is 2 thousand 381 which is also seen in this chart.

      NEPSE trading·14 May, 2024·1 min read
    • सरकारको आम्दानीभन्दा खर्च १० महिनामा झन्डै २ खर्ब बढी
      Investor

      सरकारको आम्दानीभन्दा खर्च १० महिनामा झन्डै २ खर्ब बढी government's income and expenditure for 10 months is about 2 billion more

      चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को १० महिना सकिँदा सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जसले गर्दा खर्च चलाउन सरकारले ऋणमा भर पर्नुपरेको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब हुँदा खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । तथ्यांक अनुसार आम्दानीभन्दा खर्च १ खर्ब ९९ अर्बले धेरै देखिन्छ । At the end of 10 months of the current financial year (AW) 2080/81, the government's expenditure is more than 2 trillion compared to its income. As a result, it seems that the government has to rely on loans to meet its expenses. According to the Office of the Comptroller General, the government's income has reached 8.57 billion, while the expenditure has reached 10.56 billion. According to the data, the expenditure is 1 trillion 99 billion more than the income.

      NEPSE trading·14 May, 2024·<1 min read
    • AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ?
      Investor

      AI बाट हेर्दा NEPSE सूचकले किन्न सुझाव दियो, Banking SubIndex कस्तो देखियो ? Looking at the AI, the NEPSE indicator suggested buying, how did the Banking SubIndex look ?

      नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले सोमबारको बजार पछि बाई दिएको देखिन्छ । हामिले एआई को माध्यमबाट फागुन ३० पछिको बजार हेर्दा नेप्सेले बाई दिएको हो । नेप्से सुचकले १ हजार ९ सय ९२ विन्दु पार गरेको छ । जसलाई प्राविधिक विश्लेषण गर्दा बाई दिएको हो । अब लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको छ । त्यसपछिको पहिलो टार्गेट भने २ हजार ५७ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने दोस्रो टार्गेट २ हजार १२३ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको तेस्रो टार्गेट भने २ हजार २ सय ३० रहेको छ जुन यो चाटमा समेत देखिन्छ । NEPSE, the main index of the Nepali stock market, seems to have given a bye after Monday's market. When we look at the market after February 30 through AI, NEPSE has given a bye. The NEPSE index has crossed 1,992 points. Which is given bye during technical analysis. Fibonacci has said that investors should buy now. The first target after that is 2 thousand 57. If NEPSE crosses that point, then the second target is 2 thousand 123. Likewise, the third target of the NEPSE index is 2,230, which is also visible in this chart.

      NEPSE trading·13 May, 2024·1 min read
    • घट्यो बैंकको ब्याजदर, २ बैंकले भने बढाए
      Investor

      घट्यो बैंकको ब्याजदर, २ बैंकले भने बढाए Bank interest rate decreased, 2 banks increased

      वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जस अनुसार १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा औसदमा सामान्य घटेको देखिन्छ । Commercial banks have announced interest rates for the month of May. According to which, out of 19 commercial banks, 9 banks are going to continue the interest rate of the month of May. According to the new interest rates published by the banks, there seems to be a general decrease in inflation compared to the month of Baisakh.

      NEPSE trading·13 May, 2024·1 min read
    • क्रिप्टो र सट्टेबाजीबाट २४ वर्षका युवाले कमाए २ अर्ब १ करोड
      Investor

      क्रिप्टो र सट्टेबाजीबाट २४ वर्षका युवाले कमाए २ अर्ब १ करोड 24-year-old earns 2.1 billion from crypto and betting

      अनलाइन ब्याटिङ सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका काभ्रेका अनिल ढुंगाना पक्राउ परेका छन् । उनी मात्र २४ वर्षका छन् । उनले यस्तोबाट २ अर्ब १ करोडको कारोबार समेत गरेका छन् । उनले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको छ । NEPSE tradingAnil Dhungana of Kavre, who was engaged in online betting betting and cryptocurrency trading, has been arrested. He is only 24 years old. He has also done a business of 2 billion 1 crore from this. It has been revealed that he linked 55 bank accounts to 11 Connect IPS and transacted more than 488 million. NEPSE trading

      NEPSE trading·13 May, 2024·1 min read
    • AI बाट हेर्दा NEPSE Index र Non Life Insurance  कस्तो देखियो ?
      Investor

      AI बाट हेर्दा NEPSE Index र Non Life Insurance कस्तो देखियो ? How did NEPSE Index and Non Life Insurance look from AI ?

      नेपाली शेयर बजार सुचक नेप्से तिब्र उतारचढावकाबिच साताको पहिलो दिन बढेको छ । आज हामी यहाँहरुलाई आइतबारको बजारले कस्तो रुप बनायो र आगामी दिनमा लगानीकर्ताले कस्तो रणनीति बनाउने भन्ने विषयमा Artificial intelligence -AI को माध्यामबाट बनेको चाटको विश्लेषण गर्ने छौ । The Nepali stock market index NEPSE rose on the first day of the week amid sharp fluctuations. Today we are going to analyze how the Sunday market has shaped and what strategy investors will make in the future.

      Dipesh Ghimire ·12 May, 2024·1 min read
    • नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ?
      Investor

      नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ? The pain caused by NEPSE, how did the market look throughout the week ?

      नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द गत साताको अन्तिम कारोबार दिन १९९८.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ३२.७३ अंक घटेर १९६६.२३ विन्दुमा झरेको छ । ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो । दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर कारोबार कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो । The pain caused by NEPSE, how did the market look throughout the week ? The NEPSE index closed down 1.5 percent NEPSE, which closed at 1998.96 points on the last trading day of last week, fell by 1.68 percent or 32.73 points to 1966.23 points this week. Out of the 5 trading days, the NEPSE closed with an increase in two trading days, while the remaining 3 trading days closed with a decrease. Stock turnover of 2 billion 90 million on daily average The total market capitalization also decreased by 1.5 percent to 31 trillion 69 billion rupees.

      Dipesh Ghimire ·11 May, 2024·<1 min read
    • शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ?
      Investor

      शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ? Why are stock Investors interested in Hotels and Tourism sector?

      शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ? नेपाली शेयर बजारमा केही पहिला जलविद्युत क्षेत्रमा रहेको लगानीकर्ताको आकर्षण पछिल्ला दिनहरुमा फाइनान्स, लघुवित्त र विकास बैंकमा देखिएको छ । बिहीबार ती सबैबाट लगानीकर्ताको प्रवेश होटल तथा पर्यटनमुलक क्षेत्रमा पुगेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पर्यटकीय क्षेत्रमा आएको सुधारले अधिकांशहोटलको कमाई र खुद नाफा बढेपछि सो क्षेत्रका कम्पनीमा लगानीकर्ताले लगानी ‘सिफ्ट’ गरेका हुन् । बीमा र वाणिज्य बैंकको कमाई पछिल्ला वर्षमा घट्दो क्रममा रहेको र उच्च पुँजी भएका कारण ती क्षेत्रमा भने लगानीकर्ताको प्रवेश हुन सकेको छैन । विशेषत न्यून पुँजी भएका ‘लो क्याप’ र सेयर बजारमा थोरै आपूर्ति भएका कम्पनीको कारोबारमा लगानीकर्ताको ध्यान रहेको देखिन्छ । जुन जुन क्षेत्रका कम्पनीमा कारोबार बढ्ने गर्दछ स्वभावले नै लगानीकर्ताको खरिद चाप पनि सोही क्षेत्रका कम्पनीतर्फ डोरिएको पाइन्छ । यद्यपी पछिल्ला दिनमा नेप्से बढ्ने स्पष्ट आधार लगानीकर्ताले नदेख्दा छोटो समयमा नै नाफा सुरक्षित गर्ने क्रममले सेयर बजारलाई अस्थिर बनाएको छ । यस्तै थोरै पुँजी भएका कम्पनीमा खेल्ने प्रयास कारोबारीबाट हसने गरेका छन् । सोही कारण लगानीकर्ताले आफूले लगानी गर्ने स्क्रिप्टको वित्तीय अवस्था, संस्थागत सुशासन, नाफा नोक्सान, क्रमगत प्रगति, मूल्य आम्दानी अनुपात र भविष्यमा गर्नसक्ने प्रगतिलाई समेत विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ । बिहीबार ५.६३ अंकले बढेर नेप्से १९६६.२३ बिन्दुमा पुगेको छ । Why are stock investors interested in hotels and tourism sector ? In the Nepali stock market, the attraction of investors who were previously in the hydropower sector has been seen in finance, microfinance and development banks in recent days. On Thursday, the entry of investors from all of them reached the hotel and tourism sector. After the improvement in the tourism sector during the third quarter of the current financial year, the revenue and net profit of most of the hotels increased, the investors shifted their investment to the companies in that sector. The income of insurance and commercial banks has been declining in recent years and due to high capital, investors have not been able to enter those sectors. It seems that investors are paying attention to the business of companies with low capital and low supply in the stock market. It is found that the business of the companies in any sector increases, by nature, the buying pressure of the investors is also directed towards the companies of the same sector. However, in recent days, as investors do not see a clear basis for NEPSE to increase, the sequence of securing profits in a short period of time has made the stock market unstable. Attempts to play in companies with such small capital have been laughed at by businessmen. For this reason, investors should invest only after analyzing the financial condition, institutional governance, profit and loss, gradual progress, price/earnings ratio and future progress of the script they are investing in. On Thursday, NEPSE increased by 5.63 points to 1966.23 points .

      Dipesh Ghimire ·9 May, 2024·1 min read
    • बजेटको विषयमा के भन्छ निजी क्षेत्र ?
      Investor

      बजेटको विषयमा के भन्छ निजी क्षेत्र ? What does the private sector say about the budget ?

      नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व–बजेट छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल ले के भने ? चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नियामक र निगरानी गर्ने संस्था धेरै भए । यसले निजी क्षेत्रलाई समस्यामा पारेको छ । धेरै वटा निकायबाट नियमन अनुगमन हुँदा समस्या छ । बैंक तथा वित्तीय संस्थाले धेरै पैसा कमाए भन्ने भाष्य बनेको छ । तर अहिले धेरै बैंक तथा वित्तीय संस्था समस्यामा छन् । उनीहरूका लागि केही विशेष व्यवस्था आवश्यक छ त्यस्तै बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा लगाएको करले गलत सन्देश गएको छ । कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श अहिले उत्पादन र निर्माण क्षेत्रमा नकारात्मक वृद्धिदर दर देखिएकामा राष्ट्रिय पुँजी निर्माणमा समस्या हुन्छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या बढिरहेको छ । कोभिडपछि सरकारले लिएका संकुचित वित्त र मौद्रिक नीतिका कारणले अर्थतन्त्रमा शिथिलता आएको छ । चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएकामा आर्थिक शिथिलताको अन्त्य गर्न निजी क्षेत्रलाई नीतिगत संरक्षण सरकारले गर्नुपर्ने छ । आर्थिक मन्दीका कारण निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म ह्रासकट्टी भएको छ । करका दर मात्र बढाएर राजस्व बढ्दैन । चोरी पैठारी रोकिनुपर्छ । सरकारको राजस्व बढाउन निजी क्षेत्रलाई प्रताडित नबनाइयोस । आयकर ऐन संशोधन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । What did Nepal Chamber of Commerce President Kamlesh Kumar Aggarwal And Chandra Prasad Dhakal, President, FNCCI say in the pre-budget discussion organized by Nepal Economic Journalists Association (SEJAN) ? Chandra Prasad Dhakal, President, FNCCI : There were many regulatory and monitoring organizations. This has put the private sector in trouble. There is a problem with regulation and monitoring by many agencies. It has become a commentary that banks and financial institutions have earned a lot of money. But now many banks and financial institutions are in trouble. Some special arrangements are necessary for them, similarly, the tax imposed on mergers and acquisitions of banks and financial institutions has sent a wrong message. Kamlesh Kumar Agarwal, President, Nepal Chamber of Commerce : Currently, there is a problem in national capital formation due to the negative growth rate in the production and construction sector. The number of businessmen blacklisted by banks and financial institutions for not being able to pay their debts is increasing. Due to the tight finances and monetary policy taken by the government after covid, there has been a relaxation in the economy. In the current financial year, the economic growth rate of 3.3 percent has been projected, so the government has to protect the private sector by policy to end the economic stagnation. Due to the economic recession, the assets of the private sector have been reduced by up to 50 percent. Increasing the tax rate alone does not increase the revenue. Stealing must be stopped. Don't harass the private sector to increase government revenue. There is also a need to amend the Income Tax Act.

      Dipesh Ghimire ·9 May, 2024·1 min read