
पूँजी बजार सुधारमा बोर्ड र आईएमएफ प्रतिनिधिबीच छलफलSEBON and IMF Discuss Capital Market Reforms
बोर्ड र आईएमएफबीचको छलफललाई नेपालको पूँजी बजार सुधारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।The meeting between SEBON and the IMF representative is considered significant for expanding international cooperation in Nepal’s ongoing capital market reform process.

















