
सेयर लगानीकर्तालाई मार्जिन सुविधा दिन दुई ब्रोकरले ३ अर्ब ऋण लिँदैTwo Stock Brokers Secure Rs 3 Billion Bank Loans to Offer Margin Lending
पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा अपनाएको लचकता र धितोपत्र बोर्डको नीतिगत व्यवस्थाले ब्रोकर कम्पनीहरूलाई यो सेवातर्फ आकर्षित गरेको हो। यी दुई कम्पनीले बैंकबाट लिने कर्जा मुख्यगरी मार्जिन ट्रेडिङ र चालु पुँजी व्यवस्थापनमा प्रयोग गर्नेछन्। ब्रोकरमार्फत नै कर्जा प्रवाह हुँदा पुँजी बजारमा थप तरलता बढ्ने र लगानीकर्ताले लगानीका लागि सहज अवसर पाउने अपेक्षा गरिएको छ।This strategic shift is primarily driven by the Nepal Rastra Bank’s recent flexible policies on margin lending and SEBON's supportive guidelines. Both brokerages will channel these funds into Margin Trading Facilities (MTF) and working capital management. Financial experts anticipate that allowing brokers to issue credit directly will inject much-needed liquidity into the stock market and provide investors with more accessible funding opportunities.

















